१९ मंसिर २०८२, शुक्रबार
१९ मंसिर २०८२, शुक्रबार
बाँकेका होटल व्यवसायमा कार्यरत श्रमीकहरु लाई सामाजिक
  • मेनका चौधरी

    १४ मंसिर २०८२, आईतवार

बाँकेका होटल व्यवसायमा कार्यरत श्रमीकहरु लाई सामाजिक सुरक्षासँग जोड्न होटल व्यवसायी सँघ बाँकेले आवश्यक पहल सुरु गरेको छ । त्यसका लागि संघले श्रम तथा रोजगार कार्यालय नेपालगन्ज परामर्श बैठकको आयोजन गरेको जनाएको छ

संघका अध्यक्ष भीमलाल कँडेलको नेतृत्वमा पदाधीकारीसहितको टोलीले श्रम तथा रोजगार कार्यालय नेपालगन्जका प्रमुख पिन्टु कुमार रजकसँग श्रमीक ऐन र सामाजीक सुरक्षा सम्वन्धी कानुनबारे अन्तरक्रियात्मक छलफल गरेको अध्यक्ष कँडेलले बताउनु भयो ।

उहाँले भन्नुभयो त्यसबारे जिल्लाका आम होटल व्यवसायीहरुलाई जानकारी गरउान परेकोले छिट्टै एक अभिमुखीकरण कार्यक्रम गर्ने निर्णयमा पुगेको छौँ व्यवसायीहरुलाई यसबारे नवुझाउदाँसम्म कार्यान्वयनमा आउन सम्भव छैन् सो छलफलमा सहभागी व्यवसायीहरुले ऐन कानुन बारे अभिमुखीकरण नगरेर व्यवसायीलाई अनावश्यक दबाब दिने गरेको भन्दै श्रम कार्यालयको व्यवहार प्रति असन्तुष्टि व्यक्त गरेका थिए संघका निर्वतमान अध्यक्ष रंग वहादुर खड्काले भन्नु भयो , कलकार खानाका कामदार र होटलका श्रमीकलाई एकै ठाँउमा राखेर बनाएको कानुनले उचित सम्वोन गर्दैन व्यवसायीर श्रमीक दुवैलाई राम्रो सँग अभिमुखिकरण आवश्यक परेको छ छलफलमा श्रम तथा रोगगार कार्यालयका प्रमुख रजकले २०७४ सालमै कानुन पनी यसलाई पुर्णरुपमा लागु गर्न नसकीएकाले

प्रभावकारी पहलकदमी आवशयक भएको जनाउँदै त्यसतर्फ कार्यालयले आवश्यक पहलकदमी गर्ने बताउनु भयो । सो अवसरमा होटल व्यवसायी संघ बाँकेका उपाध्यक्ष रेशश पोखरेल सचिव थुम वहादुर क्षेत्री कोषाध्यक्ष एकराज पाण्डे लगायतका पदाधीकारीहरु रश्रमीक धाराण राख्नु भएको थियो

,

बाँके जिल्लामा करिवब तीन हजार ठुला साना होटलहरु सञ्चालनमा रहेको छन् ।

  • १४ मंसिर २०८२, आईतवार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२