नेपालगन्ज। संविधानले नै महिलाको प्रतिनिधित्व सुनिश्चित गरेपनि निर्णायक तहमा महिला सहभागिता न्यून रहेको भन्दै चिन्ता व्यक्त गरिएको छ । आइतबार नेपालगन्जमा आयोजित नेपालगन्ज उपमहानगरपालिकाका जनप्रतिनिधिका लागि नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तीन दिने तालिमको उद्घाट सत्रमा बोल्दै विभिन्न क्षेत्रका प्रमुख तथा प्रतिनिधिहरूले महिला सहभागिता बढ्दै जाँदा...
( नेपालगंन्ज ) मंगरबार अर्थात भोली श्रावण महिनाको सुरुवातको पुर्व सन्ध्यामा नेपालगंन्जमा सोमबार सामुहीक मेहन्दी कार्यक्रम आयोजना गरीएको छ । लायन्स क्लब अफ नेपालगन्ज युनिटीको आयोजना र न्यु गुड आइ टि सिले संयुक्त रुपमा मेहन्दी कार्यक्रम आयोजनामा गरेको हो । श्रावण महिनामा खासगरी हिन्दू धर्मावलम्बीहरूले भगवान् शिवको पूजा आराधना तथा उपासना गर्ने परम्परा छ ।अनि...
मेनका चाैधरी बर्दिया,असार , नेपाल स्वास्थ्य बिमा बोर्डले बर्दिया अस्पताललाई भुक्तानी दिन ढिलाई गरेको पाईएको छ । बिमा बोर्डले चालु आर्थिक वर्षको रु २ करोड ६२ लाख ४५ हजार २ सय ३६ भुक्तानी नगरेको पाईएको हो । बिमाले भुक्तानी दिन ढिलाई गर्दा अस्पताललाई औषधीलगायतको खर्च व्यवस्थापन गर्न गाह्रो भईरहेको जनाएको छ । अस्पतालले चालु आर्थिक वर्षमा स्वास्थ्य बिमाका ४८ हजार...
नेपालगंन्ज । अन्याय बिरुद्ध स्थानियस्तर देखि संघिय सरकार सम्म आवाज उठाउंदै पीडितलाई न्याय दिलाउन क्रियाशिल महिला मानव अधिकार रक्षक लाइ सुरक्षा तालिम दिइएको छ । स्थानीय देखी केन्द्र सम्म सरोकारवालालाई सामाजिक न्याय स्थापनाका लागी जवाफदेही बनाउन वकालत तथा अभियानहरु गर्दै आएका महिला मानव अधिकार रक्षकहरुलाई जोखिम तथा चुनौतीहरुको सामना गर्न स्वयं सुरक्षाका...
( नेपालगंन्ज ) किसानले आफनो व्यक्तिगत जमिनमा लगेर लगाउनका लागि प्रयोग गर्ने र बहुवर्षीय बिरुवा सौन्दर्यबर्धक तथा ढिलो बढ्ने प्रजातिका बिरुवा वितरण कार्य शुरू गरिएको छ । डिभिजन वन कार्यालय बाकेले किसानलाई कार्यालय परिसरमा रहेको नर्सरीमा उत्पादन गरिएका विभिन्न जातका बिरुवा निःशुल्क रूपमा वितरण सुरु गरेको हो । डिभिजनल वन अधिकृत अजित कुमार कर्णले जिल्लाका किसानलाई...
( नेपालगंन्ज ) नेपाल मुस्लिम समाज बिकास चेतना केन्द्र बँकेको आयोजना तथा द एशिया फाउण्डेशनको सहयोगमा प्रदेश स्तरिय योजना छनौटका लागि स्थानिय सरकार अन्तरगत जानकी गाऊँपालिका संगको समन्वय र अभ्यास बिषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तक्र्रिया कार्यक्रममा बोल्दै जानकी गाऊपालिका अध्यक्षले टोल बस्तीबाट छनौट हुदै आएका योजनाहरु पालिकामा पुगेपछि कार्यपालिकाको...
( नेपालगंन्ज ) बाकेको नेपालगन्ज उपमहानगरपालिका १ निवासी डा. मनिष कुमार कांदू जे.भि.फाउन्डेसनको कर्णाली प्रदेश प्रमुखमा नियुक्त हुनु भएको छ । यसअघि जेभि फाउण्डेशको केन्द्रिय सल्लाहकार पदमा नियुक्त हुनुभएको डा.कादु सोमबार जे.भि.फाउन्डेसन कर्णाली प्रदेश प्रमुख पदमा नियुक्त हुने भएको हो । डा. मनिष कान्दुले आईतबार पद बहाल गरेका छन् । जे.भि.फाउन्डेसन केन्द्रिय समितिको...
( नेपालगंन्ज ) नेपाल मुस्लिम समाज बिकास चेतना केन्द्र बाकेको आयोजना तथा द एशिया फाउण्डेशनको सहयोगमा प्रदेश स्तरिय योजना छनौटका लागि स्थानिय सरकार अन्तरगत नेपालगन्ज उप–महानगरपालिका संगको समन्वय र अभ्यास बिषयक छलफल कार्यक्रम सम्पन्न भएको छ । छलफल कार्यक्रममा नेपालगंज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले टोल बस्तीबाट छनौट हुदै आएका योजनाहरु पालिकामा...
( नेपालगंन्ज ) बाकेमा लोपन्मुख तथा अति पिछडिएका विपन्न समुदायलाई आय आर्जन वृद्धि गरेर आर्थिक रुपमा सबल बनाउन बाख्रा वितरण गरिएको छ । लोपोन्मुख जातिका रुपमा रहेका किंगरिया, कुछबधिया, मुसहर, नटवा र पासी जातिका विपन्न र पिछडिएका परिवारलाई प्रति परिवार तीन वटा बाख्रा गरेर सय परिवारलाई बाख्रा वितरण गरीएको हो । उनिहरु शिक्षा अनि रोजगारी नहुदा परम्रागत पेशा गर्दै आफनो...