नेपालगञ्ज । नेपाल मुस्लिम समाज विकास चेतना केन्द्रको आयोजनामा नेपालगञ्जमा एक दिने किशोर किशोरीलाई सचेतनामूलक तालिम दिइएको छ। टेवा ललितपुरको सहयोगमा महिला हिंसा विरुद्ध समुदायलाई क्षमता अभिवृद्धि कार्यक्रम अन्तर्गत जिल्लास्तरीय किशोर किशोरी क्लबका पदाधिकारीहरूलाई एक दिने अभिमुखीकरण गराइएको छ। किशोर किशोरी ला ई जागरुक गराउन सो सचेतनामूलक तालिम दिएको हो।...
बाँकेको खजुरा गाउँपालिकाले प्रदान गर्दै आएको सेवा र सुविधाको प्रभावकारिता विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। खजुरा गाउँपालिकाको आयोजनामा भएको यो तेस्रो सार्वजनिक सुनुवाइ कार्यक्रम वडा नं. ५ को प्राङ्गणमा पाँच बुँदे प्रतिबद्धतासहित सम्पन्न भएको हो। कार्यक्रमको सहजीकरण OCDC-बाँकेले गरेको हो। कार्यक्रममा गाउँपालिका अध्यक्ष डम्बर विक 'तुफान' ले...
करदाता सेवा कार्यालय गुलरिया बर्दिया अनुरोध व्यवसाय दर्ता गरी कानुनी रुपमा सञ्चालन गर्नुहोस व्यवसायीक स्थायी लेखा नम्वर (पाननाए अनिवार्य प्रयोग गर्नुहोस कारोबार गर्दा अनविार्य रुपमा विल जिक जारी गर्नुहोस समयमै नियमानुसार लाग्ने कर दायित्व पुरा गर्नु होस समयमै नियमानुसार लाग्ने कर दाियत्व पुरा गर्नु होस कर पछयौट समयमै गरी ढिलो गर्दा लाग्ने जरिवाना...
करदाता सेवा कार्यालय गुलरिया बर्दिया अनुरोध व्यवसाय दर्ता गरी कानुनी रुपमा सञ्चालन गर्नुहोस व्यवसायीक स्थायी लेखा नम्वर (पाननाए अनिवार्य प्रयोग गर्नुहोस कारोबार गर्दा अनविार्य रुपमा विल जिक जारी गर्नुहोस समयमै नियमानुसार लाग्ने कर दायित्व पुरा गर्नु होस समयमै नियमानुसार लाग्ने कर दाियत्व पुरा गर्नु होस कर पछयौट समयमै गरी ढिलो गर्दा लाग्ने जरिवाना...
(नेपालगन्ज) एक्सेस प्लानेटले अपांगता भएका महिलाहरुका सवालमा लेखिने समाचार, त्यसको प्रभावकारिता, उनिहरुसम्मको पहुंच र त्यस क्रममा अपनाउनुपर्ने संवेदनशिलताका बारेमा छलफलका लागि सो छलफल गरेको छ । बुधबार नेपालगंन्जमा छलफलका क्रममा नेपाली मिडियालाई अपांगता भएका महिलाका सवालमा समावेशी बनाउन देखिएका चुनौतिहरुको पनि चर्चा गरिएको थियो । धेरै मिडिया कर्मीहरूले...
मेनका चौधरी । बर्दिया । बालबालिकाको हेरचाहमा बुवाको भुमिका बिषयक योजना सम्वन्धी बैठक तथा छलफल गर्दै सर्वपक्षीय रुपमा चिन्ता व्यक्त गरेका छन्। महिलाहरु आर्थिक रुपैयामा शसक्तीकरण आर्थिक रुपमा आत्म निर्भर,शिक्षामा , परिवर्तन हुने बारबर्दियाका नगर प्रमुख छबीलाल थारुले बताउनुभयो । बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा दिन हरेक अभिभावकहरुले आफ्नो आनीबानी व्यावहार...
नेपालगञ्ज - नरैनापुरको मियापूर्वामा धार्मिक मेला सुरू मन्त्री नमूना र गाँउपालिका अध्यक्ष शाहले गरे मेलाको उदघाटन नरैनापुर २१ माघ । बाँकेको नरैनापुरको मियापुर्वामा रहेको मुस्लिमहरुको प्रसिद्ध धार्मिक स्थल आस्तान ए हजरत खलीफा नूर अहमद शाहको मजार शरीफमा प्रत्येक वर्ष झै यस वर्षपनि उर्श(धार्मिक मेला) सुरु भएको छ । प्रत्येक बर्ष माघ महिनामा मजार विकास समितिले प्रसिद्ध...
(नेपालगन्ज) बाकेमा बालबिबाह रोक्न धेरै योजना बनाइएको छ । बालिका खाता देखि बिभिन्न उपहारका योजना बनाइएको छ । तर बाकेको खजुरा गाउँपालिका वडा नम्बर ५ ले २० वर्ष पुगेपछि विवाह गर्ने महिला लाई ग्यास सिलिन्डर उपहार दिने योजना ल्याइएको छ । मधेशी तथा मुस्लीम समुदायको बाक्लो बस्ती रहेको यो वडामा बालविवाह रोक्नका लागि वडामा यस्तो कार्यक्रम सञ्चालन गरिएको वडाध्यक्ष गरिबे...