बर्दियामा अवैधानीक क्रसर उद्योग सञ्चालन हुदाँ स्थानीय जनतालाई सास्ती
गुलरिया बर्दिया,
बर्दियाको ठाकुरबाबा नगरपालिका ४ वगनाहाको खैलारमा सञ्चालित क्रसरले त्यहाँको वातावरणमा प्रतिकूल प्रभाव पारेका छन् । जसका कारण स्थानीयहरुले सास्ती भोग्नुपरेको छ । ठाकुरबाबा ४ का शेखर थारुका अनुसार क्रसर उद्योगका कारण गाउँ नै धुलाम्य हुँदा हावामा स्वास फेर्न पनि गारो हुन्छ । “पानी राखेर धुलो मार्नु पर्ने हो, तर उद्योगले न्यूनतम काम पनि गर्दैनन्,” उनले भने ।
ती क्रसर उद्योग बस्तीदेखि १सय टाढा छन् । क्रसर सञ्चालन मापदण्ड अनुसार .बबईदेखी खोलादेखि १किलो मिटर बस्तीदेखि ३किलो मिटर टाढा हुनुपर्छ । तर, ती उद्योगले उक्त मापदण्ड पालना नै गरेका छैनन् ।
बर्दियाको ठाकुरबाबा नगरपालीका वडा नम्वर ४का शेखर थारु भन्छन् बर्दियामा धेरै अवैध रुपमा सञ्चालन भएका क्रसर उद्योगले गर्दा स्थानीय जनतालाई सास्ती भोग्न परेको छ ।
ठाकुरबाबा नगरपालीमा वडा नम्वर वगनाहामा रहेको वालुवा प्रशोधन केन्द्रले अवैधानीक रुपमा रहेको छ दर्ता नगरी वालुवा प्रशोधन केन्द्रले ढुगाँ, गिटी ,वालुवा उत्घनन् गरी गाँउबस्तीलाई नै ढुलामे बनाएको ठाकुरबाबा नगरपालीका रहेको यो क्र्रसर उद्योग एउटा पात्र मात्रै हो ।
स्थानीय जनतालाई दिनभर ढुलो माटो वालुवा खान परीरहेको मात्रै छ । मानीसको स्वास्थ्यलाई वातावरणमा समेत यो उद्योगले असर गरेको छ ।
वातावरणीय असरले गर्दा ढुगाँ गिटी बालुवा उत्खनन गरी अवैध रुपमा दर्ता नगरी सञ्चालन भएको छ ।
यो क्रसर उद्योगको कारण निकै सस्ती भोग्न परी रहेको जनाएका छन् । स्कुल भन्दा पनी पाँच सय मिटरको फरकमा छ स्कुल पढ्ने बालबालीकाको कानको जाली भुट्ने गरी ढुगाँ, गिटी, बालुवा प्रशोधन केन्द्र भएको यसको आवाज ठुलो आउने गरेको छ ।
दिन भर हिड्ने टिपरले गर्दा ढुलो हुन्छ तर कसैले रोक्न सकेका छैनन कसैको चासो छैन् । थारु भन्छन् स्थानीय सरकार समेत मौन छ । सो वारेमा क्रसर उद्योगको बारेमा कुराकानी गर्दा प्रमुख जिल्ला अधिकारी गोगन हमाल भन्छन् । दिन भर टिपर ट्याक्टरले ढुगाँ गिटी वालुवा मात्र ओसारने गर्छन् यस्ता उद्योगहरुको कारण नदीको पानीको वहाव नै अनत्र वगेर गएपछि बबई नदीको पानी सुख्खा हुन लागेको छ । जिल्लामा अवस्थित रुपमा रहेको जुन सुकैै क्रसर उद्योग सञ्चालन गर्न पाइनदैन् । हामी अनुगमन गर्नेछौ यदी दर्ता नभएको पाइमा कार्वाही गर्नेछौ उहाँले भन्नुभयो ।
तर बर्दियामा बबई नदीको किनारमा अवस्थिती क्रसर उद्योग दर्ता नगरी सञ्चालन भएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्ज भित्र बई नदी र कर्णाली नदीको छेउमा राजमार्ग नजिकै रहेको समेत छ। कर्णँाली नदीको किनारमा अवस्थित क्रसर उद्योग सञ्चालन हुदाँ खेती गर्न खोजेको समस्या छ । त्यसै गरी अवैधानीक रुपमा रहेको क्रसर उद्योग राजापुर नगरपालीका वडा नम्वर १०मा गेरुवा कर्णाली नदीको पचीस मिटर नजीकै सञ्चलनमा रहेको छ ।
सो वारेमा स्थानीय सरकार समेत मौन छ राजापुर नगरपालीको नगर प्रमुख दिपेश थारु भन्छन् । यो हाम्रो मातहातमा हुदैन संघीय सरकारले नियमनकारी हुनु पर्ने हो नियमनकारी निकाय नै उद्योग वाज्णीय आपुर्ती तथा घरेलु मन्त्रालयको अनुगमन नै फितलो छ ।
यस्तो क्रसर उद्योगहरु बर्दियामा करिव १४ वटा दर्ता नगरी अवैधानीक रुपमा सञ्चालनमा छन् । अवैधानीक रुपमा रहेको क्रसर उद्योगले राज्यलाई कर समेत वुझाउदैनन् । नगर प्रमुख थारुको अनुसार ढुगाँ गिटी वालुवा उत्खनन् गरी विग्री वितरण गर्छन् तर राज्यलाई कर वुझाउदैन्न ।
