नेपालगंन्ज । बाँकेको डुडुवा गाउँपालिका स्वास्थ्य सेवा अन्तर्गतको कार्य सम्पादनमा जिल्लामा उत्कृष्ट भएको छ। आर्थिक वर्ष २०८१÷८२ मा स्वास्थ्य सूचकहरुको आधारमा ७९.३६ अंकका साथ डुडुवा सर्वोत्कृष्ट भएको हो। प्रथम भएको डुडुवा गाउँपालिकालाई लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारु, स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठ, स्वास्थ्य निर्देशनालयका निर्देशक...
(नेपालगंज ) निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) बाँकेले ‘प्याब्सन डे’ भव्यताका साथ बिहिबार नेपालगन्जमा मनाएको छ । प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्यको अध्यक्षतामा भएको कार्यक्रमको नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले उद्घाटन गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख बिष्टले प्याब्सनले...
(नेपालगंन्ज ) बाकेको खजुरा गाउपालिकाले पहिलो पटक आफनै प्रशासनिक भवनबाट गाउपालिकाको १८औ गाउँसभा अधिवेशन भब्यरुपमा सम्पन्न गरेको छ। पौष २१ गते सोमबार सम्पन्न अधिवेशनलाई खजुरा गाउपालिकाको संस्थागत सुदृढीकरण र आत्मनिर्भर प्रशासनिक अभ्यासको ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ। अधिवेशनमा सभा सदस्यहरुले स्थानीय सरकारले लगानी गरेका कामहरुमा उपलब्धी खोज्नुपर्ने...
नेपालगंन्ज । अंग्रेजी नया वर्ष २०२६ को अवसरमा होटल पौवाले नेपालगन्जमा ‘न्यु इयर इभ’ कार्यक्रममा निशुल्क प्रबेशको ब्यबस्था मिलाएको छ । होटलमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा पहिलो पटक ‘न्यु इयर इभ’ गर्न लागेको होटलका जनरल म्यानेजर गिरीराज पाण्डेले पारिवारीक वातावरणमा अंग्रेजी नयाँ वर्ष विशेष कार्यक्रम गर्न लागिएको जानकारी दिए । जनरल म्यानेजर पाण्डेका...
(नेपालगंन्ज) नया वर्ष २०२६ को अवसरमा सिद्धार्थ हस्पिटालिटीले आयोजना गर्न लागेको न्यू इयर इभ कन्सर्टप्रति दर्शकको आकर्षण बढ्दै गएको छ। तिन हजार जना अट्ने क्षमताको कार्यक्रमस्थलका लागि हालसम्म ५०० वटा टिकट बिक्री भइसकेको आयोजकले जानकारी दिएको छ। “द बिगेस्ट न्यू इयर इभ कन्सर्ट इज हियर” भन्ने नारासहित आयोजना हुन लागेको कार्यक्रममा चर्चित गायक प्रकाश सपूत, त्रिजा...
(नेपालगंन्ज ) नेकपा एमाले बाके प्रचार बिभागले ११ औ राष्ट्रिय अधिवेशनको सकारात्मक सन्देश अबको कार्यदिशा प्रश्न बिषयक अन्र्तक्रिया गर्दै शनिबार नवनिर्वाचित केन्द्रीय सदस्यहरु लाइ बधाइ तथा सम्मान कार्यक्रम गरेको छ । प्रचार बिभाग प्रमुख अध्यक्ष निर्मला सुनारको अध्यक्षतामा शनिबार नेपालगन्जमा नवनिर्वाचित केन्द्रीय सदस्यहरुको सम्मानमा आयोजित कार्यक्रममा एमाले...
बर्दिया। बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–३ स्थित सिमारमा रहेको आशिष चर्चले क्रिसमस डे विविध कार्यक्रमका साथ भव्य रूपमा मनाएको छ। कार्यक्रममा बढैयाताल गाउँपालिका उपाध्यक्ष लक्ष्मी अधिकारी, पास्टर श्रीमती सोनु बराइली, वडा नं. ३ का अध्यक्ष ललन अहिर, गाउँपालिकाका कार्यपालिका सदस्य चन्द्रकला बी.के., विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, धर्मगुरु...
बर्दिया र बाँके जिल्लामा आजदेखि बाघ गणना सुरु गरिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उप–महानिर्देशक बेदकुमार ढकालको अध्यक्षता तथा वन तथा वातावरण मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा बर्दिया–बाँके कम्प्लेक्समा बाघ तथा आहारा प्रजाति सर्वेक्षणको औपचारिक शुभारम्भ गरिएको हो । कार्यक्रममा मन्त्रालयका...
गुलरिया बर्दिया ः रासस ९-पुष_ बर्दिया राष्ट्रिय निकुञ्जमा आज देखि पाँचौ पटक बाघ काे गणना सुरु भएको छ। निकुञ्ज भित्र क्यामरा जडान गरेर बाघको गणना सुरु भएको वन तथा वातावरण मन्त्रालयकाे सचिव गाेविन्द शर्मा उद्घघाट्न गरेको थिए ।बाघको गणना सुरु भएकाे घोषणा सँगै बाघको संख्या बृद्धि भएकोले बाघको संरक्षणमा चुनौती भएको छ । त्यसैगरी बर्दिया राष्ट्रिय निकुञ्जमा पछिल्ला...