८ बैशाख २०८१, शनिबार
८ बैशाख २०८१, शनिबार
मध्यपहाडी राजमार्गमा एक मजदुरकाे मृत्यु
  • न्युज डेस्क

    ४ फाल्गुन २०७८, बुधबार

 

मध्यपहाडी राजमार्ग अन्तर्गत सिस्ने गाउँपालिका-६ रानीकोटमा ट्र्याक्टर दुर्घटना हुँदा एक मजदुर  ४५ वर्षका प्रेम परियारकाे   मृत्यु भएको छ ।

गिट्टी लोड गरेर ब्याक गर्ने क्रममा रा १ त १५६३ नम्बरको ट्र्याक्टर पल्टिएको हो । घटनापछि ट्र्याक्टर चालक रुकुम पश्चिम जिल्ला मुसिकोट नगरपालिका–११, का हेमन्त बाठामगरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक गणेशबहादुर श्रेष्ठले जानकारी दिए ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • ४ फाल्गुन २०७८, बुधबार प्रकाशित
  • Nabintech