नेपालगन्ज । जातीय छुवाछुत, लैंगिक विभेद, असमानता तथा धर्मका नाममा समाजमा देखिने अन्धविश्वास र विभेदकारी व्यवहार न्यूनीकरण गर्ने उद्देश्यले बाँकेका विभिन्न स्थानीय तहमा धर्मगुरुसँग अन्तरसंवाद कार्यक्रम सम्पन्न गरिएको छ। दलित महिला संघ ९फेडो० बाँकेको आयोजना तथा डिसिएको आर्थिक सहयोगमा नेपालगन्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका, डुडुवा गाउँपालिका र...
(नेपालगंन्ज ) दलित अधिकार तथा विकाससम्बन्धी प्रस्तावित ऐनलाई दलित समुदायको ऐतिहासिक विभेद, बहिष्करण, हिंसा र आर्थिक–सामाजिक पछौटेपनलाई सम्बोधन गर्ने गरी ‘विशेष ऐन’का रूपमा निर्माण गर्नुपर्नेमा अधिकारकर्मी तथा दलित अधिकारकर्मीहरूले जोड दिएका छन्। दलित महिला संघ (फेडो) बाकेको आयोजनामा ‘दलितको अधिकार तथा विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’...
पश्चिम नेपालमा क्यान्सर उपचार सेवाको पहुँच विस्तार तथा विशेषज्ञ सेवा थप प्रभावकारी बनाउने उद्देश्यले सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुरा–७ बाँके र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर चितवनबीच विशेषज्ञ मेडिकल अंकोलोजी सेवा तथा संस्थागत सहकार्यसम्बन्धी सम्झौता भएको छ। २०८३ साल साउन २८ गते भएको सम्झौतामा सुशील कोइराला प्रखर क्यान्सर...
नेपालगञ्ज । खडैचा प्रहरी चौकीका इन्चार्ज असई कुलबहादुर विकको पहलमा ३० वर्षदेखि रोकिएको जग्गा र भवनको जग्गाधनी पुर्जा प्राप्त गरेको छ । बँकेको डुडुवा गाउँपालिकास्थित खडैचा प्रहरी चौकीले ३० वर्षदेखि रोकिएको जग्गा र भवनको जग्गाधनी पुर्जा प्राप्त गरेको हो । प्रहरी चौकी खडैचाले लामो प्रयासपछि भवन रहेको जमिन आफनै नाममा ल्याउन सफल भएको हो । सामाजिक कार्यमा...
मुक्त कमैया तथा भूमिहीन सुकुम्वासीहरूले प्राप्त गरेको जग्गाको अंशवण्डा, नामसारी, दर्ता तथा बसोबास व्यवस्थापनका सम्बन्धमा उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले विपक्षीहरूका नाममा परमादेश र निर्देशनात्मक आदेश जारी गरेको छ । माननीय न्यायाधीशद्वय मदन पोखरेल र सकुन्तला घिमिरेको संयुक्त इजलासबाट मिति २०८३ साल असार ३२ गते उक्त दूरगामी महत्त्वको फैसला भएको हो...
बर्दियामा गुणस्तरीय धानको बिउ उत्पादन बढ्दै, बर्दिया, असार ३० बर्दियामा गुणस्तरीय धानको बिउ उत्पादन तथा वितरणमा सक्रिय पब्लिक बिउ कम्पनीहरूले सरकारी अनुदान र सहयोग बढाउने कृषकहरुले माग गरेका छन्। भारतीय विउँलाई निरुत्साहित गर्दै गणेश बाबा एग्रोभेट कम्पनी लिमिटेडका अध्यक्ष पहारी चौधरीले किसानसँग प्रत्यक्ष रूपमा जोडिएका पब्लिक बिउ कम्पनीलाई सहकारी वा...
गुलरिया,बर्दिया असार २८ बर्दियामा राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रमबाट प्रविधिमा ५० प्रतिशत अनुदान पाएपछि कृषकहरु खुसी हुदै खेती तर्फ आर्कषीत भएका छन् । बर्दियाको गेरुवा गाउँपालिकामा शिशिर महिला सहकारी सस्थाँ लिमिटेडका महिलाहरुले भवन निमार्णमा पचाँस प्रतिशत अनुदान पाएपछि उनीहरु खुसी भएका छन् । अनुदान पाए नपाएको बारेमा अवलोकन गर्न गएको बेलामा जिल्ला...
(नेपालगंन्ज ) महिलाहरुलाई स्वतन्त्र पूर्बक हिंडडुल गर्न सहयोग होस् भन्ने हेतुले महिनावारी हुदा पुनः प्रयोग गर्न मिल्ने फ्रिडम किट व्याग बितरण गरीएको छ । बँकेको जानकी गाउपालिका वडा नम्वर ३ का एक सय जना महिलाहरुलाई एफकेबि युकेको सहयोगमा बास नेपालले उक्त व्याग बितरण गरेको हो । महिनावारी हुदा प्रयोग गर्ने कपडाको प्याड सहित सामाग्री भएको किट व्याग प्रदान...
(नेपालगंन्ज ) बँकेका विभिन्न स्थानीय तहका दलित महिला जनप्रतिनिधिहरूको साझा रुपमा बैठक सम्पन्न भएको छ। बैठकमा वडा सदस्यको हैसियतमा हालसम्म सम्पन्न भएका कामहरूको समीक्षा गर्दै आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि नीति तथा कार्यक्रम निर्माणबारे छलफल गरिएको थियो। बैठकले जिल्लाका ८ वटै पालिकामा दलित तथा दलित महिलामुखी कार्यक्रम सञ्चालनका लागि ध्यानाकर्षण पत्र...