नेपालगन्ज — पुष पहिलो साता नेपालगन्जमा आयोजना गरिएको नेपाल–भारत ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’ को तयारीमा यहाँका पर्यटन व्यवसायी जुटेका छन् । नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरको संयोजनमा आगामी पुस ४ देखि ६ मा कन्क्लेभ हुन लागेको हो । बाँकेसहित पश्चिम क्षेत्रको पर्यटनलाई चलायमान बनाउन गर्न...
(नेपालगन्ज ) बालबिवाह रोक्नका लागी बाकेका प्रमुख जिल्ला अधिकारीलाई किशोर किशोरी क्लब संजालद्धारा ९ बुंदे ध्यानाकर्षण पत्र बुझाएका छन् । किशोर किशोरी क्लब संजालका अध्यक्ष सहेनाज तेली राष्ट्रिय महिला अधिकार मञ्च,बाँकेका अध्यक्ष सकिना शाह तथा नेपाल मुस्लिम समाज बिकास चेतना केन्दका महिला तथा बालबालिका सवाल प्रमुख दुर्गा लखेरले संयुक्त रुपमा बुझाएका हुन् ।...
नेपालगंन्ज । अगुवा महिला तथा अभियन्ताहरु लाई नेतृत्व बिकास सम्बन्धि ३ दिने तालिम नेपालगंन्जमा सम्पन्न भएको छ। “महिला हिंसा बिरुद्ध समुदायलाई क्षमता अभिबृद्धी” कार्यक्रम अन्तरगतत नेपालगंन्जमा ३ दिने तालिम दिइएको हो । तालिममा राजनितीमा महिलाहरुको पहुंच अर्थपुर्ण सहभागिता महिलाहरु को नेतृत्वमा पहुंच अवस्था र चुनौतीहरु बारेमा प्रशिक्षण दिईएको छ । टेवा,...
नेपालगंन्ज । दलित महिला जनप्रतिनिधिहरूले आफूहरूले दलितहरूको सवालमा काम गर्न नसकेको दुखेसो पोखेका छन् । स्थानीय तहमा योजना निर्माण तथा बजेट विनियोजन गर्दा पुरुष जनप्रतिनिधिले आफूहरूलाई सहभागी नगराएको जिल्लाका दलित जनप्रतिनिधिले गुनासो गरेका हुन् । दलित महिला संघ फेडो बाकेले नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा बोल्दै दलित जनप्रतिनिधिहरूको एकताको...
नेपालगञ्ज । नेपाल मुस्लिम समाज विकास चेतना केन्द्रको आयोजनामा नेपालगञ्जमा एक दिने किशोर किशोरीलाई सचेतनामूलक तालिम दिइएको छ। टेवा ललितपुरको सहयोगमा महिला हिंसा विरुद्ध समुदायलाई क्षमता अभिवृद्धि कार्यक्रम अन्तर्गत जिल्लास्तरीय किशोर किशोरी क्लबका पदाधिकारीहरूलाई एक दिने अभिमुखीकरण गराइएको छ। किशोर किशोरी ला ई जागरुक गराउन सो सचेतनामूलक तालिम दिएको...
बर्दिया जिल्लाका Non-Filer व्यवसाय सार्वजनिक, कर दाखिलाको लागि कर कार्यालयको आग्रह गुलरिया, बर्दिया । करदाता सेवा कार्यालय गुलरिया बर्दियाले जिल्लाभरि विभिन्न व्यवसाय स्थापना गरेर लामो समयसम्म आय विवरण नदिई कर दाखिला नगर्ने (Non-Filer) करदाताहरुको विवरण स्थानीय तहअनुसार सार्वजनिक गरेको छ । उक्त कार्यालयले कर प्रणालीको पारदर्शिता र करदाताको जिम्मेवारीबोधलाई बढाउने...