(नेपालगन्ज) नेपालगन्ज उप–महानगरपालिका आर्थिक विकासका लागि योजना निर्माणका लागि आर्थिक क्षेत्रसँग सरोकार राख्ने विभिन्न संघ संस्थाका प्रतिनिधीसहित आईतबार आर्थिक विकास रणनीति तर्जुमा सम्बन्धि प्रारम्भिक कार्यशाला गरिएको छ । सो कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले सधैभरी आर्थिक श्रोतका लागि संघ र प्रदेशको मुख ताकेर बस्नुपर्ने...
(नेपालगन्ज) होटल ब्यवसाय लाइ मर्यादीत पेशा बनाउन सरोकारवालाले जोड दिएका छन् । होटल ब्यबसायी संघका निर्वाचाीत पदाधीकारीको सपथ ग्रहण कार्यक्रममा सहभागि वत्ताले होटल ब्यबसाय नाफा कमाउनुका साथै सामाजीक उत्तरदायीत्व निभाउनुपर्ने बताए । कार्यक्रममा सहभागि प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले ब्यबसाहीले फाइदा मात्र नसोचेर सामाजीक उत्तरदायीत्व पनि निर्भाह...
बर्दिया – बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ३ मा सोमवार बाघकाे नियन्त्रणकाे माग राखेर स्थानीयबासीले दिउंसाे अाेराली बजार प्रदर्शन गरेका थिए । प्रदर्शनकारी र प्रहरीबीच भएको झडपका क्रममा एक महिलाको मृत्यु भएको छ। प्रहरीले दर्जनौँ सेल अश्रुग्याससहित लाठी चार्ज र रबरकाे गाेली प्रहार गरेको छ । झडपमा केही प्रहरी र प्रदर्शनकारी...
(नेपालगन्ज) गत जेठ ४ गते रोल्पा कारागारभित्र शंकास्पद अवस्थामा मृत भेटिएका बाँकेको नेपालगन्ज उपमहानगरपालिका २ घरबारी टोलका सुन्दर हरिजनको मृत्युबारे दलित अधिकारकर्मीले पिडीत परिवार संग भेटघाट गरेका छन् ।दलित अधिकारकर्मीको टोलीले बिहिबार मृतक सुन्दरको घरमा पुगेका परिवार लाइ भेटेको हो । गैर न्यायिक रूपमा थुनामा रहि रोल्पा कारागारमा संकास्पद रूपमा मृत्यु भएका...
(नेपालगन्ज) उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले सवारी दुर्घटना रोकी नागरिकको बाँच्न पाउने अधिकार संरक्षणका लागी नेपालगन्ज उच्च अदालतको अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश वामदेव ज्ञवालीको एकल इजलासले बुधबार मोटरसाइकल र स्कुटरमा हेल्मेट नलगाएर चलाउने कार्यलाई तत्कालै नियन्त्रण गर्न, सवारी साधनको नियमित चेकजाँच गरी जेष्ठ नागरिक तथा शारीरिक रुपमा अशक्त...
(नेपालगन्ज) नेपालगन्जको वीरेन्द्र चोकमा बिहीबार राती राप्रपाले टायर बालेर प्रदर्शन गरेको छ । विहान राखिएको पुर्व राजा वीरेन्द्रको शालिक बलपूर्वक हटाइएको विरोध राप्रपाले प्रदर्शन गरेको हो ।उनिहरुले प्रहरी र सरकार बिरुद्ध मुर्दावाद भन्दै नारावाजी गरे । पुर्व राजा बिरेन्द्रको राखिएको सालिक हटाउने क्रममा प्रहरीको दमन, ज्यादतीको बिरोध र पक्राउ परेका राजावादि...
(नेपालगन्ज) बाकेको नेपालगन्ज स्थीत फुलटेक्रामा सञ्चालनमा रहेको मदरसा फैजाने मदिनामा अध्ययन गर्दै आएका दुई विद्यार्थी एकआपसमा खेल्दा खेल्दै चक्कु हानाहान गर्दा एक बालकको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय बाकेका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेले अनुसार सो मदरसामा अध्ययन गर्दै आएका कास्की रुपाकोट–६ का १६ वर्षिय जामुदिन मियाँको छातीमा...
(नेपालगन्ज) बलात्कारविरुद्ध कडा कानुन बनाउन र उजुरीको हदम्याद हटाउन माग गर्दै बाकेका युवाले शुक्रबार दबाब ¥याली निकालेका छन् । उनीहरुले ब्युटी पेजेन्टको नाममा किशोरीमाथि बलात्कार गर्नेलाई कडा कारबाही गर्नु पर्ने माग गरे । विद्यार्थीहरुले बलात्कारका केसमा हदम्याद हटाउनु पर्ने पिडीत लाइ चाडै न्याय दिनुपर्ने , बालिका र महिलाको सुरक्षामा सरकार गम्भीर हुनुपर्ने...
(नेपालगन्ज) बाकेको नरैनापुर गाउँपालिकाका नव निर्बाचित अध्यक्ष ईस्तियाक अहमद शाहले पालिका भित्रका बालबालीका लाइ शिक्षामा आर्कषीत गराउने निर्णय गरेका छन्। भर्खर साक्षर पालिका रहेको सो गाउपालिकामा बिद्यालय छाडने दर बढिरहेकाले शिक्षा लाइ प्राथमिकतामा राखेका छन् । गाउँपालिका अध्यक्षको पारिश्रमिकबाट प्रत्येक बर्ष एसईईमा उत्कृष्ट जिपिए ल्याउने बिद्यार्थीलाई...