(नेपालगन्ज) बिहिबार देखि नेपालगंनजमा सुरु भएको आठौं सगरमाथा सिमेन्ट प्रधानमन्त्रीकप अन्तर्राष्ट्रिय आमन्त्रण महिलाभलिबलप्रतियोगितामा नेपालपुलिस क्लब र नेपाली सेनाको त्रिभुवनआर्मी क्लबले जितदर्ता गरेका छन् । प्रतियोगिताको पहिलो दिन पहिलो खेलमा नेपालपुलिस क्लबले लुम्बिनी युनाइटेडलाई ३–० सेटले पराजित गरेको हो । पुलिसले २५–१४, २५–१३, र २५–९ ले पराजित गरेको...
नेपालगञ्ज शिक्षा, विज्ञान तथाप्रविधिमन्त्री देवेन्द्र पौडेलले दक्षजनशक्ति उत्पादनमा सार्वजनिक तथा निजी शिक्षण संस्थाले संकल्पगर्नुपर्ने बताउनुभएको छ । निजी तथा आवासीय विद्यालयएशोसिएसन नेपाल (नेशनलप्याब्सन) को नेपालगञ्जमा जारी सातौं महाधिवेशनमा बोल्दै सार्वजनिक तथा निजी शिक्षण संस्थाले दक्षजनशक्ति उत्पादन गर्नेमा संकल्प गर्नु पर्ने बताउनुभयो । राज्यको...
(नेपालगन्ज) नेपालगंन्जमा जारी कमाण्ड सेनापति ट्रफी फुटबल प्रतियोगिताको उपाधी भैरवप्रसाद गण इमामनगर ब्यारेक राझाले हात पारेको छ । शुक्रबार नेपालगंन्ज रङ्गशालामा भैरवप्रसाद गण इमामनगर ब्यारेक राझा र चन्दनाथ गण मालिका ब्यारेक जाजरकोट बिच भएको फाइनल खेलमा आयोजक टिम भैरवप्रसाद गणले उपाधी हात पारेको हो । चन्दननाथ गण संंग भएको फाइनल प्रतिस्पर्धामा १–०ले भैरवप्रसाद...
(नेपालगन्ज बाकेका युवा नेता तथा नेकपा समाजवादीका उपसचिव किशोर थापा बाकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बिकास समितीको अध्यक्षमा किशोर थापा मनोनित भएका छन । युवा नेता थापालाई नेपाल सरकार स्वास्थ मन्त्रालयको मन्त्री स्तरिय निर्णयबाट मनोनयन गरिएको हो । पश्चिम क्षेत्रका जनताले महायज्ञबाट सुरु गरिएको जनताको प्रत्यक्ष सहभागिताबाट निर्माण...
(नेपालगन्ज) नेपाली कांग्रेस बाकेको सभापतिमा नारायण प्रसाद गौडेल निर्वाचित भएका छन । निकटतम प्रत्यासी बादशाह कुर्मीलाई ९७ मतान्तरले पराजित गर्दै गौडेल चार वर्षका लागि सभापतिमा निर्वाचित भएका हुन । सभापतिमा निर्वाचित भएका गौडेलले ७ सय ६० र कुर्मीले ६ सय ६३ मत प्राप्त गरेको जिल्ला निर्वाचन अधिकृत उदयमणि आचार्यले बताए । सभापतिका लागि शुक्रबार पुनः मतदान गरीएको...
(नेपालगन्ज) दलित महिला तथा सिमान्तकृत समुदायको निर्वाचन र राजनितिक सहभागिता अभिबृद्धिका लागि मतदाता सचेतना अभियान सुरु गरीएको छ । दलित महिला संघ फेडो बाकेको आयोजनामा डिसिसिको सहयोगमा दुइ दिने अभिमुखिकरण कार्यक्रम बिहिबार देखि नेपालगंन्जमा सुरु भएको हो । अभिमुखिकरण कार्यक्रममा खजुरा, डुडुवा ,बैजनाथका गाउपालिकाका २५ जनाको सहभागिता छ । बाके जिल्ला निर्वाचन अधिकारी...
(नेपालगन्ज) जबरजस्ती करणी अभियोग लागेका एमाले सांसद मोहन बानिया पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाकेका डीएसपी मधुसुदन न्यौपानेले बानिया लाइ सोमबार नेपालगंन्ज बिमानस्थलबाट पक्राउ गरीएको बताए । काठमाडौ बाट फर्कदै गर्दा नेपालगंन्ज बाट बानिया पक्राउ परेका हुन् । जबरजस्ती करणी अभियोगमा सांसद बानियाँविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो । माघ १९ गते नेपालगन्जस्थित...
(नेपालगंन्ज ) बाकेको नेपालगंन्ज उपमहानगरपालिका २ की बालिका १६ बर्षिय बालिका १० बर्ष पछि आफनो घर फर्केकी छन् । भारतको अल्मोडामा रहेकी उनि ६ बर्षको उमेरमा हराएकी थिइन् । करिव १० वर्ष अघि आफनै मामाले घरबाटै भारत पुर्याएका थिए । बालिका भारतको अल्मोडा जिल्लाको राजकिय बालगृह ‘किशोरी बख’ मा थिईन् । बालिकाको परिवारले दिएको जानकारी सहोदर मामाले बालिकालाई कोही नभएको...
न्यूज डेस्क भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सुुदुुरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा रहेका मुक्त हलिया र वादी समुुदायको आज स्थलगत निरीक्षण गर्नुु भएको छ । स्थलगत निरीक्षणपछि कैलालीको धनगढीमा आयोजित भूमि शासन तथा नीति निर्माण प्रक्रियामा स्थानीय सरकारको भूमिका विषयक, भूूमि संवाद कार्यक्रममा मन्त्री श्रेष्ठले भूूमि सम्बन्धी...