नेपालगन्ज । नेकपा एमाले क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इस्तियाक राईले प्रचारप्रसार सम्पर्क कार्यालय उद्घाटन गरेका छन् । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर–२२ मा एमालेको प्रचारप्रसार सम्पर्क कार्यालय सञ्चालनमा ल्याएका हुन् । नेकपा एमाले बाँके २ बाट उम्मेदवारी दिएका राईले आफ्नो चुनावी अभियानलाई...
‘यो चुनाव सरकार बनाउने मात्र होइन, राजनीतिक संस्कार सुधार्ने अवसर पनि हो’ नेपालगंन्ज । हातमा पर्चा । बिना तामझाम । न कुनै मानिसहरुको हुल ।उनि एक्लै भोट माग्दै बजार चोक , टोलतिर डुलिरहन्छन् । बाके क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार सौभाग्य जंग शाह आफनो चुनाव चिन्ह ‘कप प्लेट’ र स्पष्ट एजेन्डासहित घरदैलो अभियानमा सक्रिय छन्। नेपाली,...
बाँके । डुडुवा गाउँपालिका–४ मा घटेको घटनालाई लिएर जनता समाजवादी पार्टी (जसपा) ले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै पार्टी नेतृत्वलाई जोडेर आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ। जसपाले जारी गरेको विज्ञप्तिमा मिति २०८२ साल पुष २५ गते काठमाडौंमा आयोजित पत्रकार सम्मेलन तथा विभिन्न सामाजिक सञ्जालमार्फत प्रसारित समाचारमा पार्टीका महासचिव तथा पूर्वमन्त्री...
(नेपालगंज ) नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक तथा पूर्व प्रधानमन्त्री माधव कुमार प्रतिगामीहरू दोष मात्र देख्ने तर जिम्मेवार नभएका कारण जनतामा निराशा र आक्रोश भएको बताएका छन् । तर नेपालले जेनजीको नाममा भदौ २४ गते भएको लुटपाट र आजगनी गर्नेलाई छुट दिन नहुने तर्क राखे । ‘समर्पणको भावना, देश बनाउने हुटहुटी र चिन्ता हुदैन, तबसम्म देश बन्ने अवस्थामा पुग्दैन । हामीलाई...
१८ जेठ, काठमाडौं । राजसंस्था र हिन्दू राज्यसहितका माग राखेर प्रदर्शनमा उत्रिएका राजावादीहरूले धर्ना सुरु गरेका छन् । राप्रपा, नेपालका अध्यक्ष कमल थापासहित पाँच जनालाई नारायणचौरबाट बालुवाटारतर्फ जाने क्रममा प्रहरीले पक्राउ गरेको थियो । थापा पक्राउ परेलगत्तै आन्दोलनमा सहभागीहरूले धर्ना सुरु गरेका हुन् । राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार, थापासहित आइतबार...
नेपालगन्ज — एमाले निकट युवा संघ बँकेले नेपालगन्जमा पुलिस प्रशासन बिरुद्ध सडक तताएको छ । युवा संघ बाँकेका अध्यक्ष ज्ञानेन्द्र ओलि लगायतलाई फसाउँन खोजेको भन्दै संघले बुधबार सडक आन्दोलन गरेको हो । हजारौको संख्यामा रहेका युवाहरुले बँके एसपी मुर्दावाद, कोहलपुर डिएसपी मुर्दावाद, कोहलपुर डिएसपी चोर, कोहलपुर छोड” लगायतका नारा लगाउदै युवा संंघले सडक तताएको हो । केही...
बाँकेकी निर्मला कुर्मीको शंकास्पद मृत्यु र सम्पत्ति हिनामिना प्रकरणका मुख्य आरोपित लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले पदबाट राजीनामा दिएका छन् । उनले मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष मंगलबार राजीनामा दिएको कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले बताए । उनको राजीनामा स्वीकृत भएको छैन । मन्त्री भएपछि उनको बारेमा चौतर्फी...
मेनका चौधरीः बर्दिया ः ११ चैत्र विपद् जोखीम न्युनीकरण तथा व्यवस्थापनमा वुझाई र सिकाई गराउने उद्देश्यले पुर्वानुमानमा आधारित पुुुुुुर्वकार्य प्रभावकारी विपद् प्रतिकार्यको लागी तयारी अवस्थामा रहेको बारबर्दिया नगरपालीकाको उपप्रमुख रत्ना कुमारी पाण्डे बताउनु भएको छ । स्थानीय तह विपद् जोखीम न्युनीकरण तथा व्यवस्थापन शुसासन मापन सुचक तयारी अवस्थामा रहेको...
नेपालगञ्ज, फागुन २१ । नेपाली कांग्रेस बाँकेले जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय नेपालगञ्जमा आज बसेको जिल्ला कार्य समितिको नवौं बैठकले चैत ११ गते नेपालगञ्जमा जिल्ला सम्मेलन गर्ने निर्णय गरेको प्रबक्ता डिल्ली गिरीले बताए । जिल्ला सभापति नारायणप्रसाद गौडेलको सभापतित्वमा बसेको बैठकले आसन्न स्ववियु निर्वाचनमा नेविसंघलाई जिताउन सबै पार्टी...