कात्तिक ५ बाँके। जनता समाजवादी पार्टी बाँकेले निर्वाचन क्षेत्र नं २ का सबै वडाहरूमा आइतबार एकैपटक चुनावी घरदैलो अभियान सुरु गर्ने भएको छ। यो निर्वाचन क्षेत्रमा नेपालगन्ज उपमहानगरपालिकाका २१ वटा र डुडुवा गाउँपालिकाका छ वटा वडाहरू समेटिएका छन्। यी सबै वडामा एकैपटक घरदैलो कार्यक्रमहरू सुरुवात हुने र त्यसपछि त्यो चुनावसम्मै निरन्तर रहने पनि जसपाले जनाएको...
बाँके। जनता समाजवादी पार्टीका नेता तथा बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले आफूले जनतालाई आश्वासनमात्रै नभएर आफूले गरेका कामहरूको फेहरिस्त लिएर भोट माग्न आएको बताएका छन्। उनले जनतालाई झुक्याउनेलाई नभएर कामको आधारमा उम्मेदवारहरू छान्न पनि मतदातालाई अपिल गरेका छन्। बाँके क्षेत्र नं २ मा पार्टीका प्रचार प्रसार कार्यालयहरू...
बाँके- नेपालगञ्ज उपमहानगरपालिकाले आजदेखि वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । वडा नम्बर २२ बाट सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको हो । राष्ट्रिय बाणिज्य बैंकले वडा कार्यालयमै पुगेर भत्ता वितरण गर्न थालेपछि स्थानीय खुसी भएका छन् । नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, वडा नम्बर २२ का...
(नेपालगन्ज) छात्राहरु लाइ लक्षित गरी नेपालगन्ज उप– महानगरपालिका वडा नं. ४ को सहयोगमा १ महिने नि:शुल्क कराँते तालिम सुरु गरीएको छ । सोमबार देखी दुइ वटा सरकारी बिद्यालय लाई लक्षित गरी तालिम सुरु गरिएको हो । नेपालगंज स्थीत कन्या माध्यमिक विद्यालय सल्यानी बागमा कन्या माध्यमिक विद्यालय सल्यानी बाग र गौस्या मावि विद्यार्थीलाई लक्षित गरि नि:शुल्क तालिम सुरु गरिएको...
नेपालगन्ज — नेपाल राष्ट्र बैंकले निर्धारण गरेको चर्को ब्याजदर र अवैध सामान ओसारपसारविरुद्ध नेपालगन्जका व्यापारी आन्दोलित भएका छन् । नेपालन्जका व्यापारीले राष्ट्र बैंक अगाडि धर्ना दिएका छन् । नेपाल राष्ट्र बैंकले कात्तिक १ गतेदेखि लागू हुने गरी कारोबारको २० र २५ प्रतिशत ऋण लगानी गर्ने नीति ल्याएपछि व्यापारीहरू आन्दोलनमा उत्रिएका हुन् । नेपालगन्ज उद्योग...
नेपालगन्ज - नेपाल राष्ट्र बैंकले निर्धारण गरेको चर्को ब्याजदर र अवैध सामान ओसार पसार विरुद्ध नेपालगन्जका ब्यापारी आन्दोलित भएका छन् । नेपालगन्ज उद्योग बाणिज्य संघले विहीवार पत्रकार सम्मेलन गरि बैंक तथा बित्तिय संस्थाहरुले असोज १ देखि लागु हुने गरि ब्याज दरमा गरेको बृद्धिले कर्जाको ब्याजदर आकासिने हुदा कोभिड महामारी र बित्तिय क्षेत्र असन्तुलनका कारण...
(नेपालगन्ज) नरैनापुर गाँउपालिकाले एसईईमा सर्वत्कृष्ट अंक ल्याएर पास भएका दुइ विद्यार्थी लाइ ल्यापटप प्रदान गरेको छ । एसईईमा सर्बउत्कृष्ट अंक ल्याएर पास भएको भन्दै विद्यार्थीहरु मध्य दिक्षिणा यादव र पवन सिंह यादवले दुबै जनालाई ल्यापटप प्रदान गरेर सम्मान गरीएको हो । उत्कृष्ट विद्यार्थीहरुलाई नेपालको संविधान,कापी झोला, प्रमाणपत्र र खादा लगाएको थियो। २६...
नेपालगन्ज - भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले एक पछि अर्को योजनाको शिलान्यास गरेका छन् । तीन साता अघि नेपालगन्ज–राँझा सडक खण्ड असफाल्क प्रविधिबाट कालोपत्रे गर्न र नेपालगन्ज तथा कोहलपुरमा आकासे पुल निर्माणको शिलान्यास गरेका उनले बुधवार हुलाकी सडक अन्तरगत नेपालगन्ज–गुलरिया सडक स्तरोन्नतीको शिलान्यास गरेका छन् । कुल ३५ किलोमिटर...
नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नं २० नयाँबस्ती र थपुवा गाउँमा भाइरल ज्वरोको प्रकोप फैलिएको छ । गाउँका अधिकांश मानिसहरूमा खोकी लाग्ने र ज्वरो आउने समस्या देखिएपछि नि:शुल्क स्वास्थ्य शिबिर गरीएको छ । वडाध्यक्ष कौशल धोबीका अनुसार घरघरमा भाइरल ज्वरोको बिरामी रहेका छन् । उनले भाइरल ज्वरोको बिरामी बढेको भन्दै स्वास्थ्य कार्यालय र नगर स्वास्थ्य...