(नेपालगन्ज) दलित महिला लाइ राजनीतिक दलले पाटिमा सदस्य मात्र होइन चुनावमा उम्मेदवार बनाएर नेतृत्वमा स्थापीत गर्न दलित महिलाहरुले माग गरेका छन् । कार्यक्रममा बोल्ने वत्ताहरुले दलित महिला केवल भोटका लागि मात्र प्रयोग भएको भन्दै राजनीतिक दलले उनिहरुलाइ ससक्त बनाएर अर्थपुर्ण सहभागिता सुनश्चित गर्नेुपर्ने सहभागिले सुझाव दिएका हुन् । मंगलबार दलित महिला संघ बाकेको...
कोहलपुर । सर्वसाधारणमा स्वास्थ्यको संवेदनशीलता र मानवताको भावना फैलाउने उद्देश्यले नेकपा (एमाले) क्षेत्रीय समन्वय कमिटी क्षेत्र नं. १ बाँकेले एक विशेष रक्तदान कार्यक्रम आयोजना गरेको छ । नेकपा एमाले बाके निर्वाचन क्षेत्र न. १ को आयोजनामा नेकपा एमाले पोलिट्ब्युरो सदस्य नेपाली युवा नेता महेश बस्नेतको प्रमुख आतिथ्यतामा नेपालगन्ज मेडिकल कलेजमा शिक्षण अस्पताल...
(नेपालगन्ज) नेपालगन्ज नर्सिङ क्याम्पसकी प्रमुख तुलसा सुनारलाई राष्ट्रिय शिक्षा पुरष्कारबाट पुरष्कृत गरीएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सुनारलाइ पुस्कृत गरेको हो । शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै क्याम्पस प्रमुख सुनारलाई पुरष्कृत गरिएको मन्त्रालयले जनाएको छ । राष्ट्रिय शिक्षा दिवसको अवसरमा मन्त्रालयले उनलाई पुरष्कृत...
नेपालगन्ज — एमाले निकट युवा संघ बँकेले नेपालगन्जमा पुलिस प्रशासन बिरुद्ध सडक तताएको छ । युवा संघ बाँकेका अध्यक्ष ज्ञानेन्द्र ओलि लगायतलाई फसाउँन खोजेको भन्दै संघले बुधबार सडक आन्दोलन गरेको हो । हजारौको संख्यामा रहेका युवाहरुले बँके एसपी मुर्दावाद, कोहलपुर डिएसपी मुर्दावाद, कोहलपुर डिएसपी चोर, कोहलपुर छोड” लगायतका नारा लगाउदै युवा संंघले सडक तताएको हो । केही...
नेपालगंन्ज । उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासद्धारा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पतालले उपचारमा लापरवाही गरेको ठहर गर्दै मृतक परिवारलाई २६ लाख १० हजार क्षतिपुर्ति दिलाउने बाँके जिल्ला अदालतले गरेको फैसला सदर गरेको छ । नेपालगंज मेडिकल शिक्षण अस्पतालले एक बिरामीको उपचारमा लापरवाही गरेको ठहर गर्दै बाँके जिल्ला अदालतले २६ लाख १० हजार क्षतिपुर्ति दिलाउने...
बाँकेकी निर्मला कुर्मीको शंकास्पद मृत्यु र सम्पत्ति हिनामिना प्रकरणका मुख्य आरोपित लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले पदबाट राजीनामा दिएका छन् । उनले मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष मंगलबार राजीनामा दिएको कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले बताए । उनको राजीनामा स्वीकृत भएको छैन । मन्त्री भएपछि उनको बारेमा चौतर्फी...
राष्ट्रिय युवा संघ नेपाल नविनता, सिर्जनशिलता, गतिशिलता सहित परिवर्तन, निर्माण र युवा शक्तिको तेजलाई प्रतिनिधित्व गर्ने मुलुकको अग्रणी राजनीतिक युवा संगठन हो । संविधान, प्रचलित कानून र अन्तर्राष्ट्रिय सन्धिहरूको प्रत्याभूत गरेका युवाहरूका हक हित र अधिकारलाई स्थापित गर्दै सामाजिक आर्थिक रूपान्तरणको अग्रणी शक्तिको रूपमा यस संगठनले आफुलाई अग्रहपंक्तीमा उभ्याएको...
नेपालगंन्ज । यस बर्षको नयन राज रावल स्मृति तथा सम्मान पुरस्कार २०८१ बाट सामाजिक अभियान्ता रिकभरिङ्ग नेपाल लुम्बिनी प्रदेश फोकल पर्सन तथा चेन्ज टिमका अध्यक्ष प्रबिन बि.सी.लाइ सम्मानित गरीएको छ । लागू औषध दुर्ब्यसनको क्षेत्रमा निरन्तर सचेतना ,उपचार तथा पुनथार्पनाको कार्य गरि सामाजिकरूपमा पुर्याउनु भएको अमुल्य योगदानको उच्च मुल्यांकन गर्दै सामाजिक अभियान्ता...