नेपालगन्ज, ११ पुष महिला उद्यमीहरुको स्थानीय उत्पादनलाई बजारीकरण, प्रोत्साहन र नव उद्यमीलाई उत्प्रेरणा दिने उद्देश्यले आठांै लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी हुने भएको छ । महिला उद्यमी संघ नेपाल बाँकेले हरेक वर्ष आयोजना गदै आएको प्रदर्शनी यसपटक पुष २४ देखि २८ गते सम्म हुने भएको छ । बुधबार भएको पत्रकार सम्मेलनमा आयोजक महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष सावित्रा...
नेपालगंन्ज पिडीत महिलाहरुको लागि एकद्वार प्रणालीको ब्यवस्था बारे छलफल गरीएको छ ।बाकेको जानकी गांउपालिकामा नेपाल मुस्लिम समाज बिकास चेतना केन्द्रर्को आयोजनामा तथा एक्शनएडको सहयोगमा कार्यक्रम भएको हो । कार्यक्रमका प्रशिक्षक नेपालगंज उपमहानगरपालिकाका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख मन्जु पाण्डेले हिंसामा परेका महिलाहरुको मर्यादित जिवन कसरी...
रुपा गहतराज (नेपालगन्ज) आर्थिक रुपमा बिपन्न तथा पछाडि पारिएका महिलाहरु लाइ महिला उद्यमशिलता साथै चाउमिन बनाउने शिप सम्बन्धि पांच दिने तालिम दिइएको छ । नेपाल मुस्लिम समाज बिकास चेतना केन्द्रको आयोजनामा तथा लुम नेपालको सहयोगमा तालिम दिइएको हो । प्रशिक्षक त्रिजन सिंह मोहम्मद शेर बागवान तथा कमल थापाले प्रशिक्षण दिएका थिए । कार्यक्रममा लुम नेपालका प्रतिनिधिको प्रतिनिािधत्व...
(नेपालगन्ज) सशस्त्र प्रहरी बल नेपाल नं.३० गण हेडक्वा बागेश्वरी बाके द्धारा एकतीस लाख चवालिस हजार तीन सय बराबरका भन्सार छली गरिएका अबैध सामानहरु बरामद गरेको छ । बिहीबार सशस्त्र प्रहरी बल, नेपाल नं. ३० गण हेक्वा बागेश्वरी बाँकेबाट खटिएको टोलीले झण्डै ३२ लाख बराबरको अवैध सामान बरामद गरेको सूचना अधिकारी एवं सशस्त्र प्रहरी नायव उपरीक्षक महेन्द्र भारतीले जानकारी दिए...
(नेपालगन्ज) बाके र बर्दियाका उद्योग वाणिज्य संघ र उद्योगी व्यवसायीका संघ संस्थाले प्रधानमन्त्री, संघीय सरकारका अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गर्भनरलाई ज्ञापन पत्र बुझाएका छन् । उद्योग व्यवसायसँग सम्बद्ध चार दर्जन बढी क्रियाशील संघसंस्थाले व्यवसाय तथा व्यवसायी उत्थान संघर्ष समिति गठन गरेर बैंक तथा वित्तीय क्षेत्र उद्योगी व्यवसायी मैत्री बनाउनु पर्ने...
मेनका चौधरी ः बर्दिया मसीर २३ लैङ्घिक हिसाँ न्युनीकरण लागी १६ दिने अभियान कार्यक्रम बालविवाह न्युनीकरणका लागी चेतनामुलक सडक नाटक कार्यक्रममा वडा नम्वर २का वडा अध्यक्ष राम फेरण चौधरीले भन्नु भयो बाल विवाह गर्ने लाई वडा आएमा सेवा सुवीधा बाट बञ्चीत गर्ने बताउनु भएको छ । बारबर्दिया नगरपालीका र वडा नम्वर दुईमा २०८३ साल सम्म बालविवाह मुक्त बारबर्दिया नगरपालीका घोषणा...
( नेपालगंन्ज ) लैङ्िगक हिंसा विरुद्धको १६दिने अभियान अन्र्तगत अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका दिन नेपाल मुस्लिम समाज बिकास चेतना केन्द्रकोे आयोजनामा तथा एक्शनएडको सहयोगमा संचालित कार्यक्रम अन्तरर्गत बिभिन्न मागहरु राख्दै आइतबार ज्ञापनपत्र बुभाएका छन् । जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोेखरेललाई श्रमिक महिला संजाल तथा...
(नेपालगन्ज) नेपालगन्ज उप–महानगरपालिका वडा नं १८ अन्तर्गत रहेको नेपालगन्जको अत्यन्तै महत्वपूर्ण बैकल्पिक सोल्टी होटेल देखि लगदहवा हुदै बाईपास सडकमा नाला तथा ढक्कन कार्यको वडा अध्यक्ष दीपक बर्मा ले एक कार्यक्रम गरि शुभआरम्भ गरेका छन् । उक्त कालो पत्रे सडकपनि गत बर्ष अध्यक्ष बर्मा बाट सुरुवात गरीएको थियो । तर केही ठाउँमा नाला तथा नाला माथीको ढक्क्नको कार्य बजेट...
(नेपालगन्ज) नेपालमा दलित महिला र बालिका माथि हुने हिसांको अवस्था बारे अध्ययन प्रतिवेदन माथि छलफल गरीएको छ । दलित महिला संघ बाकेले शुक्रबार अध्ययन प्रतिवेदनमाथि छलफल गर्दै सरोकारवालाले कानुन कार्यन्वयनको अवस्था फितलो भएका कारण दलित महिलाले मानवअधिकारको प्रत्याभुति गर्न नपाएको धारणा राखे । देशका हरेक नागरीकको मानवअधिकारको संमरक्षण गर्नुपर्ने राज्यको दायित्व...