कर्णाली नदीवाट उत्खनन गरीएको ढुगाँ गिटी वालुवा वढी उत्खनन् गर्दा गेरुवा कणाली नदीको पानीको वहाव नै अनत्र पश्चिम कैलाली तिर वगेको छ । कैलाली तिर वगेर गएको कारणले वर्दिया राष्ट्रिय निकुञ्जमा रहेको वन्यजन्तु पाटे बाघ गैडाँ हात्ती लगायतका जंगली जनावरहरुको पानीको मुहान नै कम भएको बताउँछन् ।
ढुगाँ गिटी वालुवा उत्तघनन गर्दा वाढी आउने समेत भैइरहेको छ वन्यजन्तुको वासस्थान मा समेत खलल पुगेको कारण पाटेबाघ चितुवा बस्ती पुग्छन् ।
बस्तीमा पुगेर मान्छेमा माथी आक्रमण गर्ने घरपालुवा जनावरमा माथी आक्रमण गर्दा मानव र वन्यजन्तुको द्धन्द्ध समेत भएको बताँउछन् । त्यसै गरी बारबर्दिया नगरपालीका वडानम्व र२ मा रहेको क्रसर उद्यँेगले गर्दा ढुगाँ गिटी वालुवा उत्खनन् गर्दा स्थान्ीय वासीहरुको रोजगारी समेत गुमेको छ ठुलो ठुलो जिसी लगाउने टिपर ट्याक्टर दिनरात सञ्चालन हुने क्रसर उद्योगमा रहेको मेसीनको ध्वनीहरुको ठुलो ठुलो जंगलवाट निस्कीएका आवाज पानी खान गएका जनावार हरु गाउ वस्ती तिर हतारीए पसेको छन् ।
त्यसैले एक प्रत्येक महिनामा महिनामा दुई जनाको बाघको आक्रमणमा परी मृत्यु वरण गर्न‘ु परेको छ स्थानीय निकाय मौन रहेको छ । सो विषयमा अनगमन गर्ने नियमक कारी निकाय जिल्ला समन्वय समीतिका प्रमुख सुर्य वहादुर विस्ट भन्छन पहिलो पटकको अनुगमनमा विद्युत हरु कातीएको थियो पछि स्थानीय निकाय किक्किच गर्दा फेरी विद्युत जोडेका छन् ।
पहिले अनुगमन गर्दा धेरैत्र्रसर उद्यँोगहरु आयोजनाहरुको नाममा सञ्चालीत थिए ति आयोजनाहरु काम पुरा गरेर गइैसेको छन् तर अती गरेर अवैध रुपमा रहेको क्रसर उद्यँोगलाई स्थानीय सरकारले उत्खनन गर्नको संरक्षण गरी रहेकाले समस्या छ अव अनुगमन गरेर अवैधानीक क्रसर उद्योगलाई कारर्वाही गर्ने योजनामा रहेको बताउछन् ।
उनले भन्छन् विना अनुमतीमा क्रसर उद्योगहरु अनुमती सञ्चालन गर्दा स्थानीय जनतालाई वातवरणी असर पारको छ । साथै यसले वन्यजन्तुहरुहरुलाई समेत असर गरेको बताउँछन् । विकासको नाउँमा विनास समेत गरी रहेको छन् । आफ्नो गनर्’ पर्ने काम समेत पुरा नगर्ने वाटोहरु बाटोहरु ढुलाम्वे बताउनछन् ।
नेपाल सरकार द्धारा तोकिएको क्रसर उद्योग मापदण्ड अनुसार दुरी २०८० संशोशन हुनु पर्ने मापदण्ड विपरीतमा अवैधानीक सञ्चालन हुदाँ स्थानीय रुपमा जनतालाई वातावरण असर परेको छ ।
नेपाल सरकार उद्योग मन्त्रालय र वातावरण मन्त्रालयले तोकेको अनुसार क्रसर उद्योग सञ्चालन गर्नुपर्ने उद्योग मन्त्रालयले तोकेको अनुसार क्रसर उद्योग सञ्चालन गर्नु पर्ने दुरीहरु यस प्रकार छन्् । स्थान वा संरचना न्युनतम दुरी मिटर विद्यालय,स्वास्थ्य,संस्था,धर्मस्थल बसोवास क्षेत्र १हजार मिटर १ किलोमिटर नदीको धार पुल चुरे क्षेत्रको फेदी ५०० कटिर भन्दा टाढा राजमार्ग वा सडकको किनार ३सय मिटर टाढा राष्टिय निकुञ्ज आरक्ष क्षेत्र ५०० मटिर भन्दा टाढा तर नदी कै छेउमा करिव पचास मिटर को फरकमा सञ्चालन छ । विना दर्ता नै नभएको कारण पानीको मुहान सुक्न थालेको छ । स्रोत क्रसर उद्योग दर्ता अनुमती तथा नियमन कार्यविधि २०७७ संशोधन २०८० उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय वातावरण विभाग र संघीय मापदण्ड समिति निर्णय कार्यान्यन छैन सम्वन्धीत निकाय नै मौन छ यसमा सवैभन्दा जिल्ला प्रशासन कार्यालय स्थानीय निकाय नै मौन रहेको छ।











