नेपालगन्ज,२६ कार्तिक। नेपालगन्ज उपमहानगरपालिका वडा नंं.२० मनिकापुरमा आज नेकपा (एमाले) र राप्रपाको संयुक्त चुनावी सभा सम्पन्न भएको छ । आमसभालाई सम्वोधन गर्दै बाँके क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. धवलशम्शेर राणाले चुनावको बेला भोट किन्ने उम्मेदवारको पछि नलाग्न आममतदातालाई आग्रह गर्नुभयो । ‘निर्वाचनको बेला पैसा, धोती र चामल बाँड्ने दलाल घर–घर...
२५ कात्तिक बाँके। जनता समाजवादी पार्टीबाट प्रतिनिधिसभाका लागि बाँके क्षेत्र नं २ का उम्मेदवार मोहम्मद इश्तियाक राईले आफ्ना प्रतिवद्धताहरूका दस्तावेजका रूपमा राख्न र चुनावपछि पूरा हुन नसकेका कामहरूप्रति प्रश्न गर्न मतदातालाई आग्रह गरेका छन्। क्षेत्र नं २ का विभिन्न ठाउँहरूमा शुक्रबार भएका चुनावी सभाहरूलाई सम्बोधन गर्दै उनले उम्मेदवारहरूलाई प्रश्न गर्नका...
नेपालगन्ज - मौन अवधी सुरु हुन १ दिन मात्र बाँकि नेकपा एमाले कोहलपुर नगरपालिकाका उम्मेदवारहरुले आज कोहलपुर वडा नम्बर १२ का सबै टोलहरुमा घरदैलो को साथमा विभिन्न टोलहरुमा राखिएको कोणसभामा आफ्ना प्रतिबद्धता राख्दै वडा भित्रका समस्या पहिचान गर्दै हिडेका छन् । कोहलपुर वडा नम्बर १२ स्थित जानकिनगर , शान्तिटोल , निबुवा , मसुरिखेत सुन्दरबस्ती लगायतका...
नेपालगन्ज विगत तीन वर्ष अगाडिसम्म बाँकेमा पुष्प व्यवसायीको राम्रो सम्भावना छ भनेर भन्दा एउटा मजाको रुपमा लिने जमातको कमी थिएन् । भारतीय खुल्ला सीमा भएका कारण नेपालगन्जमा भित्रने फूलहरु भारतबाटै आउने गथ्र्यो । कसैले पनि सो समयमा बाँकेलाई पुष्प व्यवसायसँग जोड्न र फूल उत्पादन गर्ने सोचेकोे देखिएन् । बस त्यही समयमा हाल आफूलाई सफल व्यवसायीका रुपमा चिनाउन सफल विन्दु...
नेपालगन्ज - नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ मा नेपाली कांग्रेसले प्रचारप्रसार तीब्र बनाएको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा कांग्रेस उम्मेदवारहरुले प्रचारप्रसारलाई तीब्र बनाएका हुन् । यसअघि कांग्रेसले नै जितेको वडा नम्बर १२ मा आफ्नो विरासत जोगाउन कांग्रेस जोडतोडले लागेको छ । दिनहुँ घरदैलो गरिरहेका कांग्रेस...
नेपालगन्ज - बाँकेको नेपालगन्ज उपमहानगरपालिका १ मा नेकपा एमालेबाट वडाअध्यक्ष पदका उम्मेदवार बनेका प्रमोद पपुलर उम्मेदवार हुन् ।उनि नामले पपुलर भएका होइनन् । उनले गरेका कामले उनलाइ पपुलर बनाएको हो । रिजालले अफनो चुनावी अभियानलाई तीब्र बनाएका छन् । हरेकको घर दैलोमा पुग्दै छन् । भोट माग्ने मात्र होइन् । उनि वडाबासीका चाहना भावना सुन्नमा ब्यस्त...
नेपालगन्ज- नेपालगञ्ज उपमहानगरपालिका वडा नंं. १३ का सदस्य उम्मेदवार रामकुमार गोडियामाथि प्रचारकै क्रममा कुटपिट गरेका छन्। शुक्रबार साँझ ९ः३० वजे नेपालगञ्ज उपमहानगर पालिका वडा नम्बर १३ को लाला पुरुवा चौकमा निर्वाचन प्रचारप्रसार सकेर लालपुरुवास्थित एमालेको निर्वाचन वडा सम्पर्क कार्यालयमा बसिरहेका एमाले उम्मेदवारमाथि कांग्रेस कार्यकर्ताले आक्रमण गरेका...
बाँके - चुनावी अभियानलाई दौडाउने क्रमसङ्गै आज राप्तिसोनारी गाउँपालिकामा मतदान प्रतिनिधि प्रशिक्षण कार्यक्रम गरिएको हो । कार्यक्रममा गाउँपालिका भित्रका नौ वटै बडाका मतदान प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमालाई सम्बोधन गर्दै नेकपा एमाले १ नम्बर क्षेत्रका क्षेत्रीय संयोजक बलराम भट्टराईले बैशाख३० गते हुने चुनावी युद्द , लडाइँ एमालेले जितिसकिको...
चितवनको माडीको अयोध्यापुरीमा विक्रम संम्वत् २०२६ सालमा सिंहबहादुर कार्की र हरिकला कार्कीकी छोरी शान्ति देवि ढकालको जन्म भयो । तत्कालीन समयमा छोरीहरुलाई विद्यालय पठाउने घटना नगन्य रुपमा थियो । तर शान्तिका बुबा बन विभागमा भएकै कारण उनको परिवारमा पढ्नुपर्छ भन्ने वातावरण थियो र उनले एसएलसीसम्म मात्रै भए पनि पढ्न पाईन् । उनी बाल्यावस्थामै भएका बेला परिवर्तनका...