नेपालगंन्ज । नेपाल कम्युनिष्ट पार्टी एमाले निर्वाचन क्षेत्र नं १ युवा परिचालन कमिटीको आयोजनामा सम्पन्न बृहत् युवा भेला उत्साहजनक सहभागिता, व्यापक उपस्थिति तथा उल्लेखनीय शक्ति प्रदर्शनका साथ सम्पन्न भएको छ। कोहलपुरमा आयोजित उक्त कार्यक्रममा क्षेत्र नं १ अन्तर्गतका विभिन्न वडा तथा पालिकाबाट सयौँ युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमस्थल पार्टीका...
नेपालगंन्ज । आगामी माघ २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा बाँके निर्वाचन क्षेत्र नम्बर ३ मा एमालेका उम्मेदवार सुमन मल्ल को लोकप्रियता जताततै देखिएको छ। युवा नेता, व्यवसायी र समाजसेवीको रूपमा परिचित मल्लले स्थानीय जनताको मन जित्दै आगामी निर्वाचनमा आफ्नो सक्रियता देखाइरहेका छन्। बाँकेको खजुरा–१ र राधापुरका स्थानीय बासिन्दा मल्लको जन्म २०४० साल साउन ९ मा भएको...
(नेपालगन्ज) बाके क्षेत्र नं. २ बाट नेकपा (एमाले) का प्रतिनिधिसभा सदस्य उम्मेदवार एवं पूर्वमन्त्री मोहम्मद इश्तियाक राईले महिलाहरूका लागि निर्वाचन अधिकार प्राप्तिको स्वर्ण अवसर भएको बताउनुभएको छ। नेपालगन्जमा आयोजित बृहत् महिला भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री राईले महिलालाई समान अधिकार दिलाउने र सशक्तीकरण गर्ने सवालमा प्रतिनिधिसभाको निर्वाचन महत्त्वपूर्ण...
नेपालगन्ज। प्रतिनिधिसभा सदस्य उम्मेदवार मोहम्मद इश्तियाक राईले आफू विजयी भएमा बँकेको विकासमा उल्लेख्य काम गर्नसक्ने विश्वास झनै बढेर आएको बताउनु भएको छ। वडा नं १ धम्बोझीमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै एमाले उम्मेदवार राईले आफनो काम गराईलाई वडा नं १ ले राम्ररी महसुस गरेको पनि दाबी गर्नुभयो। आफू सांसद र मन्त्री छदा वडा नं १ मा कार्यान्वयन गरेका...
नेपालगन्ज। बाके जिल्लाका आठ स्थानीय तहमध्ये खजुरा गाउपालिका कार्यसम्पादन मूल्याङ्कनमा जिल्लामै पहिलो स्थान हासिल गर्न सफल भएको छ। ७१।९९ प्रतिशत अंक प्राप्त गर्दै खजुराले सेवा प्रवाह, वित्तीय सुशासन, योजना कार्यान्वयन, पारदर्शिता र समन्वयका सूचकहरूमा उल्लेखनीय प्रगति गर्दै अन्य सात पालिकालाई पछि पारेको हो। स्थानीय सरकार सञ्चालनका विभिन्न सूचकहरूमा प्राप्त...
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ३ मा बाँके क्षेत्र नं. २ को वडा स्तरीय निर्वाचन सम्पर्क कार्यालय सञ्चालनमा आएको छ। प्रतिनिधि सभा निर्वाचनमा बाके निर्वाचन क्षेत्र नम्बर २ चुनावलाई लक्षित गर्दै पार्टीले जनसम्पर्क विस्तार, संगठन सुदृढीकरण तथा मतदाता भेटघाटलाई प्रभावकारी बनाउन कार्यालय सञ्चालनमा ल्याएको हो। सम्पर्क कार्यालय उद्घाटनसँगै पार्टीका नेता तथा कार्यकर्ताहरू...
(नेपालगंन्ज ) नेपाली कम्युनिष्ट पार्टी(नेकपा)को तर्फबा बाके क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टले डुडुवा गाउँपालिका पुगेर घरदैलो अभियानलाइ तिब्रता दिएका छन् । शुक्रबार केन्द्रित घरदैलो र अवलोकनका क्रममा उनी डुडुवा–५ का विभिन्न टोल–बस्तीमा पुग्दै स्थानीय जनतासँग प्रत्यक्ष भेटघाट तथा संवादमा सहभागी भए । चुनावी औपचारिकताभन्दा...
(नेपालगंन्ज ) नेकपा एमालेबाट बाके क्षेत्र नम्बर ३ का उम्मेदवारले स्थानीयसंग भेटघाट र अन्र्तक्रीया लाइ तिब्रता दिएका छन् । बाके निर्वाचन क्षेत्र नम्बर ३ एमालेका उम्मेदवार सुमन मल्ल घरदैलो अभियानमा जहा जहाँ पुग्छन्, उनलाई अबिर–फुलमालासहित मतदातासँग आशीर्वाद दिनेको संख्या उत्तिकै बढी छ । एमालेले बाँके क्षेत्र नम्बर ३ मा स्वच्छ छबिका युवा नेता मल्ललाई टिकट दिएसंगै...
नेपालगन्ज । बिकास केवल भौतिक बस्तु होइन् । त्यो महसुस गर्न सक्ने अनुभुति गर्न सक्ने परिवर्तन हो । त्यसलाइ नै जिबनको मुल मन्त्र बनाएका महेन्द्र अहिले बिकासको खोक्रो नारा लगाउदै भोट माग्नेहरुका बिचमा बिकासको सहि परिभाषा बुझाउदै जनता बिच पुगिरहेका छन् । तर बाँके क्षेत्र नम्बर २ का माओवादी उम्मेदवार महेन्द्र प्रकाश चन्दको राजनीतिक यात्रा भने भारतको परदेशी भूमिमा,...