गुलरिया बर्दिया (मेरो उडान सम्वाददाता ):२१मसिर,नेपालगन्जको त्रिभुवन चोक बिहानै मजुरी गर्ने महिला मान्छेको भिर खचाखच सुरु हुन्छ । चोकको बढीमा दुई सय मिटरको वरिपरिमा मजुरी गर्ने मानिसहरुको लाइन् छन् । आसपास सडकमा ठेला पसलको छुट्टै माहाेल छ । बिहान ६ बजेपछि नेपालगन्जको त्रिभुवन चौकमा सडकभरी सयौंको संख्यामा मान्छेहरुको भेटिन्छन् । हरेक दिन बिहानको समयमा सडक नै ढाक्ने...
गुलरिया बर्दिया २१मसिर (मेरो उडान सम्वाददाता):बर्दियाका विभिन्न स्थानमा बिहानैदेखि उठ्ने धुलो, भाँडाकुँडाको आवाज, र बालबालिकाको थकित आँखाहरू जीवनको कडुवा यथार्थ सुनाउँछन्। विद्यालय पुग्नुपर्ने हातहरू होटलको भाँडा माझ्दैछन्, कलकारखानामा प्लास्टिक र फलाम छान्दैछन्, र अरू कतै ईँटा बोक्दैछन्। कठिन श्रम र असुरक्षित वातावरण बीच यी बालबालिका बालसुलभ हाँसोभन्दा...
गुलरिया, बर्दिया ५पुस(मेरो उडान सम्वाददाता): बर्दियाको दक्षिणी भेग, कच्ची सडकछेउको एउटा धुलोमय बस्ती छ।बिहानको घाम लाग्न नपाउँदै घर—घरबाट महिलाहरू निस्कन्छन्—कसैले कोदालो बोकेकी छन्, कसैले पानीको बोतल, कसैले घरै बनाएको गुन्द्रुक–भातको सानो भारी। ती सबैको गन्तव्य एउटै हो—छेउछाउका किसानका खेत वा निर्माणका स्थलहरू। आफ्नो पसिनाको मूल्य पाएर घर फर्कने आशा त छ, तर...
बर्दियाका श्रमिक महिलाहरू : तोकिएको ज्याला ७५०, तर पाउँदै ५००–६०० मात्र रितु चौधरी गुलरिया, बर्दिया मिति : २०८२ मंसिर १७ (मेरो उडान) बर्दियाको दक्षिणी भेग, कच्ची सडकछेउको एउटा धुलोमय बस्ती। बिहानको घाम लाग्न नपाउँदै घर—घरबाट महिलाहरू निस्कन्छन्—कसैले कोदालो बोकेकी छ, कसैले पानीको बोतल, कसैले घरै बनाएको गुन्द्रुक–भातको सानो भारी। ती सबैको गन्तव्य एउटै हो—छेउछाउका...
बाँकेका होटल व्यवसायमा कार्यरत श्रमीकहरु लाई सामाजिक सुरक्षासँग जोड्न होटल व्यवसायी सँघ बाँकेले आवश्यक पहल सुरु गरेको छ । त्यसका लागि संघले श्रम तथा रोजगार कार्यालय नेपालगन्ज परामर्श बैठकको आयोजन गरेको जनाएको छ संघका अध्यक्ष भीमलाल कँडेलको नेतृत्वमा पदाधीकारीसहितको टोलीले श्रम तथा रोजगार कार्यालय नेपालगन्जका प्रमुख पिन्टु कुमार रजकसँग श्रमीक ऐन र सामाजीक...
बाँकेका होटल व्यवसायमा कार्यरत श्रमीकहरु लाई सामाजिक सुरक्षासँग जोड्ल होटल यव्यवसायी सँघ बाँकेले आवश्यक पहल सुरु गरेको छ । त्यसका लागि संघले श्रम तथा रोजगार कार्यालय नेपालजन्ज परामर्श बैठक को आयोजन गरेको जनाएको छ । संघका अध्यक्ष भीमलाल कँडेलको नेतृत्वमा पदाधीकारीसहितको टोलीलेश्रम तथा रोजगार कार्यालय नेपालगन्जका प्रमुख पिन्टु कुमार रजकसँग श्रमीक ऐन...
नेपालगञ्ज । बाँकेमा महिला हिंसा विरुद्ध समुदायलाई क्षमता अभिवृद्धि कार्यक्रम अन्तर्गत अभियन्ताहरूलाई तीन दिने तालिम शनिबारदेखि सुरु भएको छ। टेवा, ललितपुरको सहयोगमा तथा नेपाल मुस्लिम समाज विकास चेतना केन्द्रको आयोजनामा लैङ्गिक हिंसा सम्बन्धि नितीगत क्षमता अभिबृद्धीका लागी अभियन्ताहरु लाई ३ दिने तालिम आयोजना गरिएको हो l तालिम तीन दिनसम्म चल्नेछ। तालिममा...
नेपालगञ्ज । नेपाल मुस्लिम समाज विकास चेतना केन्द्रको आयोजनामा नेपालगञ्जमा एक दिने किशोर किशोरीलाई सचेतनामूलक तालिम दिइएको छ। टेवा ललितपुरको सहयोगमा महिला हिंसा विरुद्ध समुदायलाई क्षमता अभिवृद्धि कार्यक्रम अन्तर्गत जिल्लास्तरीय किशोर किशोरी क्लबका पदाधिकारीहरूलाई एक दिने अभिमुखीकरण गराइएको छ। किशोर किशोरी ला ई जागरुक गराउन सो सचेतनामूलक तालिम दिएको हो।...
बाँकेको खजुरा गाउँपालिकाले प्रदान गर्दै आएको सेवा र सुविधाको प्रभावकारिता विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। खजुरा गाउँपालिकाको आयोजनामा भएको यो तेस्रो सार्वजनिक सुनुवाइ कार्यक्रम वडा नं. ५ को प्राङ्गणमा पाँच बुँदे प्रतिबद्धतासहित सम्पन्न भएको हो। कार्यक्रमको सहजीकरण OCDC-बाँकेले गरेको हो। कार्यक्रममा गाउँपालिका अध्यक्ष डम्बर विक 'तुफान' ले...