नेपालगन्ज हातमा सलाइनपानी चढाएको क्यानुला थियो । उनलाइ मंगलबार नरैनापुरमा भेटन जादा उनि घरदैलोमा ब्यस्त थिइन् । लौरो टेक्दै एक्लै भोट माग्दै घर घर पुग्दै थिइन् । माओवादी केन्द्र बाट नरैनापुर गाउपालीका स्थीत वडा नं २ बाट दलित महिला सदस्यमा उम्मेदवार बनेकी ८६ बर्षिय सुधरी चमारिन घरदैलोले गलेकी थिइन् । चर्काे गर्मीमा दिभर हिडदा उनि एक्कासी ढले पछि सलाइन् पानि...
नेपालगन्ज नेपालगंन्ज उपमहानगरपालिकामा स्थानीय निर्वाचनका लागि सत्तारुढ गठबन्धन दलहरूले प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । नेपाली काग्रेस बाकेले नेपालगंन्ज उपमहानगरपालिका स्तरीय घोषणापत्र ५ बर्ष ५ संकल्प सार्बजनिक कार्यक्रममा आफनो राय सुझाव निलिएको भन्दै गठबन्धनमा रहेका अरु दलहरुले भने गुनासो पोखेका छन् । उपमहानगरको गठबन्धनमा रहेको नेकपा एकिकृत...
(नेपालगन्ज) यही ३० गते वैशाखमा हुने स्थानीय तहको निर्वाचनअघि बाँके र बर्दियाको नेपाल–भारत सीमा नाका ७२ घण्टा बन्द हुने द्विपक्षीय निर्णय भएको छ । नेपाल–भारत खुला सीमाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले निर्वाचनअघि ७२ घण्टासम्म सीमा नाका बन्द गर्ने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले जानकारी दिए । बँके...
नेपालगन्ज–ः बाँकेकाे ८ वटै पालिकामा नेकपा एमालेले घरदैलो कार्यक्रम तिव्र पारेको छ । बैशाख ३० गते हुन गइरहेको स्थानिय तहको निर्वाचन नजिकिएसँगै नेकपा एमालेले स्थानिय तहको निर्वाचनलाइ लक्षित गरेर घरदैलो कार्यक्रम तिव्र पारेको हो । नेकपा एमाले आठ वटै पालिका घरदैलोमा सक्रियाता देखाउदै दैनिक विहानैदेखि राती अबेरसम्म नेपालगन्ज मेयर,उपमेय प्रमुख, उप्रमुख ...
बाँके- बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा राप्तिसोनारी गाउँपालिका अध्यक्ष रामदास थारु उपाध्यक्ष पदकी उम्मेद्बार चमेली वाकाबल गाउँपालिकाका ८,९ र २ नम्बरका वडा अध्यक्ष र सदस्य सहितको घरदैलो अभियानलाई तीव्र पारेको छ । चुनावी अभियानलाई तिब्र पारेसँगै मतदाता उत्साहित भएका छन् । राप्तीसोनारी गाउँपालिका भौगोलिक बनावटले एकदमै दुर्गम पालिका हो। जहाँ एउटा वडा...
बर्दिया - बैशाष ३० गते आउन अब जम्मा २ हप्ता मात्र बाँकी छ । निर्वाचनको समय नजिकींदै गर्दा तराईको चर्को गर्मीसंगै उम्मेदवारहरुलाई पनि चुुनावी सगर्मी उत्तिकै बढ्दैछ । यसैबीच विभिन्न मतदाताका घरघरमा चुुनावी एजेण्डा लगेर भोट माग्नकोलागी प्राय स्थानमा उम्मेदवारहरुले आफ्नो पार्टीले तयार गरेको प्रतिबद्धता पत्र सार्वजनिक गरिसकेका छन् । यस्तै सार्ववनिक गर्ने...
बाँके- जिल्लाकै सबैभन्दा कान्छा उम्मेदवारका रुपमा नेकपा एमालेले चयन गरेको जानकी गाउँपालिकाका अध्यक्षका उम्मेदवार हिमांशु यादवले आफुलाई जनताले निर्वाचित गराएमा पहिलो प्राथामिकता आफ्ना पालिकाको मधेशी छोरीहरुलाई साक्षर र शिक्षित बनाउने रहेको बताए । १४ बुँदे प्रतिबद्धता पत्रलाई सार्वजनिक गर्दै उनले मधेशी छोरीहरुको शिक्षालाई प्राथामिकतामा राखेर...
बाँके - नेकपा एमालेका उम्मेदवार खिल प्रसाद भुषालले हामी धेरै बोल्छौ धेरै कुरा निर्णय गराउछौ मात्र कागजी रुपमा तर त्यसलाई कार्यन्वयन गर्नमा सधै पछि पर्छौ भन्दै आफू कम बोल्ने कम निर्णय गर्ने तर निर्णय गरेका काम कुरा पुर्ण रुपमा कार्यन्वयन गर्ने बताए यदि मैले त्यसो गरिन भने मलाई तपाईहरुले थप्पड हान्न सक्नुहुनेछ भने कोहलपुरका जनता माझ। नेकपा एमाले कोहलपुरले...
(नेपालगन्ज) नेपालगन्ज उप महानगरपालिकामा उम्मेदवारी दिएका एक वडा अध्यक्ष र दुई वडा सदस्य सहित ३ जनाको विभिन्न कारणले उम्मेदवारी रद्द भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगन्जका निर्वाचन अधिकृत खडानन्द तीवारीले जानकारी अनुसार नेपालगन्ज उपमहानगरको वडा नं १७ मा वडाध्यक्ष पदका उम्मेदवार अजय कुमार पाठक र...