(नेपालगन्ज) लुम्बिनी प्रदेशका बालबालिकाहरु मानवबेचबिखनको उच्च जोखिममा रहेको पाइएको छ । बाके जिल्लामा आपतकालिन आवस गृहमा लुम्बिनी प्रथम र कर्णाली प्रदेश दोश्रो स्थानमा रहेको बताईएको छ । ६० प्रतिशत बलबालिकाहरु सानै उमेरमा बालबिवाह गरेको समूहको तथ्यांकले देखाएको छ । बेचबिखनमा परेकाहरुको उमेर समूह विशेष गरेर २० वर्ष मुनीका बालिबालिकाहरु रहेका छन् । मानव बेचबिखनको...
(नेपालगन्ज) बाँकेका विभिन्न क्षेत्रमा क्रियाशिल महिलाहरुले आफ्ना हक र अधिकारका लागि महिलाहरु एकजुट भएर आवाज उठाउनु पर्ने बताएका छन् । फातिमा फाउण्डेसनले ओमेन एनजिओ फेडरेसनको साझेदारीमा आयोजना गरेको निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागिता विषयक कार्यक्रममा बाकेका विभिन्न राजनीतिक दलका महिला नेतृहरुले पार्टीको विधान, संविधान र कानुनले दिएको अधिकारका लागि महिलाहरु...
बाके प्रहरीले दुई जना फरार अभियुक्तलाई पक्राउ गरेको छ। बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेका अनुसार हातहतियार खरखजना मुद्दाका डुडुवा गाउँपालिका वडा नं. ६ का पहलमान पासी र लेनदेन मुद्दाका राप्तीसोनारी गाउँपालिका वडा नं. ४ का गलुराम थारुलाई नियन्त्रणमा लिइएको छ। बाँके जिल्ला अदालतले २०७२ कात्तिक १ गते पासीलाई हातहतियार खरखजना मुद्दामा एक वर्ष कैद...
(नेपालगन्ज) बँकेमा सुन धातुका गहनासहित एक जना पक्राउ परेका छन् । खजुरा गाउँपालिका वडा नम्बर २ एल गाउँस्थित सुबेदी चोकबाट सुनजस्तो देखिने पेहेलो पदार्थले बनेको करिब ७ सय ८९ ग्राम ३ मिलिग्राम विभिन्न गहनासहित बझाङको जयपृथ्वी नगरपालिका १ पिमी बस्ने २८ वर्षीय अशोक बहादुर सिंहलाई आइतबार साझ प्रहरीले पक्राउ गरेको हो । शंकास्पद तरिकाले हिडडुल गरिरहेका उनलाई प्रहरी...
न्युज डेक्स– नेपालगन्जमा संचालनमा रहेको एक निजी विद्यालयका संचालक तथा प्रिन्सिपलले १७ वर्षिय छात्रामाथि गरेको बलात्कारको आरोपमा पक्राउ परेका छन् । घटनालाई बाके प्रहरीले झण्डै एक साता पुग्न लाग्दा मात्र सार्वजनिक गरेको हो । पीडित किशोरीको उजुरीका आधारमा नेपालगन्ज १८ कारकाँदो स्थित स्प्रिङडेल एकेडेमीका अध्यक्ष तथा प्लस टू तर्फका फाउण्डर प्रिन्सिपल हिक्मत...
नेपाल प्रहरीमा प्रहरी उपरीक्षक (एसपी) सम्मका कर्मचारीले अवकाश पाउँदा स्वतः एक तह बढुवा हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी नियमावली, २०७१ मा संशोधन गर्दै एसपीसम्मका अधिकारी अनिवार्य अवकाशमा जानु एक महिना अघि एक तह बढुवा गर्ने निर्णय गरेको हो । गृह मन्त्रालय स्रोतका अनुसार अब कम्तिमा ८ वर्ष एउटै पदमा रहेर अवकाशमा पाउँदा उनीहरुले बढुवा पाउनेछन्...
कञ्चनपुरमा ट्र्याक्टर दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य ११ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी नजिकै से १ त ३८४१ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा कृष्णपुर नगरपालिका–९ पिपरैयाका द्रोपती राना, रतना कुमारी राना र रानी रानाको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनाका घाइतेहरूको...