नेपालगन्ज हातमा सलाइनपानी चढाएको क्यानुला थियो । उनलाइ मंगलबार नरैनापुरमा भेटन जादा उनि घरदैलोमा ब्यस्त थिइन् । लौरो टेक्दै एक्लै भोट माग्दै घर घर पुग्दै थिइन् । माओवादी केन्द्र बाट नरैनापुर गाउपालीका स्थीत वडा नं २ बाट दलित महिला सदस्यमा उम्मेदवार बनेकी ८६ बर्षिय सुधरी चमारिन घरदैलोले गलेकी थिइन् । चर्काे गर्मीमा दिभर हिडदा उनि एक्कासी ढले पछि सलाइन् पानि चढाउनुपरयौ...
नेपालगन्ज नेपालगंन्ज उपमहानगरपालिकामा स्थानीय निर्वाचनका लागि सत्तारुढ गठबन्धन दलहरूले प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । नेपाली काग्रेस बाकेले नेपालगंन्ज उपमहानगरपालिका स्तरीय घोषणापत्र ५ बर्ष ५ संकल्प सार्बजनिक कार्यक्रममा आफनो राय सुझाव निलिएको भन्दै गठबन्धनमा रहेका अरु दलहरुले भने गुनासो पोखेका छन् । उपमहानगरको गठबन्धनमा रहेको नेकपा एकिकृत समाजवादीका...
(नेपालगन्ज) कोभिड महामारीले झण्डै दुई वर्ष इदगाहमा कुनै चहलपहल थिएन् । दुई वर्षपछि मंगलबार इद उल फित्र (इद)को प्रार्थनामा छुट्टै रौनक थियो थियो । त्यसैमा चुनाबी मैदानमा उभिएका उम्मेदवारको उपस्थीतिले पर्व पुरै चुनावी रौनक थपीयो । स्थानीय तहको चुनावी चटारोबीच परेको इदलाई राजनीतिक दल र उम्मेदवारहरूले भोट माग्ने राम्रो अवसर बन्यौ नेपालगन्जको इदगाहमा बिहानै उपमहानगरका...
नेपालगन्ज संचारिका समुह बाँकेले बिश्व स्वतन्त्रता दिवशको अवसर पारेर नयाँ वर्ष २०७९ सालको क्यालेण्डर (भित्तेपात्रो) विमोचन गरको छ । मंगलबार इन्सेक लुम्बिनी प्रदेशका संयोजक भोला महतद्धारा नयाँ वर्ष २०७९ को क्यालेण्डरको विमोचन गरिएको थियो । कार्यक्रममा बाँकेमा महिला पत्रकारको संख्या पहिलाको तुलनामा दिनानुदिन घट्दै गईरहेको...
(नेपालगन्ज) स्थानीयतहको निर्वाचनमा अपागंताको सहभागिता सुनश्चित गराउन माग गरीएको छ । अपांगताका क्षेत्रमा काम गर्ने संघसंस्थाले अपागंता भएकाहरुको मत अधिकार सुनश्चित गर्न माग गरेका हुन् । बिगतमा भएका निर्वाचनमा मत हाल्न मतदान स्थल ल्याउने घर फर्काउन कुनै पहल नगर्र्ने परिपाटीके अन्त्य हुनुपर्ने गुनासो गरे । राष्ट्रिय अपांग महासंघका लुम्बिनी प्रदेश अध्यक्ष देबिदत्त...
(नेपालगन्ज) बँकेमा सुन धातुका गहनासहित एक जना पक्राउ परेका छन् । खजुरा गाउँपालिका वडा नम्बर २ एल गाउँस्थित सुबेदी चोकबाट सुनजस्तो देखिने पेहेलो पदार्थले बनेको करिब ७ सय ८९ ग्राम ३ मिलिग्राम विभिन्न गहनासहित बझाङको जयपृथ्वी नगरपालिका १ पिमी बस्ने २८ वर्षीय अशोक बहादुर सिंहलाई आइतबार साझ प्रहरीले पक्राउ गरेको हो । शंकास्पद तरिकाले हिडडुल गरिरहेका उनलाई प्रहरी...
नेपालगन्ज बाकेको खजुरा गाउँपालिकामा नेकपा एमालेको तर्फबाट अध्यक्ष पदका उम्मेदवार सुमन मल्लले मतदातालाई पत्र पठाएका छन् । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा सबै मतदाताको घरदैलोमा पुग्न नसक्ने भएपनि मल्लले आफना चुनावी एजेण्डा र विकासबारे प्रतिबद्धता जनाउँदै मत मागेका हुन् । उनले आगामी ५ वर्षका लागि ११२ बुँदे प्रतिवद्धता पत्रसहित चुनावको मैदानमा होमिएको...
(नेपालगन्ज) यही ३० गते वैशाखमा हुने स्थानीय तहको निर्वाचनअघि बाँके र बर्दियाको नेपाल–भारत सीमा नाका ७२ घण्टा बन्द हुने द्विपक्षीय निर्णय भएको छ । नेपाल–भारत खुला सीमाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले निर्वाचनअघि ७२ घण्टासम्म सीमा नाका बन्द गर्ने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले जानकारी दिए । बँके जिल्लासँग...
(नेपालगन्ज) नेपालगंन्जमा सांगितिक कन्सर्ट कमै मात्रामा हुन्छन् । ति कन्र्सटहरुमा प्राय मानिसहरु झुम्ने गर्छन् । न्यायकोको लडाइमा पिडीत लाइ आत्मबल पुरयाउने गायन बिरलै हुन्छन् । तर शुक्रबारको साझ बेग्लै गियो । ठुला ठुला स्वरमा घन्कीएका ड्रमसेटहरु आनन्दको अनुभुति दिइरहेका थिए । दर्शकहरु बिना थाली संगितको रसमा झुमिरहे । दिगो विकास अभियन्ता तथा गायक रोहन रत्न...