(नेपालगन्ज) बाके र बर्दियामा रहेका लायन्स क्लबहरुले सामाजिक सेवाको हेतुले बिभिन्न सेवाका कार्यक्रम गर्ने कार्यतालिका सार्वजनिक गरेका छन् । लायन्स क्लबका संस्थापक मेल्बिन जोन्सको १४४औं जन्मोत्सवको अवसरमा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एनमा आबद्ध रहेका क्लबहरुले आगामी पुस २३–२९ गतेसम्म सात दिन छुट्टाछुट्टै रुपमा बिभिन्न कार्यक्रम गर्ने बिहीबार नेपालगन्जमा...
(बाँके) पुस । माटो सुहाँउदो खेतीवातीका लागि नरैनापुर गाँउपालिकाले माटो परिक्षण शिविर सम्पन्न गरेको छ । गाँउपालिका भित्रका विभिन्न ठाँउको माटोको अवस्था र उर्वराशाक्तीका बारेमा जानकारी लिएर साही अनुसारको बालीनाली लगाउने व्यवस्थाका लागि मंगलबार गाँउपालिका स्तरिय माटो परिक्षण शिविर आयोजना गरिएको कृषि शाखा प्रमुख सदन भण्डारीले जानकारी दिनु भयो । माटो तथा मल पक्षिण...
(बाँके) । नरैनापुर गाँउपालिका वडा नम्बर १ महतिनियामा संचालित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको नया भवनको नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाह र प्रदेश सभा सदस्य कृष्ण केसी नमूनाले शिलान्यास गर्नु भएको छ । प्रदेश सभा सदस्य नमूनाले नरैनापुरमा रहेका जिर्ण विद्यालयहरुलाई भौतिक रुपमा मात्र सम्पन्न नभई शैक्षिक स्तरमा पनि सम्पन्न बनाउन तर्फ लाग्न...
(नेपालगन्ज) स्थानीय निकायका सेवा सुबिधामा दलित महिलाको पहुचं बढाउन सबै सरोकारवालाहरु सम्बेदनशिल हुनुपर्ने कार्यक्रममा बताइएको छ । नेपालगंन्जमा आयोजीत कार्यक्रममा दलित समुदायको शिर्षकमा छुटयाइएको बजेट तथा लक्षित कार्यक्रम अन्र्तगतका कार्यक्रममा दलित महिलाको पहुचं बढाउन सबैले सहयोग गर्नुपर्ने सहभागिले बताए । दलित महिला संघ(फेडो)बाकेँ आयोजनामा बुधबार दलित...
नेपालगंन्ज कर्मचारी मिलन केन्द्र बांकेले नेपालगञ्ज स्थीतनिलसागरसेवाआश्रम सेवा केन्द्रलाई जाडो मौसमको कपडा, खाद्यान्हतथानगद सहयोग गरेको छ । कर्मचारी मिलन केन्दका संरक्षक तथाबांकेका प्रमुखजिल्लाअधिकारी सूर्य बहादुर खत्रीतथाकर्मचारी मिलन केन्द्रबांकेका अध्यक्ष खडानन्द अधिकारीले एक कार्यक्रमकाबीच केन्द्रलाई चामल, दाल, सिमी, केराउ, चना, भुजा, चिउरा, चाउचाउ,...
बाँके । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको र सिवालय सेक्युरिटि एण्ड मल्टिपल प्रा. लि. बाँकेको संयुक्त आयोजनामा नेपालगञ्जमा प्रादेश स्तरिय नेपालगञ्ज लघु घरेलु, कृषि, पर्यटन महोत्सव हुनेभएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा यही माघ १० गते देखि २४ गतेसम्म नेपालगञ्जको सडक डिभिजन कार्यालय कारकादो परिसरमा रहेका...
(बाँके) पुस १६ । लुम्बिनी प्रदेश सभा सदस्य कृष्ण केसी नमूना र नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहम शाहले नरैनापुर ६ जमुनीमा स्थापना गरिएको शाह सुल्तान बाबा दरगाह कुट्टीको उदघाटन गर्नु भएको छ । कुट्टीको उदघाटन गर्र्दै प्रदेश सभा सदस्य नमूनाले नरैनापुरलाइ सम्बृद्ध बनाउन चाहिने भौतिक पुर्वाधार निर्माणमा पहल गर्ने प्रतिवद्धता गर्दै नमूनाले कुट्टीलाई पर्यटकिय...
नेपालगञ्ज । राष्ट्रिय मेलमिलाप दिवसमा यसको सान्दर्भिकताबारे नेपालगञ्जमा चर्चा गरिएको छ । नेपाली कांग्रेस बाँकेले आज ४७औं राष्ट्रिय मिलमिलाप दिवसका अवसरमा पार्टी कार्यालय नेपालगञ्जमा आयोजना गरेको विचार गोष्ठीमा बक्ताहरुले नेपाली राजनीतिका मूर्धन्य व्यक्तित्व विपी कोइरालाले अंगिकार गरेको राष्ट्रिय मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए...
नेपालगन्ज - नेपालगन्ज साइक्लिङ क्लबको आयोजनामा राष्ट्रिय पोसाक तथा ढाकाटोपी दिवस नेपालगन्ज उपमहानगर पालीका गेट बाट साइकल यात्रा शुरु गरि बिपि चौक, धम्बोजी चोक, सेतु बिक चौक, न्युरोड , त्रीवेणी मोड, त्रिभुवन चौक, चारबाहिनी, गणेशमान चौक हुँदै उपमहानगर गेट सम्म साइकल यात्रा गर्दै मनाइएको क्लब का अध्यक्ष सतिश निरौलाले जानकारी दिनुभयो । नेपालगन्ज मेडिकल...