बास नेपालले आफ्ना दुई कर्मचारीहरुलाई बिदाई गरेको छ । बास नेपालमा अनुगमन, मुल्याँकन, जवाफदेहिता तथा सिकाई अधिकृतको रुपमा कार्यरत हंश बहादुर शाही र असल शासन मिडियाकी बजार प्रतिनिधि जानकी बिकलाई बिदाई गरेको छ । आफ्नो व्यक्तिगत कारण जनाई राजिनामा दिएका कर्मचारीद्वयलाई बास नेपालले एक कार्यक्रमको आयोजना गरि बिदाई गरेको हो । कार्यक्रममा दुबै कर्मचारीलाई दोसल्ला सहित...
(नेपालगंन्ज ) नेपाली कम्युनिष्ट पार्टी(नेकपा)को तर्फबा बाके क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टले डुडुवा गाउँपालिका पुगेर घरदैलो अभियानलाइ तिब्रता दिएका छन् । शुक्रबार केन्द्रित घरदैलो र अवलोकनका क्रममा उनी डुडुवा–५ का विभिन्न टोल–बस्तीमा पुग्दै स्थानीय जनतासँग प्रत्यक्ष भेटघाट तथा संवादमा सहभागी भए । चुनावी औपचारिकताभन्दा...
(नेपालगंन्ज ) नेकपा एमालेबाट बाके क्षेत्र नम्बर ३ का उम्मेदवारले स्थानीयसंग भेटघाट र अन्र्तक्रीया लाइ तिब्रता दिएका छन् । बाके निर्वाचन क्षेत्र नम्बर ३ एमालेका उम्मेदवार सुमन मल्ल घरदैलो अभियानमा जहा जहाँ पुग्छन्, उनलाई अबिर–फुलमालासहित मतदातासँग आशीर्वाद दिनेको संख्या उत्तिकै बढी छ । एमालेले बाँके क्षेत्र नम्बर ३ मा स्वच्छ छबिका युवा नेता मल्ललाई टिकट दिएसंगै...
नेपालगन्ज। बाँके क्षेत्र नं २ बाट नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार मोहम्मद इश्तियाक राईले पूर्वाधार विकास, कानुन निर्माण र सामाजिक सद्भावलाई आफूले प्राथमिकतामा राखेको बताउनुभएको छ। सडक र पुलहरूको निर्माणले यहाँको भूगोललाई आपसमा नजिक्याउने र व्यापार-व्यवसाय पनि चलायमान हुने भएकाले आफूले सुरुदेखि नै पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर हिडेको...
‘यो चुनाव सरकार बनाउने मात्र होइन, राजनीतिक संस्कार सुधार्ने अवसर पनि हो’ नेपालगंन्ज । हातमा पर्चा । बिना तामझाम । न कुनै मानिसहरुको हुल ।उनि एक्लै भोट माग्दै बजार चोक , टोलतिर डुलिरहन्छन् । बाके क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार सौभाग्य जंग शाह आफनो चुनाव चिन्ह ‘कप प्लेट’ र स्पष्ट एजेन्डासहित घरदैलो अभियानमा सक्रिय छन्। नेपाली,...
फाईनल राउण्डमा १० प्रतिस्पर्धी छनौट नेपालगन्ज । नेपालगन्ज बास नेपालको आयोजनामा आयोजित पब्लिक स्पिच कार्यक्रमको अडिसन राउण्ड आज भब्यताका साथ सम्पन्न भएको छ । अडिसन राउण्डबाट १० जना प्रतिस्पर्धी फाईनल राउण्डमा छनौट भएका छन् । बिद्यार्थी, युवाहरुको बक्तृत्व शिप अभिबृद्धि गर्नका लागि बिगतका बर्षका देखि बास नेपालले आयोजना गर्दै आएको पब्लिक स्पिच कम्पिटिसन (सार्वजनिक...
नेपालगंन्ज । बाँके निर्वाचन क्षेत्र नम्बर २ मा चुनावी सरगर्मी बढ्दै जाँदा उम्मेदवारहरूले मतदाता भेटघाटलाई तीव्र बनाएका छन्। यसै क्रममा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार दिपेन्द्र बिष्टले आध्यात्मिक गुरु स्वामी विवेकानन्दसँग भेटघाट गर्नुभएको छ। नेपालगंन्जमा भएको उक्त भेटका क्रममा उम्मेदवार बिष्टले स्वामीजीसँग...
(नेपालगंन्ज ) जिल्लाका तिनवटै निर्वाचन क्षेत्रमा बिहिवार आयोजना गरिएको सर्वदलीय बैठकमा प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न राजनीतिक दल र उम्मेदवारहरूलाई कडा निर्देशन दिएका छन् ।उनले निर्वाचन आचारसंहिताको उल्लङघनमा शुन्य सहनशिलताको निति अवलम्बन गर्ने बताए । बैठकमा सहभागी तिनैवटा क्ष्ोत्रका दलका प्रतिनिधि र उम्मेदवारहरूलाई...
माघ, १४ बाँके क्षेत्र नं २ मा एमालेबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार मोहम्मद इश्तियाक राईले आफूलाई नरैनापुरले राजनीतिमा स्थापित गरेको बताउनुभएको छ। आज क्षेत्र नं १ स्थित नरैनापुरमा आयोजित उम्मेदवारहरूसँग भेटघाट तथा विस्तारित बैठकलाई सम्बोधन गर्दै राईले आफ्नो राजनीतिको सुरूआती समयमा नरैनापुरले देखाएको माया र भरोसाले नै आफू यहाँसम्म आइपुगेको बताउनुभयो। नरैनापुरसँग...