२३ जेष्ठ २०८३, शनिबार
२३ जेष्ठ २०८३, शनिबार
विश्व वातावरण दिवस वृहत वृक्षारोपण सञ्चारी समुह द्वारा गर्दैकाे दृश्य
  • न्युज डेस्क

    २३ जेष्ठ २०८३, शनिबार

जेठ २२,११०विश्व वातावरण दिवसकाे अवसरमा वृहत वृक्षारोपण तथा अन्तरक्रिया कार्यक्रम बारबर्दिया नगरपालिका वडा नं ६जयनगर जनजागृति सामुदायिक वन उपभोक्ता समितीकाे जँगल रौपेर मनाएको छ ।                                                              उक्त कार्यक्रममा प्रमुख अतिथि बारबर्दिया नगरपालिका वडा नं ६काे वडा सदस्य हाेमा कुमारी गौतम र बबई डिभिजन वन कार्यालय बर्दियाकाे प्रमुख प्रशुराम चौधरी काे विशेष अतिथ्तमा सयुंक्त रुपमा वृक्षारोपण गरिएको छ।                                                    साे कार्यक्रममा प्रमुख अतिथि गौतमले विश्व वातावरण दिवसकाे अवसरमा सवै शुभकामना दिदै वातावरण तथा जलवायु अनुकुलन कार्यक्रम अनुसार वातावरण संरक्षणमा लाग्न सवै लाई अनुराेध गर्नुभएको छ।                                                               साे कार्यक्रममा विशेष अतिथि प्रशुराम चौधरीले वातावरण संरक्षण काे मानवले गर्ने मानवीय कृयाकलाप कै कारण गर्ने वातावरणमा असर परेको  छ सबै भन्दा मान्छे ले वातावरण संरक्षण गर्नुपर्ने बताउनुभयो । जंगलमा   साथै सबै जनाले आ आफ्नो घरमा एक एक विरुद्ध राेपेर वन जंगल बढाउने सथै वातावरण संरक्षण गर्न अपिल गर्नुभयो  ।                                                         उक्त कार्यक्रमको सञ्चारीका समुह बर्दियाकाे आयोजना डिभिजन वन कार्यालय बर्दियाकाे आर्थिक सहयोग उक्त कार्यक्रममा अन्तरक्रिया समेत गरिएको थियो  ।                                    साे कार्यक्रममा प्लास्टिक नियन्त्रण तथा फाेहर व्यवस्थाकाे लागि सहभागी हरुलाई डस्टबिन वितरण तथा सहभागिहरुलाई हरित अभिनयमा लागेको लाई टिसट वितरण गरिएको संञ्चारी समुह बर्दिया काे अध्यक्ष मेनका चौधरीमा कार्यक्रम सम्पन्न भएको थियो।

 

  • २३ जेष्ठ २०८३, शनिबार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२