(नेपालगंन्ज ) नेपालगंन्जमा बुधबार लैगींक हिंसां बिरुद्ध सवालमा कार्यक्रम आयोजना गरीयो । राष्ट्रिय मानव अधिकार आयोग बाकेका प्रमुख द्वारीका अधिकारी कार्यक्रमको अक्षता गरीरहेकी थिइन् । अरु बेला हुने कार्यक्रममा सहभागि भरीने हलमा धेरै कुर्सी खाली थिए । ५० जना अटाउने हलमा मुस्कीलले २० जना थिए । कार्यक्रम सकिदै जादा हलमा १० जना पनि थिएनन् । बोल्दै हल बाट बाहिरीदै...
कोहलपुर । बाँके क्षेत्र नं.१ बाट विजयी भएका प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यद्वयले पत्रकार भेटघाट गरेका छन । नेकपा एमाले बाँके क्षेत्र नम्बर १ निर्वाचन परिचालन कमिटिको आयोजनामा बुधबार काेहलपुरमा पत्रकार भेटघाट कार्यक्रम गरिएको हो। नेकपा एमालेबाट विजयी प्रतिनिधि सभा सदस्य सुर्य ढकालले सम्पुर्ण मतदाता र आफ्ना शुभेच्छुकहरुलाई धन्यवाद ज्ञापन गर्दै निर्वाचनमा...
१ मंसिर बाँके। जनता समाजवादी पार्टीका नेता तथा बाँके क्षेत्र नं २ प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले यस क्षेत्रका आम मतदाताको चाहना र उत्साहले चुनाव जित्ने आत्मविश्वास बढिरहेको बताएका छन्। यो क्षेत्रका नागरिकले सधैं विवेकपूर्ण मतदान गरिरहेको र विकास अनि समृद्धि र भाइचारको जनभावनालाई आफूले जीवनभरि सम्मान गरिरहने राईको प्रतिवद्धता छ। मंसिर ४...
कोहलपुर,१ मङ्सिर–बाँके निर्वाचन क्षेत्र नं. १ मा नेकपा (एमाले) का उम्मेदवार सूर्य ढकालले जित्ने सम्भावना बलियो हुँदै गएको छ । चुनावी प्रतिष्पर्धामा सत्ता गठबन्धनका उम्मेदवार माओवादी नेता वहालवाला युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज भन्दा एमाले उम्मेदवार ढकाललाई बाँके क्षेत्र नं. १ का जनताले रुचाएका छन् । अघिल्लोचोटि गहतराजलाई भोट दिएकामध्ये थुप्रै...
बाँके - मंसिर ०१ मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै बाँके बर्दिया लगाएत देश भरका नेपाल र भारतका सिमा नाका मंसिर १ गते राति १२ बजेदेखि मंसिर ४ गते राति १२ बजेसम्म सीमा नाका बन्द रहने छ । नेपाल भारत खुला सीमाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले सीमा सील गरिएको छ । यस अवधिमा नेपाल र भारतका सुरक्षाकर्मीले...
३० कात्तिक बाँके। जनता समाजवादी पार्टी नेपालका नेता तथा बाँके क्षेत्र नं २ प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले एउटा ऐतिहासिक क्षण अब नजिकिइसकेको भन्दै मंसिर ४ गते एकदमै विकेक पु¥याएर मतदान गर्न अपिल गरेका छन्। डुडुवामा बुधवार भएको पार्टीको एउटा चुनावी कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार राईले यो चुनाव लामो संघर्षपछि प्राप्त अधिकारहरू जोगाउने र त्यो...
बर्दिया - यस पटक बर्दिया १ मा नागरिक उन्मुक्ति पार्टीको चर्चा चुलिएको छ ।थारु बस्तीको बाहुल्यता रहेको यो क्षेत्रमा न्यायका पक्षमा थारु समुदायहरु एक भएका छन् । यसअघिका ६ वटै निर्वाचन लडेका बामदेव गौतम यो प्रतिस्पर्धामा छैनन् । गौतम नउठेपनि पनि रेशम चौधरीले नया पार्टी बनाएर उम्मेदवार उठाएका छन् । लामो समय व्यवसायिक पत्रकारितामा रहेका ठाकुरसिंह थारु नागरिक उन्मुक्ति...
नेपालगन्ज — बाँकेकी निर्मला कुर्मीको शंकास्पद मृत्यु र सम्पत्ति हिनामिना प्रकरणका मुख्य आरोपितलाई सत्तारूढ दल कांग्रेसले प्रदेशसभा उम्मेदवार बनाएको भन्दै महिला अधिकारकर्मीहरूले बादशाह कुर्मीको उम्मेदवारी खारेज गर्न निर्वाचन आयोगमा निवेदन दिएका छन्। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि...
२९ कात्तिक बाँके। जनतासमाजवादीपार्टीबाटबाँकेक्षेत्रनं२प्रतिनिधिसभाकाउम्मेदवारमोहम्मदइश्तियाकराईलेजनताकोसाथरसमर्थनकाअगाडीकुनैदलीयगठबन्धनकोकेहीनलाग्नेठोकुवागरेकाछन्। जनताकोहरेकदु:खसुखमाआफूलेसधैंसाथदिइरहेकोभन्दैराईलेफेरिपनिजनताकैचौकीदारीगर्नकालागिआफूचुनावीमैदानमाआएकोबताए।र, त्यसकोएकमात्रैआधारभनेकोआममतदातालेदेखाएकोउत्साहरहौसलानैरहेकोउनकोभनाइछ। क्षेत्रनं२मामतदाताहरूकोघरघरमापुगेरभोटअपिलगरिरहेकाराईलेजनतासमाजवादीपार्टीप्रतियोक्षेत्रकोमतदाताहरूकोअटुटविश्वासरअथाहउत्साहपाइरहेकोपनिबताएकाछन्। ‘हामीकुनैराजनीतिकदलहरूसँगगठबन्धनगरेरत्यसैकोभरमाचुनावलड्नआइरहेकाछैनौं।हामीलाईहामीप्रतिनैविश्वासछ।हाम्रामतदाताप्रतिविश्वासछ।जनतासँगजोसधैंसँगसँगैहुन्छ,...
कात्तिक २९, बाँके नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य महेश्वर गहतराज (अथक) लाई राजनितिक बृत्तमा शालिन ब्यक्तिका रुपमा चित्रण गर्ने गरीन्छ । शान्त तर विकासशिल चेत भएका गहतराज अर्थात वर्तमान सरकारका युवा तथा खेलकुद मन्त्री अथक बाँके क्षेत्र नं. १ बाट पुनः दोहोरीने तयारीमा छन । आसन्न प्रतिनिधि सभा निर्वाचनमा बाम–लोकतान्त्रीक गठबन्धनबाट साझा उम्मेदवारी...