पश्चिम नेपालमा क्यान्सर उपचार सेवाको पहुँच विस्तार तथा विशेषज्ञ सेवा थप प्रभावकारी बनाउने उद्देश्यले सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुरा–७ बाँके र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर चितवनबीच विशेषज्ञ मेडिकल अंकोलोजी सेवा तथा संस्थागत सहकार्यसम्बन्धी सम्झौता भएको छ। २०८३ साल साउन २८ गते भएको सम्झौतामा सुशील कोइराला प्रखर क्यान्सर...
पत्रकार एवं समाजसेवी जयपति ढकालले सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुरामा उपचाररत बिरामीहरूको सहजताका लागि १० थान आधुनिक ह्विलचेयर सहयोग प्रदान गरेका छन् । स्वर्गीय माता धनरुपा ढकालको स्मृतिमा समाजसेवी ढकालले अस्पताललाई ह्विलचेयर प्रदान गरेका हुन् । खजुरा क्यान्सर अस्पतालमा आज उक कार्यक्रमका बीच ढकालले अस्पतालका कार्यकारी निर्देशक डा। निरज...
नेपालगंन्ज । बाँकेको डुडुवा गाउँपालिका स्वास्थ्य सेवा अन्तर्गतको कार्य सम्पादनमा जिल्लामा उत्कृष्ट भएको छ। आर्थिक वर्ष २०८१÷८२ मा स्वास्थ्य सूचकहरुको आधारमा ७९.३६ अंकका साथ डुडुवा सर्वोत्कृष्ट भएको हो। प्रथम भएको डुडुवा गाउँपालिकालाई लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारु, स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठ, स्वास्थ्य निर्देशनालयका...
(बर्दिया ) बर्दियाको मधुवन र गुलरिया नगरपालिकामा नवनिर्मित किशोर–किशोरी मैत्री स्वास्थ्य सेवा भवनहरू नगरप्रमुख र किशोरीको संयुक्त सहभागितामा उद्घाटन गरिएको छ।कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (KOICA) को आर्थिक सहयोगमा प्लान इन्टरनेशनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्रको साझेदारीमा सञ्चालित किशोर–किशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार दोस्रो चरण...
नेपालगन्ज, वैशाख ३० गते । बाँकेको कोहलपुर नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । नगरपालिकाका सबै बालबालिकाले पूर्णखोप लगाएपछि कोहलपुर नगरपालिकालाई मङ्गलबार पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो ।वार्षिकरुपमा पालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गर्ने कार्यक्रमअन्तर्गत यस वर्ष पनि घोषणा गरिएको नगरपालिकाले जनाएको छ ।...
नेपालगन्ज — बिगत १९ बर्षदेखि नेपालगन्जमा संचालन हुदै आएको बेष्टन अस्पतालले सिकिस्त बिरामीको उपचार सेवालाई थप प्रभाबकारी बनाउन ८ बेडको लेभल ३ आइसियु सेवा सुरु गरेको छ । आइसियुमा भर्ना हुने हरेक बिरामीका लागि एक ÷एक जना तालिम प्राप्त डेडिकेटेड नर्सका साथै २४ सै घन्टा क्रिटिकल केयर कन्सल्टेन्ट डाक्टर डिउटीमा रहने ब्यबस्था मिलाइएको छ । यस्तो सुबिधा भएको आइसियु...
नेपालगंन्ज । बर्दियाको बाल संरक्षण केन्द्रका रहेका असाहाय बालबालिका लागि न्यानो कपडा सहयोग गरीएको छ । केयर नेपाल को साझेदारीमा बर्दिया नगरापालिकाको वडा नं ११मा रहेको बेलभारमा रहेको बाल संरक्षण केन्द्रका २४ जना असाहाय बालबालिका लाइ सो कपडा बितरण गरीएको हो । एक एक थान ब्लेकंकेट र ट्राउजर बितरण गरीएको बि ग्रुपका निर्दैशक डम्मर सुनारले बताए । सो कपडा बाल...
नेपालगन्ज — बाँकेमा केहि दिनयता डेंगी संक्रमण बढ्दै गएको छ । बाँकेमा अहिलेसम्म ४६ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । बिहीबार नेपालगन्ज उपमहानगरपालिका ४ मा थप दुई जनामा डेंगु र एक जनामा स्क्रब टाइफस देखिएको छ । नेपालगन्ज उपमहानगर पालिकाको आयोजनामा बिहीबार सञ्चालित किटजन्य रोग लक्षित एकदिने नि:शुल्क स्वास्थ्य शिविरमा वडाका ४८ जनाको जाँच गर्दा दुई जनामा...
नेपालगन्ज भेरी अस्पतालको मेसुमा डा.बद्री चापागाई नियुक्त हुनु भएको छ । भेरी अस्पतालमा कार्यरत प्रमुख कन्सल्ट्यान्ट छाला, कुष्ठ, यौनरोग तथा सौन्दर्य विशेषज्ञ डा. बद्री चापागाईलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मेसुमा नियुक्त गरेको पूर्व मेसु डा प्रकाश थापाले जानकारी दिनुभयो । डा चापागाई ११ औं तहको हुनुहुन्छ...