(नेपालगन्ज) नेपालगन्जको वडा नं. १, धम्बोझीमा ब्याडमिन्टन प्रशिक्षण केन्द्र बनेको छ। उमहानगरको वडा नं १ले एक करोड १५ लाख रुपैयामा तयार भएको ब्याडमिन्टन प्रशिक्षण केन्द्रको सोमबार पूर्वमन्त्री मो. इस्तियाक राईले उद्घाटन गरेका हुन्। मो. इस्तियाक राई मन्त्री हुदा सो बजेट छुट्याइएको थियो। वडा नं. १ का अध्यक्ष प्रमोद रिजालका अनुसार, सहरी विकास मन्त्रालयको ६६ लाख, नेपालगन्ज...
(नेपालगन्ज) नेपालगन्जकी पुष्प व्यवसायी बिन्दु चर्तीमगर इन्टरप्राइजग वोमन अफ द यएर २०२३ अवार्डबाट पुरस्कृत भएकी छिन् । शुक्रबार काठमाण्डौमा बिन्दुले लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै नगद ५१ हजार रुपैयासहित पुरस्कृत भएकी हुन् । स्ट्याण्डर चार्टर्ड बैंकको मुख्य प्रायोजनमा द बिजनेस एजले आयोजना गरेको अवार्ड कार्यक्रममा बिन्दुले बाँकेको पुष्प व्यवसायमा गरेको...
१५ असार । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जीता श्रेष्ठ चौधरीले बाँकेको नरैनापुर गाउँपालिकाको गाउब्लकमा रहेका भू्मिहीनहरूलाई जग्गा धनी प्रमाण पुर्जा वितरण गर्नु भएको छ । नरैनापुर गाउँपालिकाको वडा नं ४ मा गाउब्लकमा रहेका ७७ घर परिवारलाई शुक्रबार जग्गाधनी प्रमाण पुुर्जा वितरण गरिएको नापी कार्यालय बाँकेका नापी अधिकृत मिरा न्यौपानेले जानकारी...
(नेपालगन्ज) महिलाहरु लाइ आत्मनिर्भर बनाउने उद्देश्यले बाकेको नेपालगंन्जका बिभिन्न समुदायका महिलाहरुका लागि सीप मुलक एक हप्ते गुडिया बनाउने प्रशिक्षण बुधबार समापन गरीएको छ । नारी कल्याण समाज , बाकेदारा आयोजित नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोग र युरेशिया रेयुकाई समाज बिकास केन्द्रको समन्बयमा विभिन्न समुदायका महिलाहरुका लागि सीप मुलक एक हप्ते गुडिया...
(नेपालगन्ज) वैदेशिक रोजगारीको क्रममा एक वर्षको अवधिमा बाकेमा ९ जनाको मृत्यु भएको छ । वैदेशिक रोजगारीमा गएकाहरुमध्ये नेपालगंन्ज उपहमानगरका दुइ जना , कोहलपुरका एक जना, खजुराका तिन जना ,बैजनाथका दुइ जना ,राप्तीसोनारीका एक जना गरी जिल्लाका ९ जनाले ज्यान गुमाएका हुन् । मृत्यु हुनुको प्रमुख कारण भने यकिन भएको छैन ।सुरक्षित आप्रवासन (सामी) कार्यक्रमका सामाजिक परिचालन...
(नेपालगन्ज) बाकेमा होटल रेस्टुरेन्टमा लगानि बढदो छ । पछिल्लो पुस्ताले रेस्टुरेन्टमा लगानी बढाइरहेका छन् । आइतबार देखि नेपालगन्ज उपमहानगरपालिका धम्बोजी चोक नजिकै नेपाल बैंक लिमिटेड रहेको माथिल्लो तलामा रेड चिल्ली फलोरा रेस्टुरेन्ट एन्ड बार संचालनमा आएको छ । कैलालीका दुइ युवा मिलेर सो रेस्टुरेन्ट संचालनमा ल्याएका हुन् । अहिलेका अधिकांश युवा बिदेश ताकिरहदा...
(नेपालगन्ज) हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको रचना वाचन विभागको आयोजनामा पुस्तक परिचर्चा तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । पछिल्लो समयकी शसक्त कवि ज्योति जङ्गलको " आधा शिर उचालेर" कविता सङ्ग्रहको परिचर्चा गरिएको हो । पुस्तक परिचर्चा तथा रचना वाचक कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका प्रज्ञा सभा सदस्य प्राज्ञ महानन्द ढकालले...
मेनका चाैधरी :बर्दिया ९असार बारबर्दिया नगरपालिकाले आगामी वर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । बारबर्दिया नगरपालिकाले तेह्राेँ नगर सभाबाट आर्थिक वर्ष २०८०/०८१ को लागि नीति तथा कार्यक्रम शनिबार प्रस्तुत बारबर्दिया नगरपालिका काे नगर प्रमुख छविलाल चाैधरीले प्रस्तुत गर्नु भएकाे थियोे । बारबर्दिया नगरपालिकाको तेह्रौं नगर सभामा नगर उप प्रमुख रत्न...
(नेपालगन्ज) बाकेको नेपालगन्ज उपमहानगरपालिका –२१ , पुरैनिकी लिलम कान्दुको १५ बर्षको सानै उमेरमा विहे भयो । विहे भएको तिन महिना नपुग्दै उनि माथी हिंसा सुरु भयो । सासु पति बाट बारम्बार शारीरिक मानसीक घटना भयो । घरबाट निकाल्ने केहि बाहाना नपाएपछि छिमेकीसँग सल्केको बाहाना बनाएर पाँच दिनसम्म यातना दिएर घरबाट निकाले । त्यसपछि उनी माईत बस्न थालिन् । तर,माईतमा पनि उनले...
मेनका चौधरी ः ८ (असार ) लुम्विनी प्रदेशको मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयना भएको छ । लुम्विनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय लुम्बिनी प्रदेश सरकारद्धारा लुम्बिनी प्रदेशको सबै जिल्लाहरुमा आ.ब. २०७८÷०७९ देखी मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तरगत बर्दियामा समेत कार्यक्रम संचालनमा रहेको भैईरहेको...