नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका तप्त पौडेल ८२० मतान्तरले निर्वाचित भएका छन् । पौडेलसँगै उपाध्यक्षमा कांग्रेसकै मनिषा सिंह थारु पनि निर्वाचित भएकी छिन् । नवनिर्वाचित अध्यक्ष पौडेलले उनका निकटम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका पटटु थारुलाई पराजित गर्दै गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन् । गाउँपालिकाको...
नेपालगन्ज : बाँकेका ८ वटा स्थानीय तहमध्ये अहिलेसम्म २४ वटा वडाको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ । बाँकेमा रहेका ८१ वटा वडामध्ये २४ वटा वडाको परिणाम सार्वजनिक हुँदा एमालेले अहिलेसम्म ८ वटा वडा जितेको छ । यस्तै नेपाली कांग्रेस र माओवादी केन्द्रले ६/६ वटा जितेका छन् । यस्तै जनता समाजवादी पार्टी (जसपा)ले ३ र राप्रपाले १ वटा वडा जितेका छन् । वडामा निर्वाचित वडाअध्यक्षको...
बाँके - बाँकेको राप्तीसोनारी गाउँपालिकामा वडा नं. १ मा नेकपा एमालेले पुरै प्यानल विजयी भएको छ । एमालेबाट अध्यक्षका उम्मेवार यमबहादुर खड्का ८७७ मत ल्याएर विजयी भएका हुन् । यसैगरी महिला सदस्यमा यामकुमारी वलीले ९४९, दलित महिला सदस्य निर्मला बिकले ८६३, खुला सदस्यतर्फ चर्कबहादुर भण्डारीले ८१६ र भरतकुमार बुढाथोकीले ८२६ मत ल्याएर बिजयी भएका हुन् । अध्यक्षमा नेपाली...
(नेपालगन्ज ) देशभर शुक्रबार हुने स्थानीय तह निर्वाचनको लागि बाकेका विभिन्न पालिकामा निर्वाचन गराउन खटिएका मतदान आधिकृत, सहायक मतदान अधिकृत, सुरक्षाकर्मीहरु आवश्यक निर्वाचन सामग्रीहरु मुख्य निर्वाचन कार्यालयबाट बुझेर आफुलाई खटाईएको मतदान केन्द्रको ब्यबस्थापनमा जुटेका छन् । मतदाता परिचयपत्र वितरण गरिरहेका छन्। बाकेमा एक सय ३६ वटा मतदानस्थल छन्। त्यसमा तीन...
(नेपालगन्ज ) भारोत्तोलन खेलाडी सन्जु चौधरीको शबमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले राष्ट्रिय झण्डा ओढाएर सम्मान ब्यक्त गरेका छन् । बुधबार विहान बाँकेको राप्तिसोनारीस्थित चौधरीको निवासमा पुगेर मन्त्री अथकले राष्ट्रिय झण्डा ओढाई श्रद्धाञ्जली अर्पण गरेका हुन् । मंगलबार काठमाण्डौंमा मृत अवस्थामा भेटिएकी चौधरीको शव बुधबार उनको गृह नगर बाके ल्याइएको...
(नेपालगन्ज ) नेपालगन्ज अर्थात् पश्चिम नेपालको प्रमुख शहर। यो पश्चिम नेपालको ब्यापारीक केन्द्र पनि हो । नेपालगन्ज कुनै बेला काठमाडौ, विराटनगर, वीरगञ्जपछिको प्रमुख शहर मानिन्थ्यो। तर, पछिल्ला दिनमा नेपालगन्जलाई देशका अन्य सहरहरूले धेरै पछि पारिसके। त्यसको एउटै कारण नेपालगन्जले दूरदर्शी र प्रभावशाली नेतृत्व पाउन नसक्नु हो। युवा र जाति धर्म विशेषको विरादरीमा केही...
(नेपालगन्ज ) बैशाष ३० गते हुन गई रहेको आसन्न स्थानिय तहको निर्वाचनमा राष्ट्रि प्रजातन्त्र पार्टी (राप्रपा) बाट उपमेयरको उम्मेदवार बिन्दु चर्ति मगर जितको नजिक पुगेकी छन् । उनको पक्षमा देखिएको जनलहरले उनलाइ जित नजिक पुरयाउदै लगेको छ । उनको हार्दीकता अनि नेतृत्व गर्ने कौशालता अरु भन्दा भिन्न छ । बिन्दु आफैमा एक सक्षम र सर्घषशील नेतृ हुन् । उनको राजनीतिक यात्राको...
काठमाडौं – एसियाली खेलकुदको तयारीका रहेकी १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सञ्जु चौधरी मंगलबार मृत अवस्थामा भेटिएकी छिन् । प्रशिक्षणकै क्रममा केहि दिन यतादेखि ललितपुरको महालक्ष्मी नगरपालिका ९ लुभुमा प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी उनी बिहान ५ः३० बजे मृत अवस्थामा पाइएको महालक्ष्मी पुलिस चौकीका इन्चार्ज बरिष्ठ सई सन्तोष बरालले...
(नेपालगन्ज) नेपालगंन्ज उपमहानगरको २३ वडामा चार जना महिला वडा अध्यक्षको प्रतिस्पर्धामा छन् । यहि बैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न हुन गइरहेको छ ।वादि समुदायको प्रतिनिधीत्व गर्दै राप्रपाकी मन्जु वादी वडा न. ५ बाट अध्यक्षको उम्मेदवार छन् । उनि बादि समुदायको प्रतिनिधीत्व गर्ने एक्लो उम्मेदवार हुन् । यस्तै अघिल्लो निर्वाचनमा नेपालगन्ज उप–महानगरपालिका...