राष्ट्रिय युवा संघको नवौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा नेकपा (एमाले) बाँकेले दश हजार बढिको सहभागितामा जनसभा गर्ने भएको छ । यहि चैत २७ देखि २९ गतेसम्म बाँकेमा राष्ट्रिय युवा संघले नवौं महाधिवेशन गर्ने निर्णयगर्दै विभिन्न समिति, उप समिति गठन गरि तयारी शुरु गरेको छ । नेपालगन्जमा हुन गईरहेको महाधिवेशनलाई भव्यता पूर्वक सफल बनाउन पार्टी पङ्ति पनि लागि परेको...
बाँकेको नरैनापुर गाउँपालिका ६ गंगापुरमा नवनिर्मित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्टको उद्घाटन गरिएको छ । बुधबार एक समारोहका बिच नं ५ बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति बिदुर खडका र नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले संयुक्त रूपमा नवनिर्मित भवनको उद्घाटन गर्नु भएको हो । कार्यक्रममा बोल्दै बाहिनीपति खड्काले सीमा सुरक्षाको जिम्मेवारी...
२० चैत्र । स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा बाँकेको नरैनापुर गाउँपालिका देशकै उत्कृष्ट पालिका घोषण भएको भन्दै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडैल नेतृत्वको टोली नरैनापुर पुगेर अध्यक्ष इश्तियाक अहमद शाहलाई बधाई दिनु भएको छ । । आयोगका अध्यक्ष पौडेलले आगामी आर्थिक वर्षको लागि नरैनापुरलाई ६६ लाख रुपैँया वित्तीय समानीकरण अनुदान...
(नेपालगन्ज) सरकारको नीति र बैंकको चर्को ब्याजदरले ब्यापारीले बाच्न मुस्कील भएको भन्दै त्यसको विरोधमा नेपालगन्जमा व्यापारीले प्रदर्शन गरेका छन्। बैंकहरूको सामन्त शाही बन्द गर, ब्याजदर बाच्न गाह्रो भयो , गरी खान दे, अनियन्त्रित मिटर ब्याज मिनाहा गर, उच्च सेवा शुल्क बन्द गर, देशलाई मजबुद निकास दे’ लगायत लेखेको प्लेकार्ड बोकेका उद्योगी व्यापारी वीरेन्द्रचोकबाट निस्केर...
(नेपालगन्ज) यस बर्षको माध्यमिक शिक्षा परिक्षा एसइइ मा बाकेबाट नौ हजार २३ जना सहभागि हुने भएका छन् जिल्लामा रहेका ९८ वटा सामुदायिक विद्यालयबाट नौ हजार २३ जना सहभागि हुने भएका हु्न् । जिल्लामा २३ वटा परिक्षा केन्द्रहरु तोकिएको शिक्षा बिकास तथा समवन्य इकाइ बाकेका प्रमुख भगवानप्रसाद पौडेलले बताए । तीन हजार चार सय ४४ जना छात्रा र तीन हजार ११ जना छात्र गरी ६ हजार, चार सय...
मेनका चौधरी चैत्र १६ स्वच्छ सुखको परिवार आधार जिल्ला स्तरीय परियोजना समापनतथा समिक्षाकार्यक्रम बेस सस्थाद्धारा सञ्चालित स्वच्छता व्यवहार परिवर्तन सहमिलन परियोजनाअन्तरर्गत जिल्ला स्तरिय परियोजना समापनतथा समिक्षाकार्यक्रम बेस संस्थाकाजिल्लाअध्यक्ष विष्णुथारुको अध्यक्षतामा एक दिवस कार्यक्रमभएको हो । सो कार्यक्रममा जिल्ला समन्वय समीतिकाउपसभापतीअमिताकुमारी...
मेनकाचौधरी बर्दिया, चैत्र बिदेशिनेचक्करमा रहेकामानिसलाई आप्रावासीमहिलाकामदार संस्थाले सचेत गराईरहेको छ । बिदेशबाट फर्केकामानिसहरुको अनुभव साटासाट गराई आमकासले अन्यमानिसलाई सचेत गराईरहेको हो । बिदेशीनु कसलाई रहर हुन्छ । तर बाध्यताले बिदेशिनु परे पनिआधारभुत ज्ञान नभए धेरै दुःख पिडा भोग्नु परेको छ । कति नेपाली बिदेशीकारागारमा जेल जिवनबिताईरहेका छन् भने...
मेनकाचौधरी ः बर्दिया २६ फागुन, ः बर्दियामामहिलाजनप्रतिनिधि, अधिकारकर्मी तथा सञ्चारकर्मीहरुलाई गुलरियामाप्रजनन् स्वास्थ्यअधिकार सम्वन्धीएक दिने अधिमुखीकरण तालिमगुलरियामा सम्पन्नभएकोे छ । बर्दियाकाजनप्रतिनिधिमहिलातथाअधिकारकर्मी महिलाको सहभागीता रहेको कार्यक्रममालुम्विनीप्रदेश स्वास्थ्यमन्त्रालयकानसिङ्गअधिकृत सुनिता ज्ञवालीले लुम्विनीप्रदेशमाप्रजनन...
(नेपालगन्ज) बँकेमा महिला जनप्रतिनीधि, अधिकारकर्मी तथा सञ्चारकर्मीहरुलाई शुक्रबार प्रजनन् स्वास्थ्य सम्बन्धी अभिमुखीकरण गरिएको छ । प्रदेशमा प्रजनन् स्वाथ्यको अवस्था र प्रजनन् स्वाथ्य अधिकारबारे जानकारी गराउने उदेश्यले सञ्चारिका समुह नेपालको सहकार्यमा लुम्विनी प्रदेश सरकार स्वाथ्य मन्त्रालय राप्ती उपत्यका दाङ देउखुरीको आयोजनामा अभिमुखिकरण गरिएको हो । बाके...