बाँके- बिकास भन्ने कुरा एकै पटक ह्वात्तै हुने पनि होइन र म एकै पटक समग्र कोहलपुरको बिकास गर्छु भनेर हजुरहरु सामु झुटो आश्वासन देखाउदिन भनेर कोहलपुर नगरपालिका नेकपा एमालेका तर्फबाट नगरप्रमुख पदका उम्मेदवार खिल प्रसाद भुषालले घरदैलो को क्रममा भनेका छन् । शुक्रबार कोहलपुर नगरपालिका नेकपा एमालेले सुरु गरेको हाइकमाण्ड र उम्मेदवार सहितको घरदैलो अभियानमा कोहलपुर...
बाँके-राप्ती सोनारी गाउपालिका वडा नं. ८ बाट नेकपा एमालेका वड अध्यक्ष पदका उम्मेदवार शालिकराम डागी, खुल्ला सदस्य रमेश खनाल लगायत सम्पुर्ण टिमको जित पक्का भएको स्थानीय जनताको उत्साहजनक उपस्थितिले जनाएको छ। डागी र खनाल एमाले भित्र मात्र नभैइ अन्य पाटिहरुमा पनि एकदमै लोकप्रिय छन्। उनिहरु राजनीति र समाजसेवा दुईटैलाई सङ्गसङ्गै लिएर हिडेका जनताको सेवामा खटिएका...
नेपालगंन्ज बाकेमा पुष्प खेतीको ट्रेन थिएन् । आज भन्दा करिब पाच वर्षपहिले त झन् बँकेमा फूलको व्यवसायिक उत्पादन शून्य नै थियो । फुल खेतीबाट आत्मनिर्भरताको बाटो बन्न सक्छ भन्ने कसैलाइ लागेको थिएन् । औँलामा गन्न सकिने किसानहरु मात्रै पुष्प खेतीमा संलग्न थिए । त्यसैबेला एकजना उद्यमी महिलाले पुष्प खेतीमा हात हालिन् । उनले फुल खेती मात्र गरीनन् । फूलको बजारीकरणका...
(नेपालगन्ज) नेपालगन्ज उपमहानगरपालिकाका राप्रपा पार्टीका तर्फबाट उम्मेदवारी दिएका नन्दलाल वैश्याले तलव भत्ता नलिने प्रतिबद्धता गरेका छन् । उनी यो प्रतिबद्धता आफ्नो प्रतिबद्धताको पहिलो नम्बरमा राखेका छन् । उनी नगरपालिकाको मेयर पदको उम्मेदारी जितेपछि मेयरले पाउने सबै तलब भत्ता नलिने प्रतिबद्धता गरेका हुन । उनले आफुलाइृ कुनै किसिमको पैसाको मोह समेत नरहेको बताए...
(नेपालगन्ज) चैतको अन्तिमसाता कारले किचिएर नेपालगन्जमा एकै घरमा बस्ने तीन जनाको मृत्यु भएको घटनाका आरोपीलाई बाके जिल्ला अदालतले बिहिबार पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ । कार चालक नेपालगन्ज–१० का इन्द्रबहादुर थापालाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको हो । बाके जिल्ला अदालतमा विहीबार भएको थुनछेक बहसमा जिल्ला अदालतका न्यायाधिश ईश्वरीप्रसाद...
नेपालगन्ज- नेपालगन्जको भेरी अस्पताल परिसरमा रहेको अन्जनी माता रसोईलाई मासिक १ लाख रुपैयाँ उपलब्ध गराउने गठबन्धनका उम्मेदवारले बताएका छन् । रसोईमा विहिबार गठबन्धका उम्मेदवार प्रमुख पदका प्रशान्त विष्ट, उपप्रमुखका उम्मेदवार कमरुद्धिन राई लगायतको टोली खाना खान पुगेको थियो । सामाजिक कार्यमा समेत सक्रिय रहनुभएका विष्ट रसोईका संस्थापक सदस्य पनि हुनुहुन्छ । उहाँले...
नेपालगञ्ज- नेपालगञ्ज अत्याधिक गर्मी हुने सहर हो। यहाँ गर्मीसँगै लामखुट्टेकाे पनि बिगबिगी रहेको छ। यो मुद्दा अहिलेसम्म चुनावी मुद्दा बनेकाे छैन। याे नेपालगञ्जवासीका लागि ठूलो समस्याको रूपमा रहेको छ। लामखुट्टेका कारणले डेंगु, मलेरिया, चिकुनगुनिया, जापानीज इन्सेफ्लाइटिसजस्ता रोग लाग्ने गरेको छ। नेपालगञ्जवासीका लागि यी रोगहरू साझा समस्याका रूपमा रहेका छन्। उम्मेदवारहरूले...
नेपालगंन्ज बिन्दु उनको नाम जति सरल छ । त्यो भन्दा उनको स्वभाव नम्र छ । जब उनि भातीय सेना परिवारमा बुहारी भएर भित्रीन ।परीवारमा सबै जागीरे । सेनाको परिवाार अनुशासन र धैर्यतामा निकै चाहिने। तरपनि परिवारको सहयोग उनले पाइन । बिहे गरेपछि उनलाइ आफै केहि गरु भन्ने सोच पलायो । बिहे नगर्दै ब्यापार लाइ बुझीसकेकी बिन्दुले बिहे गरेर श्रिमानको घर आएपछि फेरी ब्यबसायलाइ सुरु...
नेपालगन्ज राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले बुधबार प्रतिबद्धता–पत्र सार्वजनिक गरेको छ । सुशासन र भ्रष्टाचार रहित स्थानीय सरकारको परिकल्पना गर्दै कुनै पनि सेवा सुबिधा नलिएर काम गर्ने राप्रपाले आफनो प्रतिबद्धता–पत्र सार्वजनिक गरेको हो । प्रतिबद्धता–पत्रमा सुशासन, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, भौतिक पूर्वाधार, सञ्चार, रोजगार, कर प्रणाली, खानेपानी तथा...