नेपालगन्ज : नेपालगन्जमा पत्रकार महिला र शिक्षिकाहरु बिच मैत्रीपूर्ण फुटसल प्रतियोगिता भएको छ । २५ औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी बाँकेले आयोजना र होप इन्टरनेशनल एकेडेमीको सहकार्यमा पत्रकार महिला र शिक्षिकाहरु बिच मैत्रीपूर्ण फुटसल प्रतियोगिता भएको हो । शनिवार भएको प्रतियोगितामा पत्रकार महिलाको टिम विजयी भएका छ । बाँकेका क्रियाशिल...
बाके । बाकेको खजुरामा पाँचौ अन्तर विद्यालय मेयर रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । विहिबार एक समारोहका विच खजुरा गाउँपालिबका वडा नम्बर ४ मा रहेको श्री नेपाल राष्ट्रिय आदर्श आधारभूत विद्यालय डिगाउँ तथा खजुरा मिनि रङ्गशालामा प्रतियोगिता शुभारम्भ गरिएको हो । माघ ५ देखि १० गते सम्म सञ्चालन हुने मेयर रनिङ्ग शिल्ड प्रतियोगिता उद्घाटन गर्न लुम्बिनी प्रदेशका मन्त्रि...
(नेपालगन्ज) छात्राहरु लाइ लक्षित गरी नेपालगन्ज उप– महानगरपालिका वडा नं. ४ को सहयोगमा १ महिने नि:शुल्क कराँते तालिम सुरु गरीएको छ । सोमबार देखी दुइ वटा सरकारी बिद्यालय लाई लक्षित गरी तालिम सुरु गरिएको हो । नेपालगंज स्थीत कन्या माध्यमिक विद्यालय सल्यानी बागमा कन्या माध्यमिक विद्यालय सल्यानी बाग र गौस्या मावि विद्यार्थीलाई लक्षित गरि नि:शुल्क तालिम सुरु गरिएको हो...
काठमाण्डौं - युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले काठमाण्डौंमा आयोजना गरीएको छैठौं महिला साफ च्याम्पियनसिप २०२२ को उद्घाटन गर्नुभएको छ । मंगलबारदेखी काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु भएको प्रतियोगिताको मन्त्री अथकले उद्घाटन गर्नुभएको हो । प्रतियोगिता उद्घाटनकालागि पुर्वनिर्धारित समय (बेलुका ५ः३०) मा ठुलो वर्षा भएपनि मन्त्री अथकले...
काठमाडौं – एसियाली खेलकुदको तयारीका रहेकी १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सञ्जु चौधरी मंगलबार मृत अवस्थामा भेटिएकी छिन् । प्रशिक्षणकै क्रममा केहि दिन यतादेखि ललितपुरको महालक्ष्मी नगरपालिका ९ लुभुमा प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी उनी बिहान ५ः३० बजे मृत अवस्थामा पाइएको महालक्ष्मी पुलिस चौकीका इन्चार्ज बरिष्ठ सई सन्तोष बरालले...
नेपालगन्ज बाँके जिल्ला फुटबल संघको नेतृत्व पुनः भोजराज शाहीलाई दिइएको छ । दुई कार्यकाल बाँके फुटबलको नेतृत्व गरेका शाही शनिबार पुनः अध्यक्ष निर्वाचित भएका छन्। नवनिर्वाचित अध्यक्ष शाहीले फुटबलको विकासका लागि सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । मतदानबाटै संघको उपाध्यक्षमा निर्मल चन्द, अनिल केसी र टोपेन्द्र खत्री निर्वाचित भएका छन् । सदस्यहरुमा...
काठमाण्डौं बाँकेको नेपालगन्ज रंगशालाको स्तरोन्नती हुने भएको छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएयता अलपत्र अवस्थामा रहेको नेपालगन्ज रंगशालामा सेन्थेटिक ट्रयाक निर्माणको ढोका खुलेको छ । युवा तथा खेलकुद मन्त्रालयको विशेष पहलमा अर्थ मन्त्रालयले सेन्थेटिक ट्रयाक निर्माणकालागि बजेटको स्रोत सुनिश्चित गरेसँगै रंगशालाको स्तरोन्नती हुने भएको हो । चालु...
काठमाडौं युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले सात वटै प्रदेशमा क्षमता अभिवृद्धि तालिम संचालन गर्नुपर्ने बताउनुभएको छ । बुधबारबाट काठमाण्डौंको सातदोबाटोमा सुरु भएको खेल प्रशिक्षकहरुको ७ दिने क्षमता अभिबृद्धि तालिमको उद्घाटन गर्दै मन्त्री अथकले देशब्यापी रुपमा तालिम संचालन गर्नुपर्ने बताउनुभएको हो । स्थानियस्तरमा रहेका क्षमतावान खेलाडीहरुलाई...
(नेपालगन्ज) आठौं संस्करणको सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको उपाधी भारतको हरियाणा स्पोर्टस् क्लबले हात पारेको छ । नेपालगन्जस्थित कभर्डहलमा सोमबार भएको उपाधिका लागि भएको प्रतिस्पर्धामा हरियाणाले विभागीय नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधी हात पारेको हो । प्रतिस्पर्धात्मक बनेको पहिलो...
(नेपालगन्ज) बिहिबार देखि नेपालगंनजमा सुरु भएको आठौं सगरमाथा सिमेन्ट प्रधानमन्त्रीकप अन्तर्राष्ट्रिय आमन्त्रण महिलाभलिबलप्रतियोगितामा नेपालपुलिस क्लब र नेपाली सेनाको त्रिभुवनआर्मी क्लबले जितदर्ता गरेका छन् । प्रतियोगिताको पहिलो दिन पहिलो खेलमा नेपालपुलिस क्लबले लुम्बिनी युनाइटेडलाई ३–० सेटले पराजित गरेको हो । पुलिसले २५–१४, २५–१३, र २५–९ ले पराजित गरेको...