राष्ट्रिय युवा संघ नेपाल नविनता, सिर्जनशिलता, गतिशिलता सहित परिवर्तन, निर्माण र युवा शक्तिको तेजलाई प्रतिनिधित्व गर्ने मुलुकको अग्रणी राजनीतिक युवा संगठन हो । संविधान, प्रचलित कानून र अन्तर्राष्ट्रिय सन्धिहरूको प्रत्याभूत गरेका युवाहरूका हक हित र अधिकारलाई स्थापित गर्दै सामाजिक आर्थिक रूपान्तरणको अग्रणी शक्तिको रूपमा यस संगठनले आफुलाई अग्रहपंक्तीमा उभ्याएको...
नेपालगंन्ज । यस बर्षको नयन राज रावल स्मृति तथा सम्मान पुरस्कार २०८१ बाट सामाजिक अभियान्ता रिकभरिङ्ग नेपाल लुम्बिनी प्रदेश फोकल पर्सन तथा चेन्ज टिमका अध्यक्ष प्रबिन बि.सी.लाइ सम्मानित गरीएको छ । लागू औषध दुर्ब्यसनको क्षेत्रमा निरन्तर सचेतना ,उपचार तथा पुनथार्पनाको कार्य गरि सामाजिकरूपमा पुर्याउनु भएको अमुल्य योगदानको उच्च मुल्यांकन गर्दै सामाजिक अभियान्ता...
(नेपालगंन्ज ) बिश्वमा मानव बेचबिखन तथा ओसारपसारको दर बढ्दै गएको भन्दैमानव बेचबिखन नियन्त्रणका लागि सीमा नाकामा निगरानीसंगै समुदायस्तरमा सचेतना बढाउनुपर्नेमा जोड दिईएको छ । नेपालमा बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि समुदायिक सचेतना मुख्य आवश्यकता रहेको भन्दै नेपालगन्जमा मंगलबार आयोजित एक कार्यक्रममा जोड दिईएको हो । कार्यक्रममा बोल्दै नेपालगन्जका नगर...
(नेपालगंन्ज ) आमाहरूलाई स्तनपान सम्बन्धी आवश्यक जानकारी र सहयोग प्रदान गर्न नेपालगन्जमा सचेतनामुलक कार्यक्रम गरीएको छ । वेस्टर्न अस्पताल नेपालगन्जले विश्व स्तनपान सप्ताहको २०२४ को नारालाइ आत्मसाथ गर्दै “स्तनपानमा समानता,सबैको सहयोग र सहभागिता “ भन्ने विषयमा एक सचेतनामुलक कार्यक्रम गरेको हो । कार्यक्रममा स्तनपानको महत्त्व र यसले बालबालिकाको स्वास्थ्यमा...
नेपालगंन्ज । सामाजिक कार्यमा सक्रियता देखाउदै आएका जेभि फाउण्डेशन नेपालको पश्चिम नेपालकै जिम्मेवारी पाएका डा. मनिष कादुले दाङ्गको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालय प्रति चासो राख्दै अवलोकन गरेका छन् । जेभि फाउण्डेशन नेपालको लुम्बिनी र कर्णाली प्रमुख तथा पश्चिम नेपालकै जिम्मेवारी समहालेका डा.कादुले दाङ्गको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयको...
(नेपालगंन्ज ) नेपाली सिनेक्षेत्रका लागि प्रमुख गन्तव्यका रुपमा उदाएको नेपालगन्जस्थित उच्च स्तरीय सिनेमाघर सिनेरोयलले आफनो मोबाइल एप सार्वजनिक गरेको छ । टिकट खरिदमा दर्शकलाई सहज होस भन्ने हेतुले एप तयार गरिएको हो। भविष्यमा खाद्य परिकार सहित अन्य सेवामा समेत छुट दिनेगरी काम अघि बढाइएको सिनेरोयलका सिओओ रितेश श्रेष्ठले जानकारी गराए । यस एपमार्फत अबको एक सातासम्म...
नेपालगंन्ज । सामाजिक क्षेत्रमा काम गर्दै आएका नेपालगंन्जमा समाजसेवी युवाले आफनो जन्मदिनको अवसरमा असाय तथा बिपन्न लाइ सहयोग गरेकन छन् । नेपालगन्ज वडा नं ५ निवासी अजीज मलिकले केही दिन अघि अनाहकमा ज्यान गुमाएका इर्साद राई कबडियाको परिवारलाई खाद्यान्न सहयोग प्रदान गरेका छन्। श्रावण ११ गतेका दिन आफनो जन्म दिवसको अवसरमा अजीज मलिकले मृतक राईको परिवारलाई खाद्यान्न...
नेपालगंन्ज । देशमा शान्ति स्थायित्व भए मात्रै समृद्धि सम्भव हुने नेपालगन्जमा बिहीबार आयोजित कार्यक्रमका वक्ता तथा सहभागीहरूले बताएका छन् । धार्मिक सवालहरूको बारेमा विश्वव्यापी आवधिक प्रतिवेदन प्रस्तुति तथा अन्तरधार्मिक शान्ति अभियान विषयक छलफलमा कार्यक्रममा बोल्दै धार्मिक गुरुहरू तथा विभिन्न संघ, संस्थाका प्रमुख र प्रतिनिधिहरूले अन्तरधार्मिक सद्भाव...
(नेपालगंन्ज ) बाकेको राप्तीसोनारी गाउपालिका–८ ओभरीस्थित भगवती सामुदायिक वनमा पाच लाखको लागतमा पोखरी निर्माण गरिएको छ । वन्यजन्तुका लागिसामुदायिक वनमा पोखरी निर्माण गरीएको हो । वन्यजन्तुलाई पानी पिउन पोखरीमा झर्न सजिलो होस् भन्नका लागि प्राकृतिक लयमा पोखरी निर्माण गरिएको छ । यसबाट पोखरी नजिकै रहेको निकुञ्ज र सामुदायिक वनका वन्यजन्तु पानी खान सजिलो भएको छ।...