७ बैशाख २०८१, शुक्रबार
७ बैशाख २०८१, शुक्रबार
पितृका नाममा शतबीज (फोटो फिचर)
  • न्युज डेस्क

    १७ मंसिर २०७८, शुक्रबार

आज मार्ग कृष्ण पक्षको चतुर्दशी आज बिहानै मृतकका आफन्तले पशुपतिमा रहेको मृगस्थली क्षेत्रमा धानका शतबीज छरेका छन्।

शतबीज छर्न पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ।

यसअघि मार्ग कृष्ण पक्षको त्रयोदशीका दिन राति शिवालयमा परिवारका मृतक सदस्यको सद्गतिको सङ्कल्पसहित दीपदान गरेका थिए। यसरी दीपदान गर्नाले मृतकले सद्गति प्राप्त गर्ने धार्मिक विश्वास रहिआएको छ।

तस्विर : थाहा खबर

  • १७ मंसिर २०७८, शुक्रबार प्रकाशित
  • Nabintech