(नेपालगन्ज) प्रेस स्वतन्त्रता सेनानी, वरिष्ठ पत्रकार स्वर्गिय पन्नालाल गुप्ता ‘चाचा’ को ९४ औं जन्मजयन्तीका अवसरमा बाकेका पत्रकारको शनिबार नि:शुल्क मृगौला परिक्षण गरिएको छ । पन्नालाल गुप्ता स्मृती प्रतिष्ठानको आयोजना र सेन्ट्रल सिटी हस्पिटल तथा किरण प्रभा युरो केयर रिसर्च सेन्टर प्रा.लि. नेपालगन्जको सह–आयोजनामा ४७ जना पत्रकारको मृगौला परिक्षण गरिएको हो । बाकेका...
(नेपालगन्ज) स्थानीयतहमा निर्वाचित दलित महिलाहरुले आफनो नेतृत्व बिकास गर्दै सिङ्गो दलित समुदायको सवाल लाइ स्थापीत गराउन भुमिका खेल्नुपर्ने सरोकारवालाले बताएका छन् । जातिय छुवाछुत र लैगिङ्ग हिसा अन्तयका लागि निर्वाचीत दलित महिला जनप्रतिनिधिहरुको भुमिका बिषयक लुम्बिनी प्रदेश स्तरीय सम्मेलनमा सहभागि सहभागिहरुले सो कुरा बताएका हुन् । दलित महिलाको अधिकारका लागि...
नेपालगञ्ज- नेपालगञ्ज उप–महानगरपालिकाले गत आर्थिकवर्ष २०७८÷७९ मा उत्कृष्ट स्वास्थ्य सेवा प्रवाह गरि गुणस्तरीय सेवा प्रदान गरे बापत उत्कृष्ट स्वास्थ्य सस्थालाई सम्मान गरेको छ । नगर प्रमुख प्रशान्त विष्ट, उप–प्रमुख कमरुद्धिन राई, निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापा, वडा अध्यक्ष लगायतका जनप्रतिनिधीहरुको सहभागिता सम्पन्न गत आवको बार्षिक प्रगति समीक्षा...
बाँके-भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले सोमबार बाँकेको डुडुवाखोलामा निर्माण हुने चारवटा पक्कि पुलको शिलान्यास गर्नुभएको छ । पुल निर्माणका लागि बजेट सुनिश्चित भई टेण्डर आव्हान भएपछि मन्त्री राईले एकैदिन शिलान्यास गर्नुभएको हो । मन्त्री राईले डुडुवा १ टेपरी गाउँस्थित डुडुवा खोलामा टेपरीदेखी छोपरी जोड्ने पक्कि पुल, नौरीगौरीदेखि कैरातीपुरवा...
(नेपालगन्ज) नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष गोपाल पुनले निर्वाचित भए संगै वडामा सक्रिए छन् । उनले वडामा सरसफाइ देखि वडाका बिभिन्न काममा आफनो सक्रिएता बढाएका आफु निर्वाचित भएको एक सय दिनको उपलब्धी सार्बजनिक गरेका हुन । एक सय दिनको अवधिमा रहेका रचनात्मक कामलाई उनले बुँदागत रुपमा सार्वजनिक गरेका हुन् । जस अनुसार शिक्षा, स्वास्थ्य, वृक्षारोपन,...
(नेपालगन्ज) बाँकेका विभिन्न क्षेत्रमा क्रियाशिल महिलाहरुले आफ्ना हक र अधिकारका लागि महिलाहरु एकजुट भएर आवाज उठाउनु पर्ने बताएका छन् । फातिमा फाउण्डेसनले ओमेन एनजिओ फेडरेसनको साझेदारीमा आयोजना गरेको निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागिता विषयक कार्यक्रममा बाकेका विभिन्न राजनीतिक दलका महिला नेतृहरुले पार्टीको विधान, संविधान र कानुनले दिएको अधिकारका लागि महिलाहरु...
(नेपालगन्ज) जिल्ला विपद ब्यवस्थापन समिति बाकेले नरैनापुर गाउँपालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । बेमौसमी बर्षाका कारण गत बर्ष खेतमै धान कुहिएर नष्ट भएको र यस बर्ष समयमा पानि नपर्दा धान रोप्न नपाएपछि भोकमरी सिर्जना हुने भन्दै जिल्ला विपद ब्यवस्थापन समितिले नरैनापुरलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको हो । समयमा पानी नपर्दा यस बर्ष नरैनापुरमा १५ प्रतिशत...
बाँके - सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल विकास समितिको अध्यक्षमा युवानेता टेकेन्द्र मल्ललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार नियुक्त गरेको हो ।सञ्चालक सदस्यमा इमरान खान र दीपा केसी नियुक्त भएको अध्यक्ष मल्लले जानकारी दिए । मन्त्रालयका अनुसार आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरको निर्णयनुसार मल्ललाई अस्पताल विकास समिति गठन आदेश २०७३...
नेपालगन्ज- हिन्दु महीलाहरुको महान पर्व हरितालिका तिजको अबसरमा आयोजना गरिएको तिज नृत्य प्रतियोगिता संगै फेसन सो र ज्ञान मिसेज नेपालगञ्जको फाइनल यही भदौ ११ गते नेपालगन्जमा हुने भएको छ । प्रतियोगिताको अडिसन बाट छनोट भएका २१ प्रतिस्पर्धिहरु मध्ये बाट छनोट भएका ११ जना प्रतियोगिहरुलाई आज पत्रकार सम्मेलन मार्फत सार्बजनिक समेत गरिएको छ । अवधि मिडिया ग्रुप प्रा।लि।...