(नेपालगन्ज) यस बर्षको भजनराम मानव अधिकार पुरस्कारबाट बाकेकी अधिकारकर्मी मैमुना सिद्धिकी सम्मानित भएकी छन् । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर सिद्धिकीलाई कार्यक्रमका प्रमुख अतिथि उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासका वरिष्ठतम न्यायाधीश डा. रत्न बहादुर वागचन्दले भजनराम मानव अधिकार पुरस्कार प्रदान गरे। सम्मानपत्र, दोसल्लाका साथमा सिद्धिकीलाई...
ज्याेति कुञ्ज महिला बचत तथा ऋण सहकारी संस्था लि. नेपालगन्जले शनिबार २१अैा बार्षिक साधरणसभा सम्पन्न भएकाे छ। संस्थाकाे अध्यक्ष अनिता पाैडेलकाे अध्यक्षता, लुम्बिनी प्रदेशका पुर्व माननिया पार्वती पुन (उषा) ज्युकाे प्रमुख आतिथ्यता, अतिथिमा अल्फान खाँन जिल्ला सहकारी संघ , उषा भण्डारी जिल्ला बचत तथा ऋण सहकारी संघ र संस्थापक अध्यक्ष आशामाया बजगाई,र भुपेन्द्र प्रधान...
नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर २० राँझामा बहुउद्देश्यीय भवन बन्ने भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले आज बहुउद्देश्यीय भवनको शिलान्यास गरेका छन् । तीन हजार स्क्वायर मिटरमा बन्न लागेको भवन निर्माणको जिम्मा हेबिवेट कन्स्ट्रक्सनले पाएको छ । हेबिवेट कन्स्ट्रक्सनका इन्जिनियर सन्देश कडायतले जेठ मसान्तसम्म बहुउद्देश्यीय भवन...
मंसिर २२ गते भालुबाङ लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसी सोनामले राजधानीको स्थायी मुकामको विषयलाई लिएर राजनीति नर्गका लागि अनुरोध गर्दै सबै सम्मेम भएर प्रदेश सभाले गरेको निर्णललाई कार्यन्वयका लागि सहयोग गर्नका लागि सबै पक्षसँग अपिल गर्नुभएको छ । मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिवी प्रदेश सभाकाले पारित गरेको कुरा बताउँदै भन्नुभयोः–“वि.ससं....
कोहलपुर । बाँके क्षेत्र नं.१ बाट विजयी भएका प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यद्वयले पत्रकार भेटघाट गरेका छन । नेकपा एमाले बाँके क्षेत्र नम्बर १ निर्वाचन परिचालन कमिटिको आयोजनामा बुधबार काेहलपुरमा पत्रकार भेटघाट कार्यक्रम गरिएको हो। नेकपा एमालेबाट विजयी प्रतिनिधि सभा सदस्य सुर्य ढकालले सम्पुर्ण मतदाता र आफ्ना शुभेच्छुकहरुलाई धन्यवाद ज्ञापन गर्दै निर्वाचनमा...
बाँके - मंसिर ०१ मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै बाँके बर्दिया लगाएत देश भरका नेपाल र भारतका सिमा नाका मंसिर १ गते राति १२ बजेदेखि मंसिर ४ गते राति १२ बजेसम्म सीमा नाका बन्द रहने छ । नेपाल भारत खुला सीमाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले सीमा सील गरिएको छ । यस अवधिमा नेपाल र भारतका सुरक्षाकर्मीले...
बर्दिया - यस पटक बर्दिया १ मा नागरिक उन्मुक्ति पार्टीको चर्चा चुलिएको छ ।थारु बस्तीको बाहुल्यता रहेको यो क्षेत्रमा न्यायका पक्षमा थारु समुदायहरु एक भएका छन् । यसअघिका ६ वटै निर्वाचन लडेका बामदेव गौतम यो प्रतिस्पर्धामा छैनन् । गौतम नउठेपनि पनि रेशम चौधरीले नया पार्टी बनाएर उम्मेदवार उठाएका छन् । लामो समय व्यवसायिक पत्रकारितामा रहेका ठाकुरसिंह थारु नागरिक उन्मुक्ति...
नेपालगन्ज - बाँकेको डुडुवा गाउँपालिकाको गाउसभा नहुदा गाउपालिका दिने सेवासुविधा प्रभावित बनेको छ । अहिले गाउपालिकाले दिने सबै सेवा ठप्प भएपछि सेवाग्राहीहरुले सास्ती ब्यहर्नुपरेको छ । यो पालिकामा अहिलेसम्म गाउँसभा हुन सकेको छैन। कार्यपालिकाको बैठक नै बस्न नसक्ने अवस्था रहेको छ। स्थानीय तहको निर्वाचनपछि नयाँ आर्थिक वर्ष २०७९÷८०को गाउसभा नबस्दा बजेट समेत पास...
नेपालगन्ज — बाँकेकी निर्मला कुर्मीको शंकास्पद मृत्यु र सम्पत्ति हिनामिना प्रकरणका मुख्य आरोपितलाई सत्तारूढ दल कांग्रेसले प्रदेशसभा उम्मेदवार बनाएको भन्दै महिला अधिकारकर्मीहरूले बादशाह कुर्मीको उम्मेदवारी खारेज गर्न निर्वाचन आयोगमा निवेदन दिएका छन्। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि...