(नेपालगंन्ज ) जनता समाजवादी पार्टी (जसपा) का महासचिव तथा पूर्वमन्त्री मोहम्मद इस्तियाक राई नेकपा (एमाले) बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने भएका छन्। एमालेको चुनाव चिन्ह ‘सूर्य’ लिएर राई बाके–२ बाट निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका हुन्। उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट छुट्टिएर अशोक राई नेतृत्वको जसपाका महासचिव रहेका उनि बिकास प्रेमी नेताको...
(नेपालगञ्ज) बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ स्थित मोहनपुरमा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि सचेतनामूलक अन्तरक्रिया तथा समुदायस्तरमा बानी–व्यवहार परिवर्तन (Behavior Change Campaign) सम्बन्धी कार्यक्रम शनिबार सम्पन्न भएको छ। कार्यक्रममा राप्ती सब–डिभिजन वन कार्यालयका प्रमुख राम गणेश शाहले मानव–वन्यजन्तु द्वन्द्वबाट हुने क्षति, राहत तथा...
नेपालगञ्ज । जिल्ला प्रशासन कार्यालय बाँके र जिल्ला प्रहरी कार्यालय बाँकेबाट प्रवाह हुने सेवा र सुविधाको प्रभावकारिता बिषयक सार्वजनिक सुनुवाई कार्यक्रम आज नेपालगञ्जमा सम्पन्न भएको छ । बास नेपालको सहजीकरणमा भेरी प्राविधिक शिक्षालयमा भएको सुनुवाईमा भएको प्रश्नोत्तरको आधारमा ७ बुँदे साझा सार्वजनिक प्रतिबद्धताको घोषणा गरिएको छ । घोषणा गरिएका...
बाँके । डुडुवा गाउँपालिका–४ मा घटेको घटनालाई लिएर जनता समाजवादी पार्टी (जसपा) ले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै पार्टी नेतृत्वलाई जोडेर आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ। जसपाले जारी गरेको विज्ञप्तिमा मिति २०८२ साल पुष २५ गते काठमाडौंमा आयोजित पत्रकार सम्मेलन तथा विभिन्न सामाजिक सञ्जालमार्फत प्रसारित समाचारमा पार्टीका महासचिव तथा...
(नेपालगंन्ज) मानवीय भावना र सहयोगको सुन्दर उदाहरण प्रस्तुत गर्दै मनकारीहरूको पहलमा जाडोयाममा बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको छ। बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–३, सिमरास्थित भवानी माध्यमिक विद्यालयमा अध्ययनरत बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरूलाई लक्षित गरी न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको हो ।...
नेपालगंन्ज । बढ्दो सवारी दूर्घटना न्यूनीकरण सचेतनाका लागि नेपालगञ्जमा स्लो बाइक प्रतियोगिता हुने भएको छ । बास नेपालले विगत ५ बर्षदेखि निरन्तर सञ्चालन गर्दै आएको स्लो वाइक प्रतियोगिताको छैठौं श्रृंखला पुस २७ गते नेपालगञ्जमा हुने भएको हो । ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा हुने उक्त प्रतियोगिता नेपालगञ्जको न्यूरोडमा सञ्चालन हुनेछ । निर्धारित १००...
नेपालगंन्ज । बाँकेको डुडुवा गाउँपालिका स्वास्थ्य सेवा अन्तर्गतको कार्य सम्पादनमा जिल्लामा उत्कृष्ट भएको छ। आर्थिक वर्ष २०८१÷८२ मा स्वास्थ्य सूचकहरुको आधारमा ७९.३६ अंकका साथ डुडुवा सर्वोत्कृष्ट भएको हो। प्रथम भएको डुडुवा गाउँपालिकालाई लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारु, स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठ, स्वास्थ्य निर्देशनालयका...
एकदिन काम नगरे घर चल्दैन, मौसमले गरीबलाई फरक पर्दैन कपिलवस्तु । तराई मधेशको बाक्लो हुस्सु, असार साउन थोपा थोपा जसरी परिरहने सिमसिमे पानीको जस्तो बिहानको चिसो समय । यो समयमा सम्भवतः धेरै मानिसलाई तातो अछ्यानबाट बाहिर ननिस्कीएर, बाक्लो लुगा लगाएर आनन्दले बसौ भनेर सहजै दिन कट्ला, आज आर्थिक आय हुने काम नगरौ भोली गरौ भनेर पनि पुग्ला तर कपिलवस्तु जिल्ला शुद्धोधन...
(नेपालगंन्ज ) बाकेको खजुरा गाउपालिकाले पहिलो पटक आफनै प्रशासनिक भवनबाट गाउपालिकाको १८औ गाउँसभा अधिवेशन भब्यरुपमा सम्पन्न गरेको छ। पौष २१ गते सोमबार सम्पन्न अधिवेशनलाई खजुरा गाउपालिकाको संस्थागत सुदृढीकरण र आत्मनिर्भर प्रशासनिक अभ्यासको ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ। अधिवेशनमा सभा सदस्यहरुले स्थानीय सरकारले लगानी गरेका कामहरुमा उपलब्धी...