(नेपालगंन्ज ) खुला सिमाना, चोरी पैठारीको समस्याका बाबजुद नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको माघको ११ गतेसम्म १० अर्व ८८ लाख ३० हजार भन्सार राजश्व असुल गर्न सफल भएको छ । जनवरी २६ का दिन ७४ औ विश्व भन्सार दिवस अवसरमा आयोजित कार्यक्रममा सो जनाकारी दिईएको हो । यो वार्षिक लक्षको ४१ प्रतिशत र मासिक लक्षको ८० प्रतिशत हो । नेपालगन्ज भन्सार कार्यालयले भन्सार...
नेपालगंन्ज । नेपाल सरकारका पूर्वमन्त्री तथा नेकपा (एमाले) बाट बाँके क्षेत्र नम्बर २ का उम्मेदवार मोहम्मद इश्तियाक राईले गर्न बाँकी रहेका विकास निर्माणका कामलाई पूरा गर्न आफू पुनः जनताको अदालतमा उभिएको बताएका छन । नेपालगन्जमा आयोजना गरिएको कार्यकर्ता भेला र डुडुवामा आयोजना गरिएको जनभेलालाई आज आईतवार सम्बोधन गर्दै राईले आफूले विगतमा यस क्षेत्रको धेरै...
(नेपालगंन्ज ) महिला उद्यमीले उत्पादन गरेका वस्तु तथा सामग्रीको बजारीकरण, प्रचार–प्रसार र प्रवद्र्धन गर्ने उद्देश्यले नेपालगन्जमा दशौं लुम्बिनी प्रदेश स्तरीय महिला उद्यमी प्रदर्शनीको आयोजना हुने भएको छ । दशौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी यही माघको १४ देखि नेपालगन्जमा हुने भएको हो । महिला उद्यमी सङ्घ नेपाल बाँकेको आयोजनामा हुने प्रदर्शनी माघ १८ गतेसम्म...
रुपनी र भगतले पाए हरि जमुना पत्रकारिता पुरस्कार नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले दलिय पत्रकारिताको कारण लोकतन्त्र कम्जोर हुँदै गएको बताए । स्वतन्त्र पत्रकार संघ नेपाल बाँकेको आयोजनामा शुक्रबार नेपालगन्जमा सम्पन्न हरि जमुना पत्रकारिता पुरस्कार प्रदान कार्यक्रममा बोल्दै प्रमुख विष्टले पछिल्लो समय ब्यवसायिक पत्रकारिता हराउदै...
(नेपालगंन्ज ) नेकपा एमालेका तर्फबाट बाँके क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका सुमन मल्ल पछिल्लो समय चर्चाको केन्द्रमा छन्। उनको उम्मेदवारीसंगै क्षेत्र नं. ३ मा चुनावी माहोल तातेको छ भने विशेषगरी युवा पुस्तामा नयँ आशा र उत्साह देखिएको छ। उमेरले युवा भए पनि कामले परिपक्व मल्ललाई बुढापाका, युवादेखि मध्यम वर्गसम्मले भरोसाको पात्रका रूपमा लिएका...
(नेपालगंन्ज ) जनता समाजवादी पार्टी (जसपा) का महासचिव तथा पूर्वमन्त्री मोहम्मद इस्तियाक राई नेकपा (एमाले) बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने भएका छन्। एमालेको चुनाव चिन्ह ‘सूर्य’ लिएर राई बाके–२ बाट निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका हुन्। उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट छुट्टिएर अशोक राई नेतृत्वको जसपाका महासचिव रहेका उनि बिकास प्रेमी नेताको रुपमा...
(नेपालगञ्ज) बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ स्थित मोहनपुरमा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि सचेतनामूलक अन्तरक्रिया तथा समुदायस्तरमा बानी–व्यवहार परिवर्तन (Behavior Change Campaign) सम्बन्धी कार्यक्रम शनिबार सम्पन्न भएको छ। कार्यक्रममा राप्ती सब–डिभिजन वन कार्यालयका प्रमुख राम गणेश शाहले मानव–वन्यजन्तु द्वन्द्वबाट हुने क्षति, राहत तथा क्षतिपूर्ति...
नेपालगञ्ज । जिल्ला प्रशासन कार्यालय बाँके र जिल्ला प्रहरी कार्यालय बाँकेबाट प्रवाह हुने सेवा र सुविधाको प्रभावकारिता बिषयक सार्वजनिक सुनुवाई कार्यक्रम आज नेपालगञ्जमा सम्पन्न भएको छ । बास नेपालको सहजीकरणमा भेरी प्राविधिक शिक्षालयमा भएको सुनुवाईमा भएको प्रश्नोत्तरको आधारमा ७ बुँदे साझा सार्वजनिक प्रतिबद्धताको घोषणा गरिएको छ । घोषणा गरिएका प्रतिबद्धताहरुमा...
बाँके । डुडुवा गाउँपालिका–४ मा घटेको घटनालाई लिएर जनता समाजवादी पार्टी (जसपा) ले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै पार्टी नेतृत्वलाई जोडेर आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ। जसपाले जारी गरेको विज्ञप्तिमा मिति २०८२ साल पुष २५ गते काठमाडौंमा आयोजित पत्रकार सम्मेलन तथा विभिन्न सामाजिक सञ्जालमार्फत प्रसारित समाचारमा पार्टीका महासचिव तथा पूर्वमन्त्री...