मेनका चौधरी ःबर्दियाः माघ२३ः बर्दिया जिल्लाको गुलरिया नगरपालिकाका बडा नम्बर १२काे बिक्री गाउँमा वडा कार्यालयले सुकुम्बासी ,अव्यवस्थित, दलित भुमीहिनलाई जग्गा धनी निस्सा प्रमाण पत्र वितरण आज बाट सुरु गरिरहेको छl वडा नम्बर १२काे अध्यक्ष राम कुमार थारु टाेली प्रत्यक्ष रुपमा गाउँमा गएर नै काे बास्तविक भुमीहीन छन् अव्यवस्थित दलित सुकुम्बासी भुमिहिन छन् उहाँ...
सिमापारी ब्यापार रोक्न चुनौती (नेपालगन्ज) बाकेका ब्यवसायीहरुले सरकारको राजश्व संकलनमा ब्यवसायीको महत्त्वपूर्ण योगदान रहेपनि सरकारले सो भुमिकाको कदर नगरेको गुनासो पोखेका छन् । सरकारलाइ कर र ब्याज बुझाउदा पनि निर्धक्क ब्यवसाय गर्न नपाएको दुखेसो पोखेका छन् । बाकेमा ७२ औं अन्तराष्ट्रिय भन्सार दिवसको खवसरमा आयोजीत कार्यक्रममा ब्यवसायीहरुले सरकार र ब्यवसायीको...
मेनका चौधरी ःबर्दिया बालिका संरक्षण परियोजनाको बालअधिकार संरक्षण समीति सँग आपताकलीन अवस्थामा बालसंरक्षण शिक्षा , प्रजनन स्वास्थ्य अधिकार यौनीक तथा लैङ्घिक हिसाका मामिला व्यस्थापन सम्वन्धी एक दिने अभिमुखीकरण कार्यक्रम बर्दियाको बारबर्दिया नगरपालीकाको वडा नम्वर एक मा सम्पन्न गरेको छ । बालबालिकाको संरक्षणका लागी बालअधिकार समीतीका्े भुमीकाको बारेमा बारबर्दिया...
(नेपालगन्ज) अगुवा महिलाहरु लाई नेतृत्व बिकास तथा क्षमता अभिबृद्धी गर्नुका साथै समुह संगठन संचालन परिचालन तथा समुदायस्तरका स्थानिय सवाललाई न्युनिकरणका लागी स्थानिय निकाय संगको सहकार्यका लागी पहल तथा वकालत गर्ने सम्बन्धि तिन दिने तालिम दिइएको छ । नेपाल मुस्लिम समाज बिकास चेतना केन्द्रको आयोजनामा तथा टेवा नेपालको सहयोगमा डुडुवा गांउपालिका जानकी गांउपालिका...
नेपालगंन्ज “हिंसामुक्त समाजका लागी महिला नेतृत्व बिकास कार्यक्रम” अन्तर्गत समुदायका किशोर, किशोरीहरु लाई समाजमा हुने बिभेद तथा प्रथाजन्य हिंसा बालबिवाह, बहुबिवाह तथा दाईजोका बिरुद्धमा अभिमुखिकरण सहित तिन दिने तालिम दिइएको छ । नेपाल मुस्लिम समाज बिकास चेतना केन्द्रको आयोजनामा तथा टेवा नेपालको सहयोगमा संचालित तालिममा डुडुवा गांउपालिका वडा नं.६, हिरमिनिया...
मेनका चौधरीः बर्दिया पुस २५। नेपाल रेडक्रस सोसाईती बर्दिया जिल्ला शाखााको आयोजनामा आजबाट बर्दियाको बारबर्दिया नगरपालीकामा दुई दिने पुर्व अनुमान सम्वन्धि तालिम सुरु भएको छ । युरोपीयन युनियन र डेनिस रेडक्रसको आर्थिक सहयोगमा पुर्व सुचना कसरी दिने पुर्व कार्य कसरी गर्ने , कसरी सुरक्षीत बनाउने जनधनको सुरक्षा कसरी गर्ने, विपत व्यवस्थापन कसरी गर्ने, विषयमा विपता...
नेपालगन्ज ः खजुरा गाउँपालिकाको समग्र बिकासको लागी खजुरा गाउँपालिकाले छलफलको आयोजना गरेको छ । खजुरा गाउँपालिकाको अध्यक्ष डम्बर बहादुर बिक तुफानको विशेष पहलमा खजुराका बुद्धिजीवी बर्ग, स्थानीय राजनैतिक दलका नेता तथा खजुराका प्रतिनिधित्व गर्ने ब्यक्तिहरुको सहभागीतामा पालिकाको समग्र बिकासको लागी छलफल कार्यक्रमको आयोजना गरिएको हो । पालिका अध्यक्ष बिकको...
(नेपालगन्ज) सडक दुर्घटना न्युनिकरणका लागि नेपालगन्जमा स्लो बाईक प्रतियोगिता गरिएको छ। श्निबार कानुन समाज सेवा नेपाल बाँकेको आयोजनामा सडक दुर्घटना न्युनिकरणका लागि नेपालगन्जमा स्लो बाईक प्रतियोगिता गरेको हो । नेपालगन्जको सुर्खेत रोड स्थित विपीचोकमा सम्पन्न उक्त स्लो बाइक प्रतियोगितामा सन्दिप यादव प्रथम हुन् भएको छ । ५० मिटरको दुरीलाई सन्दिप यादवले ४ मिनेट...
(नेपालगन्ज) आर्थिक रुपमा बिपन्न तथा पछाडि पारिएका महिलाहरुले ज्यालामा बिभेद भोग्दै आएको बताएका छन् । जानकी तथा डुडुवाका श्रमिक महिलाहरुका बिषयमा शनिबार अध्ययन प्रतिवेदन सार्बजनीक गरीएको कार्यक्रममा सहभागि महिलनाले सो कुरा बताएका हुन् । जानकी गाउपालीकाकी २ भैयापुरकी लक्ष्मी सुनार काम गरेको ज्याला समेत समयमा नपाउने गरेको बताइन् । अध्ययन प्रतिवेदनमा महिला...