नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय कार्यकारिणी सदस्यमा निर्वाचित भएका छन् । महासंघको बुधबार भएको मतदानमा ७० मतका प्राप्त गरि मन्सुरी केन्द्रीय सदस्यमा विजयी भएका हुन् । उनले आफनो जित पछि उद्योग क्षेत्रमा देखिीएका समस्या तथा उद्योगी ब्यवसाहीको हितका लागि काम गर्ने प्रतिबद्धता जनाए । दुई दशकदेखि...
लाइन्स क्लब अफ नेपालगन्ज युनिटीले निःशुल्क स्वास्थ्य परीक्षण शिविरको आयोजना गरेको छ । नेपालन्ज युनिटीले नेपालगन्ज उप–महानगरपालिकाको वडा नम्बर–२० मा निःशुल्क चेकजाँचसहित औषधि वितरण गरेको लाइन्स क्लब अफ नेपालगन्ज युनिटीकी अध्यक्ष विन्दु चर्तीमगरले जानकारी दिइन् । शिविरमा गाइने, बालबालिका, नाक, कान, घाँटी तथा जनरल चेकजाँच भएको अध्यक्ष चर्तीमगरले बताइन् । शिविरमा...
(नेपालगन्ज ) बँकेको खजुरामा सोलारबाट उत्पादन गरेको १० मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । औद्योगिक घराना गोल्यान समुहको मुख्य लगानी रहेको पियोर इनर्जी लिमिटेडले खजुरा गाउपालिका वडा नं ८ रनियापुरमा १० मेगावाट उत्पादन गरि सकेको छ भने थप १० मेगावाट उत्पादन अन्तिम चरणमा पुगेको छ । ३३ केभी प्रसारण लाइन मार्फत सो विद्युत कोहलपुर सबस्टेशन जोडिएको नेपाल...
(नेपालगन्ज ) नेपालगन्जका मुख्य बजार क्षेत्रमै सटर खाली रहेका छन्।पहिलाको तुलनामा बजारमा कुनै रौनक छैन् । नेपालगंन्जमा घटदो ब्यापार काोभिड पछि ब्यवसायीहरु पलायन हुने अवस्था आएको भन्दै घरधनीले भाडामा छुट दिन माग गरीएको छ । बुधबार नेपाल उद्योग तथा व्यवसायी महासंघ, बाँकेले व्यापारीको पलायन रोक्न र व्यापारीलाई टिकाइ राख्नका लागि घर भाडामा छुट दिन माग गरेको हो। ‘ब्यवसाय...
राष्ट्रिय युवा संघको नवौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा नेकपा (एमाले) बाँकेले दश हजार बढिको सहभागितामा जनसभा गर्ने भएको छ । यहि चैत २७ देखि २९ गतेसम्म बाँकेमा राष्ट्रिय युवा संघले नवौं महाधिवेशन गर्ने निर्णयगर्दै विभिन्न समिति, उप समिति गठन गरि तयारी शुरु गरेको छ । नेपालगन्जमा हुन गईरहेको महाधिवेशनलाई भव्यता पूर्वक सफल बनाउन पार्टी पङ्ति पनि लागि परेको...
बाँकेको नरैनापुर गाउँपालिका ६ गंगापुरमा नवनिर्मित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्टको उद्घाटन गरिएको छ । बुधबार एक समारोहका बिच नं ५ बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति बिदुर खडका र नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले संयुक्त रूपमा नवनिर्मित भवनको उद्घाटन गर्नु भएको हो । कार्यक्रममा बोल्दै बाहिनीपति खड्काले सीमा सुरक्षाको जिम्मेवारी...
२० चैत्र । स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा बाँकेको नरैनापुर गाउँपालिका देशकै उत्कृष्ट पालिका घोषण भएको भन्दै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडैल नेतृत्वको टोली नरैनापुर पुगेर अध्यक्ष इश्तियाक अहमद शाहलाई बधाई दिनु भएको छ । । आयोगका अध्यक्ष पौडेलले आगामी आर्थिक वर्षको लागि नरैनापुरलाई ६६ लाख रुपैँया वित्तीय समानीकरण अनुदान...
(नेपालगन्ज) सरकारको नीति र बैंकको चर्को ब्याजदरले ब्यापारीले बाच्न मुस्कील भएको भन्दै त्यसको विरोधमा नेपालगन्जमा व्यापारीले प्रदर्शन गरेका छन्। बैंकहरूको सामन्त शाही बन्द गर, ब्याजदर बाच्न गाह्रो भयो , गरी खान दे, अनियन्त्रित मिटर ब्याज मिनाहा गर, उच्च सेवा शुल्क बन्द गर, देशलाई मजबुद निकास दे’ लगायत लेखेको प्लेकार्ड बोकेका उद्योगी व्यापारी वीरेन्द्रचोकबाट निस्केर...
(नेपालगन्ज) यस बर्षको माध्यमिक शिक्षा परिक्षा एसइइ मा बाकेबाट नौ हजार २३ जना सहभागि हुने भएका छन् जिल्लामा रहेका ९८ वटा सामुदायिक विद्यालयबाट नौ हजार २३ जना सहभागि हुने भएका हु्न् । जिल्लामा २३ वटा परिक्षा केन्द्रहरु तोकिएको शिक्षा बिकास तथा समवन्य इकाइ बाकेका प्रमुख भगवानप्रसाद पौडेलले बताए । तीन हजार चार सय ४४ जना छात्रा र तीन हजार ११ जना छात्र गरी ६ हजार, चार सय...