१९ मंसिर २०८२, शुक्रबार
१९ मंसिर २०८२, शुक्रबार
फागुन २१ मा चुनाव हुन नसक्ने निष्कर्ष
  • मेनका चौधरीः

    ४ मंसिर २०८२, बिहीबार

ससदं पुर्नस्थापना कि चुनाव भन्ने बहस गरेको एमालेको आगामी फागुन २१ मा चुनाव हुन नसक्ने निष्कर्ष निकालेको छ । यही निष्कर्षका आधारमा उसले ससदं पुर्नस्थापनाको पक्षमा प्रस्ट निर्णय लिएको हो ।

नेकपा एमाले ससदं पुर्नस्थापनाकै पक्षमा उभिएको छ । ससद पुर्नस्थापना कि चुनाव भन्ने बहस गरेको एमालेले आगामी फागुन २१ मा चुनाव हुन नसक्ने निष्कर्ष निकालेको छ ।

केन्द्रिय समितिको यही निष्कर्षका आधारमा एमालेले ससदं पुर्नस्थापनाको पक्षमा प्रस्ट निर्णय लिएको हो ।

विघतिट प्रतिनिधि सभा पृ्ु्र्नस्थापना गरेर जाने निर्णय गरेको एमालेले सरकारले निर्वाचन गराउन नसक्ने भन्दै निर्वाचनमा नजाने जनाएको हो ।

आफ्ना प्रधानमन्त्रीकालमा पटकपटक ससदं विघटन गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्कीको प्रस्तावमा विघटने भएको ससदंको बचाउमा लागेका छन् । बैठकमा शुक्रबार अध्यक्ष ओलीले प्रतिनिधि सभा पुर्नस्थापनाको मुद्दा लिएर अगाडी जानुपर्ने राखेका थिए । सो प्रस्तावमाथि असमति जनाउदै उपध्यक्षद्धय अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले फरक मत राखेका थिए । शाक्य र ज्ञवालीले फागुन २१ गतेको चुनावमा केन्द्रिय भएर पार्टी अगाडी बढनुपर्ने धारणा राखे पनी निर्णयमा उनीहरुको केही चलेन ।

असोज २९–३१ मा बसेको एमाले १० ओ पुर्ण बैठकले सविधान सशोधनका लागि पनि निर्वाचनभन्दा ससदं पुर्नस्थापना गरेर जानुपर्ने एमालेको तर्फ छ । जेनजी आन्दोलन थेक्न नसकेर सता छाडेर भागेको एमालेले जेन्जीकै मागलाई सम्बोधन गर्न ससद पुर्नस्थापनाको एनेन्डा अघि सारेको नेताहरुले बताएका छन् । पार्टीका प्रचार विभाग प्रमेख राजेन्द्र गौतमले एमालेको १० औ पुर्ण बैठकले ससद पुर्णस्थापनाको विकल्पमा जान नसकिने निर्णय गरेको बताए । बैठकमा ३ सय २८ जनाले धारण राखेको उनले बताए ।

बैठकको निर्णय सार्वजनिक गर्दे गौतमले भनेर्, अहिलेको सकट समाधानको विकाल्प भनेकै ससदं पुर्नस्थापना गर्नु हो । डिरेल गरेको सविधान, लोकतन्त्रिक गन्तन्त्रमाथिको चुनौती र जेनजी आन्दोलनको मागलाई सम्बोधन गर्ने उतम विकाल्प भनेकै ससदं पुर्नस्थापना हो भन्ने एमाको निष्कर्ष छ ।

ससदं पुर्नस्थापनाको लागि लोकतन्त्र र संंवधान पक्षहरुसँग सहकार्य गर्ने एमालेले जनाएको छ । जेन्जी अन्दोलनबाट प्रभावित पुराना राजनितिक दल बिस्तारै थगिदै छन् ।युवापुस्ताले गरेको अन्दोलनको मर्म सम्बोधन गदै पार्टीलाई जनतामाझ लोकप्रीय बनाउन पार्टीमा पुनसरचना आवश्यक रहेको सबै दलमा बहस भईरहेको छ , नेपाली काग्रेँसका छ । नेपाली काँग्रेसका सभापति शेरवहादुरदेउवाले पार्टी राजनितिबाट अलग रहेको घोषणा सहित उपसभापति पुणर््वहादुर खड्कालाई कार्यवाहक दिएका छन्।

  • ४ मंसिर २०८२, बिहीबार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२