(नेपालगंन्ज ) नेपाली कांग्रेस सह–महामन्त्री किशोरसिंह राठौरले राज्यका तीन वटै अंग जलाइनु, नेपाली मारिनु, पार्टीका केन्द्रदेखि जिल्लासम्मका पार्टी कार्यालय ध्वस्त पारिनु कुनैपनि दृष्टिकोणले सहि नभएको बताएका छन् । नेपालगन्जमा मंगलबार नवनिर्मित सुशील कोइराला स्मृति भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राठौरले आन्दोलनका नाममा बिध्वंश मच्चाउन नपाईने ...
गुलरिया (बर्दिया)८पुस बाँकेको कोहलपुर नगरपालिकाको –११, एनटिभी रोडकी दिपा सार्की अहिले ४२ बर्षकी भइन् । कोहलपुरको एनटिभी रोडको चौतारी मुनी दिनभरी फाटेका जुत्ताा चप्पल सिलाएर गुजारा चलाउछीन् । यसरी रोडमा जुत्ता चप्पल सिलाउन थालेको १५ बर्ष भयो । घाम छेक्न् रुखको चौतारी छदैछ । पानी परे नगरपालिकाले दिएको एउटा बाकस र छाता छ । त्यसैले ओत लगाएर काम गर्छीन् । सम्पत्तीको...
(नेपालगंन्ज ) जनता समाजवादी पार्टी (जसपा) का महासचिव एवम् पूर्व मन्त्री मोहम्मद इश्तियाक राईले देशका ठुला ठुला नेताहरूको निर्वाचन क्षेत्र भन्दा बाँके क्षेत्र नम्बर २ मा बढी विकास भएको दाबी गर्नु भएको छ। खजुरा गाउँपालिकाको उढरापुर चोकमा बाँके क्षेत्र नम्बर ३ का नागरिकसँग प्रत्यक्ष संवाद गर्दै उहाँले आफूले अझै पनि बाँकेलाई झन् बढी विकसित र राम्रो बनाउने योजना...
(नेपालगंन्ज ) फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जनता समाजवादी पार्टी (जसपा) बाँकेले जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ बाट पार्टीका केन्द्रीय महासचिव तथा पूर्वमन्त्री मोहम्मद इस्तियाक राईको एकल नाम सिफारिस गरेको छ। बिकास नेताको रुपामा चिनिएका राईले पूर्वमन्त्री हुदा बाकेमा थुर्पै काम गरेका थिए । जसपा बाँकेको विस्तारित बैठकले क्षेत्र नम्बर २...
गुलरिया बर्दिया पुस ५ (मेरो उडान सामाचारदाता) एका विहानै हुस्सुमा सुस्कुराउदै थुर थुर कामदै पुस महिनाको हुसु र कुहिरोमा हातमा भातको पोके बोेकेर ख्याक र खुक्क गर्दै तिरलिड साइकलको घन्टी वजाउदै गंगा थारु निस्कन छिन् , घाम, जाडो र ठन्डी बिचमा ठगी बीच ५ सयको ज्याला बारबर्दिया नगरपालीका वडा नम्वर ११ की गंगा थारु श्रमक काम गछिन्। सोझा इमादार लाटी थारुहरु खुसी खुसीको...
बर्दियामा अवैधानीक क्रसर उद्योग सञ्चालन हुदाँ स्थानीय जनतालाई सास्ती गुलरिया बर्दिया, बर्दियाको ठाकुरबाबा नगरपालिका ४ वगनाहाको खैलारमा सञ्चालित क्रसरले त्यहाँको वातावरणमा प्रतिकूल प्रभाव पारेका छन् । जसका कारण स्थानीयहरुले सास्ती भोग्नुपरेको छ । ठाकुरबाबा ४ का शेखर थारुका अनुसार क्रसर उद्योगका कारण गाउँ नै धुलाम्य हुँदा हावामा स्वास फेर्न पनि गारो हुन्छ...
बर्दिया सिमसार पानी र आहारको प्राकृतिक ‘बैंक’ हो। बर्दियामा बढैयाताल ताराताल, सत्खुलवाताल, दानुवाताल लगायत धेरै तालहरु रहेको जिल्ला हो,यहाँ धेरै जातीका माछाहरु पाइने गछन। बर्दियामा अहिले माछाबाट सयौं परिवारले सिमसारबाटै जीविका चलाउँछन्। निजि ताल सिमसार तालबाट बचाउनु भनेको गाउँ, वनस्पति, जनावर र भविष्य बचाउनु हो। बर्दियामा अघिल्लो वर्षको जस्तो छैन् उठेर विहानै...
गुलरिया बर्दिया कृष्णसार लाई आहारा संकट टार्न मौसमी खेती लगाउदै गरेको छन् आहारकै संकट छ। बर्दिया को गुलरिया वडा नम्वर १ मा पताहामा रहेको विश्वको दुर्लभ कृष्णासार हिउँको जाडोमा कृष्णसारलाई आहाराकै संकट रहेको कृष्णसार संरक्षण अधिकृत भोजराज पन्थले बताए । गुलरिया बर्दियाको खैरापुरमा पाइने एन्टीलोप प्रजातिको कृष्णसारलाई हिउँद सुरु भएसँगै आहाराको संकट भएको...
गुलरिया बर्दिया कृष्णसार लाई आहारा संकट टार्न मौसमी खेती लगाउदै गरेको छन् आहारकै संकटमा । बर्दिया को गुलरिया वडा नम्वर १ मा पताहामा रहेको विश्वको दुर्लभ कृष्णासार हिउँको जाडोमा कृष्णसारलाई आहाराकै संकट रहेको कृष्णसार संरक्षण अधिकृत भोजराज पन्थले बताए । गुलरिया बर्दियाको खैरापुरमा पाइने एन्टीलोप प्रजातिको कृष्णसारलाई हिउँद सुरु भएसँगै आहाराको संकट भएको...