(नेपालगंन्ज ) नेपालगन्ज उद्योग वाणिज्य संघ बाकेको निर्वाचन तिब्र बनाउदै संयुक्त प्यानलले सोमबार सचिवालय सञ्चालनमा ल्याएको छ । नेपालगन्ज न्यूरोडको भानुभक्त चोकदेखि पश्चिम घरवारी टोल जाने बाटोमा स्थापना गरिएको सचिवालयको नेपाल उद्योग वाणिज्य महासंघका सदस्य अब्दुुल वाहिद मन्सुरी चुन्ना, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामी, संघका बाके...
पश्चिम नेपालमा क्यान्सर उपचार सेवाको पहुँच विस्तार तथा विशेषज्ञ सेवा थप प्रभावकारी बनाउने उद्देश्यले सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुरा–७ बाँके र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर चितवनबीच विशेषज्ञ मेडिकल अंकोलोजी सेवा तथा संस्थागत सहकार्यसम्बन्धी सम्झौता भएको छ। २०८३ साल साउन २८ गते भएको सम्झौतामा सुशील कोइराला प्रखर क्यान्सर...
नेपालगञ्ज । खडैचा प्रहरी चौकीका इन्चार्ज असई कुलबहादुर विकको पहलमा ३० वर्षदेखि रोकिएको जग्गा र भवनको जग्गाधनी पुर्जा प्राप्त गरेको छ । बँकेको डुडुवा गाउँपालिकास्थित खडैचा प्रहरी चौकीले ३० वर्षदेखि रोकिएको जग्गा र भवनको जग्गाधनी पुर्जा प्राप्त गरेको हो । प्रहरी चौकी खडैचाले लामो प्रयासपछि भवन रहेको जमिन आफनै नाममा ल्याउन सफल भएको हो । सामाजिक कार्यमा...
गुलरीया बर्दिया,३साउन:बर्दियाको राजापुर नगरपालीका वडा नम्वर ४ स्थीत लठ्ठहवा सामुदायीक वनले मुहार फेरर्दै गएको छ । अवस्थीति रुपमा रहेको सामुदायीक वनमा नेतृत्व टिम नयाँ आएपछि अहिले वनमा तवन्वध गर्दै १३.७३ हेक्टरमा वृक्षारोपन गर्दै तारजाली निमार्ण गरेको सामुदायीक वनको अध्यक्ष पुनाराम थारुले बताउनु भयो । उक्त सामुदायीक वनमा फत्तेपुर सामुदायीक वन, भेरी...
मुक्त कमैया तथा भूमिहीन सुकुम्वासीहरूले प्राप्त गरेको जग्गाको अंशवण्डा, नामसारी, दर्ता तथा बसोबास व्यवस्थापनका सम्बन्धमा उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले विपक्षीहरूका नाममा परमादेश र निर्देशनात्मक आदेश जारी गरेको छ । माननीय न्यायाधीशद्वय मदन पोखरेल र सकुन्तला घिमिरेको संयुक्त इजलासबाट मिति २०८३ साल असार ३२ गते उक्त दूरगामी महत्त्वको फैसला भएको हो...
पत्रकार एवं समाजसेवी जयपति ढकालले सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुरामा उपचाररत बिरामीहरूको सहजताका लागि १० थान आधुनिक ह्विलचेयर सहयोग प्रदान गरेका छन् । स्वर्गीय माता धनरुपा ढकालको स्मृतिमा समाजसेवी ढकालले अस्पताललाई ह्विलचेयर प्रदान गरेका हुन् । खजुरा क्यान्सर अस्पतालमा आज उक कार्यक्रमका बीच ढकालले अस्पतालका कार्यकारी निर्देशक डा। निरज...
बर्दिया /असार ३२ : बढैयाताल गाउँपालिका आर्थिक वर्ष २०८२÷०८३ मा विनियोजित कुल बजेटको ६५.२ प्रतिशत खर्च गरेकोे छ। गाउँपालिकाले सार्वजनिक गरेको क्षेत्रगत बजेट तथा खर्च विवरण अनुसार कुल ९८ करोड ३४ लाख ६१ हजार ९४५ रुपैयाँ बजेटमध्ये ६४ करोड १२ लाख ७३ हजार ४४५ रुपैयाँ ६७ पैसा खर्च भएको छ भने ३४ करोड २१ लाख ८८ हजार ४९९ रुपैयाँ ३३ पैसा बजेट खर्च हुन बाँकी रहेको छ।...
बर्दियाकाे वन बाट राज्य लाई आर्थिक वर्ष २०८२/२०८३मा ३६कराेड आम्रदानी गरेको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ । बर्दियामा २८३ समुहको सामुदायिक वन मर्ज गरेर २५४ सामुदायिक वन बनाएकाे समेत जानकारी डिभिजन वन कार्यालयकाे प्नमुख विजय राज सुवेदीले बताउनुभयो। वन विकास गर्ने उद्देश्यले नमुना याेग्य बर्दिया जिल्लाको काे वन व्यवस्थापन गरेको छ । यस...
(नेपालगंन्ज ) महिलाहरुलाई स्वतन्त्र पूर्बक हिंडडुल गर्न सहयोग होस् भन्ने हेतुले महिनावारी हुदा पुनः प्रयोग गर्न मिल्ने फ्रिडम किट व्याग बितरण गरीएको छ । बँकेको जानकी गाउपालिका वडा नम्वर ३ का एक सय जना महिलाहरुलाई एफकेबि युकेको सहयोगमा बास नेपालले उक्त व्याग बितरण गरेको हो । महिनावारी हुदा प्रयोग गर्ने कपडाको प्याड सहित सामाग्री भएको किट व्याग प्रदान...