२६ मंसिर । नरैनापुर गाउँपालिकामा इलाका प्रशासन, मालपोत र नापी कार्यालय स्थापनाको लागि गाँउपालिकाले अग्रसरता देखाएको छ । नरैनापुर गाँउपालिकाको कार्यपालिकाको आज बसेको बैठकले इलाका प्रशासन, मालपोत र नापी कार्यालय स्थापनाको लागि आवश्यक व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालय बाँकेलाई लिखित निवेदन पेश गर्ने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले जानकारी...
(नेपालगन्ज) यस बर्षको भजनराम मानव अधिकार पुरस्कारबाट बाकेकी अधिकारकर्मी मैमुना सिद्धिकी सम्मानित भएकी छन् । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर सिद्धिकीलाई कार्यक्रमका प्रमुख अतिथि उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासका वरिष्ठतम न्यायाधीश डा. रत्न बहादुर वागचन्दले भजनराम मानव अधिकार पुरस्कार प्रदान गरे। सम्मानपत्र, दोसल्लाका साथमा सिद्धिकीलाई...
नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर २० राँझामा बहुउद्देश्यीय भवन बन्ने भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले आज बहुउद्देश्यीय भवनको शिलान्यास गरेका छन् । तीन हजार स्क्वायर मिटरमा बन्न लागेको भवन निर्माणको जिम्मा हेबिवेट कन्स्ट्रक्सनले पाएको छ । हेबिवेट कन्स्ट्रक्सनका इन्जिनियर सन्देश कडायतले जेठ मसान्तसम्म बहुउद्देश्यीय भवन...
कोहलपुर : लुम्बिनी प्रदेशका नवनिर्वाचित सांसद कृष्णा केसी नमुनाले कोहलपुरको विकासका लागि सहकार्य र समन्वय गरेर अगाडी बढ्ने प्रतिवद्धता ब्यक्त गरेकी छन् । कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्य लगायत जनप्रतिनिधिसँग बुधबार भएको भेटघाटका क्रममा उनले विकास निमार्णका काममा सहकार्य गरेर अगाडी बढ्ने प्रतिवद्धता जनाएकी हुन् । कोहलपुर आफ्नो निर्वाचन क्षेत्रमा...
२१ मंसिर । बाँकेको नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसी र अर्थ सहकारी मन्त्री कृष्ण ध्वज खड्कबीच भेटवार्ता भएको छ । मुख्यमन्त्री कार्यालय भालुवाङमा भएको भेटमा नरैनापुर गाँउपालिकाको विकास, सुशासन, सेवा प्रवाह र सन्तानेश्वर मन्दीको विषयमा छलफल भएको थियो । यस्तै भेटमा मन्त्री केसीले लुम्बिनी प्रदेश सरकार...
बाँके प्रदेशसभा ३(१) बाट निर्वाचित प्रदेशसभा सांसद रत्न खत्रीले निर्वाचन क्षेत्र अन्तर्गतका अति विपन्न तीन घरपरिवारका बालबालिकालार्ई ५ बर्षसम्म अध्ययन अध्यापनको सम्पूर्ण जिम्मेवारी वहन गर्ने घोषणा गर्नुभएको छ । आईतबार नेकपा एमाले निर्वाचन परिचालन कमिटीको बैठकमा एमाले बाँकेका सचिव समेत रहनुभएका सांसद खत्रीले निर्वाचन क्षेत्र अन्तर्गतका दलित मधेसी–मुस्लिम...
१ मंसिर बाँके। जनता समाजवादी पार्टीका नेता तथा बाँके क्षेत्र नं २ प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले यस क्षेत्रका आम मतदाताको चाहना र उत्साहले चुनाव जित्ने आत्मविश्वास बढिरहेको बताएका छन्। यो क्षेत्रका नागरिकले सधैं विवेकपूर्ण मतदान गरिरहेको र विकास अनि समृद्धि र भाइचारको जनभावनालाई आफूले जीवनभरि सम्मान गरिरहने राईको प्रतिवद्धता छ। मंसिर ४...
नेपालगन्ज,१ मङ्सिर–बाँके निर्वाचन क्षेत्र नं. ३ प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार किस्मतकुमार कक्षपतिले जितको आधार तय गरेका छन् । क्षेत्र नं. ३ मा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच आन्तरिक कलहका कारण एमालेको निर्वाचन माहोल दैनिक रुपमा राम्रो बन्दै गएको छ । बर्दियाबाट आएर बाँके–३ मा उम्मेदवारी दिएका किस्मतका प्रतिद्वन्द्वी उम्मेदवार नेपाली...
३० कात्तिक बाँके। जनता समाजवादी पार्टी नेपालका नेता तथा बाँके क्षेत्र नं २ प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले एउटा ऐतिहासिक क्षण अब नजिकिइसकेको भन्दै मंसिर ४ गते एकदमै विकेक पु¥याएर मतदान गर्न अपिल गरेका छन्। डुडुवामा बुधवार भएको पार्टीको एउटा चुनावी कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार राईले यो चुनाव लामो संघर्षपछि प्राप्त अधिकारहरू जोगाउने र त्यो...