भदौ २५गते आज प्राक्त्तिकल एक्सन नेपाल र भेरी वाताबरणीय बिशिष्टता समुह (बि-ग्रुप) द्वारा सन्चालित समुदायका लागि जलवायु उत्थानशील परियोजना मार्फत पुर्व सुचनाका लागि 86 " स्मार्ट बोर्ड जिल्ला प्रशासन कार्यलाय बर्दियाका प्रमुख जिल्ला अधिकारि गोगन बहादुर हमाल लाई हस्तान्तरण गरेकाे छ ।(बि-ग्रुप) का अध्यक्ष डा. इन्द्रा बहादुर भण्डारी , प्राक्त्तिकल एक्सन नेपालका...
विपत पुर्व प्रतिकार्य तयारी याेजनाकाे लागि गुलरियामा एक कार्यक्रममा रवर बाेट हस्तान्तरण भएको छ । बर्दियाको गुलरिया नगरपालिकामा गुलरिया नगरपालिकामा नगर प्रमुख मुक्तिनाथ यादव, नगर उपप्रमुख सावित्रा गौतम, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद जैसी, विपद् फोकल अधिकारी मुकुन्द अर्याल, नगर प्रहरी प्रमुख पदमपाणि गोतामे, बी ग्रुपका अध्यक्ष डा. इन्द्र बहादुर...
गुलरिया नगरपालिका वडा नम्बर १मा रहेको गौतम बुद्ध सामुदायिक वन उपभोक्ता समितीकाे अध्यक्ष रजव अलि गुजर लगायतकाे टाेलीले करिव पाँच हेक्टर जमिनमा वृक्षारोपण गरेको छन्। आर्थिक वर्ष २०८२/२०८३ मा डिभिजन वन कार्यालय बर्दियाकाे करिव २लाख २२ हजार आर्थिक सहयोग करिव पाँच हेक्टर क्षेत्रफलमा वृक्षारोपण समुहले गरेको छ । उक्त समुह सर्पत कटान भएको ठाउँमा समुहले झाडी...
गुलरिया नगरपालिका वडा नम्बर १मा रहेको गौतम बुद्ध सामुदायिक वन उपभोक्ता समितीकाे अध्यक्ष रजव अलि गुजर लगायतकाे टाेलीले करिव पाँच हेक्टर जमिनमा वृक्षारोपण गरेको छन्। आर्थिक वर्ष २०८२/२०८३ मा डिभिजन वन कार्यालय बर्दियाकाे करिव २लाख २२ हजार आर्थिक सहयोग करिव पाँच हेक्टर क्षेत्रफलमा वृक्षारोपण समुहले गरेको छ । उक्त समुह सर्पत कटान भएको ठाउँमा समुहले झाडी...
गुलरीया बर्दिया,३साउन:बर्दियाको राजापुर नगरपालीका वडा नम्वर ४ स्थीत लठ्ठहवा सामुदायीक वनले मुहार फेरर्दै गएको छ । अवस्थीति रुपमा रहेको सामुदायीक वनमा नेतृत्व टिम नयाँ आएपछि अहिले वनमा तवन्वध गर्दै १३.७३ हेक्टरमा वृक्षारोपन गर्दै तारजाली निमार्ण गरेको सामुदायीक वनको अध्यक्ष पुनाराम थारुले बताउनु भयो । उक्त सामुदायीक वनमा फत्तेपुर सामुदायीक वन, भेरी...
बर्दिया /असार ३२ : बढैयाताल गाउँपालिका आर्थिक वर्ष २०८२÷०८३ मा विनियोजित कुल बजेटको ६५.२ प्रतिशत खर्च गरेकोे छ। गाउँपालिकाले सार्वजनिक गरेको क्षेत्रगत बजेट तथा खर्च विवरण अनुसार कुल ९८ करोड ३४ लाख ६१ हजार ९४५ रुपैयाँ बजेटमध्ये ६४ करोड १२ लाख ७३ हजार ४४५ रुपैयाँ ६७ पैसा खर्च भएको छ भने ३४ करोड २१ लाख ८८ हजार ४९९ रुपैयाँ ३३ पैसा बजेट खर्च हुन बाँकी रहेको छ।...
बर्दिया असार ३० बर्दियामा आर्थिक वर्ष २०८३/८४ का लागि जिल्ला दररेट स्वीकृत गरिएको छ। प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला दररेट निर्धारण समितिको बैठकले सार्वजनिक खरिद नियमावली, २०६४ बमोजिम दररेट स्वीकृत गर्ने निर्णय गरेको हो। बैठकमा सडक पूर्वाधार विकास कार्यालयको संयोजकत्वमा गठित उपसमितिले सरकारी...
आज गुलरिया नगरपालिकाका वडा नं ८काे महाकवि देवकोटा मावीमा विकासको लागि हाम्रो प्रयास नेपाल बर्दियाकाे आयोजना लागुऔषध दुर्व्यसनी तथा बालविवाह न्यूनिकरणका लागि जनचेतनामुलक सडक नाटक प्रदर्शन कार्यक्रम मंगलबार भएको छ। उक्त कार्यक्रममा गुलरिया नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसीले लागुऔषध दुर्व्यसनी नियन्त्रण गर्न बाल विवाह न्युनिकरण...