नेपालगञ्ज : नेपाली कांग्रेसका सभापति नारायणप्रसाद गौडेलले बाँकेमा कांग्रेस एक्लै लड्न सक्षम रहेको बताएका छन् । उनले चुनावी गठबन्धन गर्ने पार्टीको निर्णय कार्यान्वयन भए कांग्रेसलाई उचित स्थान नदिए परिणाम उल्टो आउन सक्ने चेतावनी समेत दिए । नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर २ बाँकेले मंगलवार पार्टी कार्यालय नेपालगञ्जमा आयोजना गरेको ‘जनताको...
(नेपालगन्ज) नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष गोपाल पुनले निर्वाचित भए संगै वडामा सक्रिए छन् । उनले वडामा सरसफाइ देखि वडाका बिभिन्न काममा आफनो सक्रिएता बढाएका आफु निर्वाचित भएको एक सय दिनको उपलब्धी सार्बजनिक गरेका हुन । एक सय दिनको अवधिमा रहेका रचनात्मक कामलाई उनले बुँदागत रुपमा सार्वजनिक गरेका हुन् । जस अनुसार शिक्षा, स्वास्थ्य, वृक्षारोपन,...
(नेपालगन्ज) बाँकेका विभिन्न क्षेत्रमा क्रियाशिल महिलाहरुले आफ्ना हक र अधिकारका लागि महिलाहरु एकजुट भएर आवाज उठाउनु पर्ने बताएका छन् । फातिमा फाउण्डेसनले ओमेन एनजिओ फेडरेसनको साझेदारीमा आयोजना गरेको निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागिता विषयक कार्यक्रममा बाकेका विभिन्न राजनीतिक दलका महिला नेतृहरुले पार्टीको विधान, संविधान र कानुनले दिएको अधिकारका लागि महिलाहरु...
(नेपालगन्ज) जिल्ला विपद ब्यवस्थापन समिति बाकेले नरैनापुर गाउँपालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । बेमौसमी बर्षाका कारण गत बर्ष खेतमै धान कुहिएर नष्ट भएको र यस बर्ष समयमा पानि नपर्दा धान रोप्न नपाएपछि भोकमरी सिर्जना हुने भन्दै जिल्ला विपद ब्यवस्थापन समितिले नरैनापुरलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको हो । समयमा पानी नपर्दा यस बर्ष नरैनापुरमा १५ प्रतिशत...
बाँके - सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल विकास समितिको अध्यक्षमा युवानेता टेकेन्द्र मल्ललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार नियुक्त गरेको हो ।सञ्चालक सदस्यमा इमरान खान र दीपा केसी नियुक्त भएको अध्यक्ष मल्लले जानकारी दिए । मन्त्रालयका अनुसार आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरको निर्णयनुसार मल्ललाई अस्पताल विकास समिति गठन आदेश २०७३...
नेपालगन्ज बाँकेका आठ पालिकाको ४५ करोड भन्दा बेरुजु रहेको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ । बाँकेका आठ वटा स्थानीय तहको कुल १५ अर्ब ८६ करोड ५१ लाख ८१ हजार बराबरको लेखापरीक्षण गरिएकोमा ४५ करोड ४० लाख ६४ हजार रुपैया बेरुजु देखिएको हो । बाँकेका आठ स्थानीय तह मध्ये नरैनापुरमा सबै भन्दा कम बेरुजु देखिएको छ । । गत बर्ष २०७६/०७७ को महालेखाले प्रतिवेदन सार्वजनिक...
(नेपालगन्ज) बाकेका आठ पालिकाको ४५ करोड भन्दा बेरुजु रहेको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ । बाकेका आठ वटा स्थानीय तहको कुल १५ अर्ब ८६ करोड ५१ लाख ८१ हजार बराबरको लेखापरीक्षण गरिएकोमा ४५ करोड ४० लाख ६४ हजार रुपैया बेरुजु देखिएको हो । बँकेका आठ स्थानीय तह मध्ये नरैनापुरमा सबै भन्दा कम बेरुजु देखिएको छ । । गत बर्ष २०७६/०७७ को महालेखाले प्रतिवेदन सार्वजनिक गर्दा...
नेपालगन्ज भेरी अस्पतालको मेसुमा डा.बद्री चापागाई नियुक्त हुनु भएको छ । भेरी अस्पतालमा कार्यरत प्रमुख कन्सल्ट्यान्ट छाला, कुष्ठ, यौनरोग तथा सौन्दर्य विशेषज्ञ डा. बद्री चापागाईलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मेसुमा नियुक्त गरेको पूर्व मेसु डा प्रकाश थापाले जानकारी दिनुभयो । डा चापागाई ११ औं तहको हुनुहुन्छ । यसअघिका...
(नेपालगन्ज) बाकेको नरैनापुर गाउँपालिकामा १ सय ८५ किलो भण्डारण गरेको लागुऔषध गाजा प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालयले भगवानपुरले दुई जनालाई भण्डारण गरेको गाँजा सहित नियन्त्रणमा लिएको प्रहरी निरीक्षक वीर बहादुर सुनारले बताए । बँकेको नरैनापुरमा भुस र गहुभित्र लुकाएर राखेको १८ बोरा गाजा बरामद गरेको हो । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय...