१५ चैत्र २०८०, बिहीबार
१५ चैत्र २०८०, बिहीबार
मतदाताले हामीप्रति देखाउनुभएको उत्साह नै चुनाव जित्ने हाम्रो आत्मविश्वास हो : इश्तियाक राई
  • न्युज डेस्क

    २९ कार्तिक २०७९, मंगलवार

 

२९ कात्तिक बाँके।

जनतासमाजवादीपार्टीबाटबाँकेक्षेत्रनं२प्रतिनिधिसभाकाउम्मेदवारमोहम्मदइश्तियाकराईलेजनताकोसाथरसमर्थनकाअगाडीकुनैदलीयगठबन्धनकोकेहीनलाग्नेठोकुवागरेकाछन्।

जनताकोहरेकदु:खसुखमाआफूलेसधैंसाथदिइरहेकोभन्दैराईलेफेरिपनिजनताकैचौकीदारीगर्नकालागिआफूचुनावीमैदानमाआएकोबताए।र, त्यसकोएकमात्रैआधारभनेकोआममतदातालेदेखाएकोउत्साहरहौसलानैरहेकोउनकोभनाइछ।

क्षेत्रनं२मामतदाताहरूकोघरघरमापुगेरभोटअपिलगरिरहेकाराईलेजनतासमाजवादीपार्टीप्रतियोक्षेत्रकोमतदाताहरूकोअटुटविश्वासरअथाहउत्साहपाइरहेकोपनिबताएकाछन्।

‘हामीकुनैराजनीतिकदलहरूसँगगठबन्धनगरेरत्यसैकोभरमाचुनावलड्नआइरहेकाछैनौं।हामीलाईहामीप्रतिनैविश्वासछ।हाम्रामतदाताप्रतिविश्वासछ।जनतासँगजोसधैंसँगसँगैहुन्छ, उसलेकहिल्यैहार्नुपर्दैन’उनलेभनेकाछन्‘आममतदातालेमरमेराअरूसाथीहरूप्रतिदेखाउनुभएकोयोप्रेमरस्नेहकोगुणमैलेयहाँकोविकासगरेरतिर्नेछु।’

चुनावनजिकिँदैजाँदाजनतासमाजवादीपार्टीलेआफ्नोचुनावीअभियानतीव्रबनाउँदैलगेकोछ।बिहानसवेरैदेखिरातिअबेरसम्मप्रतिनिधिसभाकाउम्मेदवारराई, प्रदेशसभाकाउम्मेदवारआदेशकुमारअग्रवाललगायतअन्यसमानुपातिकउम्मेदवारहरूतथाजिल्लाकानेताकार्यकर्ताहरूजनताकोघरदैलोमापुगिरहेकाछन्।

जसपाकोचुनावप्रचारप्रसारसमितिकाअनुसारबिहानैदेखिचुनावपरिचालनसमितिकास्वंयसेवकहरूलेघरघरमापुगेरहरेकमतदातालाईबदरनहुनेगरीमतपत्रमाछापलगाउनसिकाइरहेकाछन्।मतदाताशिक्षासँगैउनीहरूलेयोक्षेत्रकायसअघिसांसदरमन्त्रिहुँदाउम्मेदवारराईलेगरेकाविकासनिमार्णकाकामहरुकोबारेमापनिस्मरणगराईरहेकाछन्।

‘हामीआफैंपनिबिहानैदेखिरातिसम्मैमतदाताकैघरदैलोमाछौं।मतदातासँगभोटकोअपिलपनिगर्छौंरमतखेरनजाओस्भनेरहामीलेमतदाताशिक्षापनिसँगसँगैदिइरहेकाछौं’राईलेभने‘मतदातासँगप्रत्यक्षभेट्दाजसपारहाम्राउम्मेदवारहरूप्रतिहामीलेउहाँहरूकोअथाहउत्साहपाएकाछौं।विश्वासपनिगर्नुभएकोछ।’

राईलेआफूलेयसअघिगरेकाकामहरूकोमूल्याङ्कनयहाँकानागरिकलेगरिसकेकोरअझैविकासकोसम्भावनाकालागिआफूहरूप्रतिनैविश्वासव्यक्तगरेकोपनिबताए।

‘अबहामीयोभन्नसक्छौंकिमतदाताकोआफ्नोविवेकभन्दाठूलोचुनावमाअरूहुनैसक्दैन।केहीदलहरूमिलेरआफ्नोशानरशक्तिदेखाउँदैमाभोटआउँदैन’राईभन्छन्‘हामीलाईफेरिपनिमतदातालेविश्वासगर्नुभएकोछ।त्यहीनैहाम्रोचुनावजित्नेआत्मविश्वासपनिहो।हामीलेकुनैपनिमतदाताकोसपनाखेरजानदिनेछैनौं।’

  • २९ कार्तिक २०७९, मंगलवार प्रकाशित
  • Nabintech