पश्चिम नेपालमा क्यान्सर उपचार सेवाको पहुँच विस्तार तथा विशेषज्ञ सेवा थप प्रभावकारी बनाउने उद्देश्यले सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुरा–७ बाँके र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर चितवनबीच विशेषज्ञ मेडिकल अंकोलोजी सेवा तथा संस्थागत सहकार्यसम्बन्धी सम्झौता भएको छ। २०८३ साल साउन २८ गते भएको सम्झौतामा सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका...
नेपालगञ्ज । खडैचा प्रहरी चौकीका इन्चार्ज असई कुलबहादुर विकको पहलमा ३० वर्षदेखि रोकिएको जग्गा र भवनको जग्गाधनी पुर्जा प्राप्त गरेको छ । बँकेको डुडुवा गाउँपालिकास्थित खडैचा प्रहरी चौकीले ३० वर्षदेखि रोकिएको जग्गा र भवनको जग्गाधनी पुर्जा प्राप्त गरेको हो । प्रहरी चौकी खडैचाले लामो प्रयासपछि भवन रहेको जमिन आफनै नाममा ल्याउन सफल भएको हो । सामाजिक कार्यमा अग्रसर...
मुक्त कमैया तथा भूमिहीन सुकुम्वासीहरूले प्राप्त गरेको जग्गाको अंशवण्डा, नामसारी, दर्ता तथा बसोबास व्यवस्थापनका सम्बन्धमा उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले विपक्षीहरूका नाममा परमादेश र निर्देशनात्मक आदेश जारी गरेको छ । माननीय न्यायाधीशद्वय मदन पोखरेल र सकुन्तला घिमिरेको संयुक्त इजलासबाट मिति २०८३ साल असार ३२ गते उक्त दूरगामी महत्त्वको फैसला भएको हो । उच्च...
बर्दियामा गुणस्तरीय धानको बिउ उत्पादन बढ्दै, बर्दिया, असार ३० बर्दियामा गुणस्तरीय धानको बिउ उत्पादन तथा वितरणमा सक्रिय पब्लिक बिउ कम्पनीहरूले सरकारी अनुदान र सहयोग बढाउने कृषकहरुले माग गरेका छन्। भारतीय विउँलाई निरुत्साहित गर्दै गणेश बाबा एग्रोभेट कम्पनी लिमिटेडका अध्यक्ष पहारी चौधरीले किसानसँग प्रत्यक्ष रूपमा जोडिएका पब्लिक बिउ कम्पनीलाई सहकारी वा कृषक...
गुलरिया,बर्दिया असार २८ बर्दियामा राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रमबाट प्रविधिमा ५० प्रतिशत अनुदान पाएपछि कृषकहरु खुसी हुदै खेती तर्फ आर्कषीत भएका छन् । बर्दियाको गेरुवा गाउँपालिकामा शिशिर महिला सहकारी सस्थाँ लिमिटेडका महिलाहरुले भवन निमार्णमा पचाँस प्रतिशत अनुदान पाएपछि उनीहरु खुसी भएका छन् । अनुदान पाए नपाएको बारेमा अवलोकन गर्न गएको बेलामा जिल्ला समन्वय...
(नेपालगंन्ज ) महिलाहरुलाई स्वतन्त्र पूर्बक हिंडडुल गर्न सहयोग होस् भन्ने हेतुले महिनावारी हुदा पुनः प्रयोग गर्न मिल्ने फ्रिडम किट व्याग बितरण गरीएको छ । बँकेको जानकी गाउपालिका वडा नम्वर ३ का एक सय जना महिलाहरुलाई एफकेबि युकेको सहयोगमा बास नेपालले उक्त व्याग बितरण गरेको हो । महिनावारी हुदा प्रयोग गर्ने कपडाको प्याड सहित सामाग्री भएको किट व्याग प्रदान गरिएको...
(नेपालगंन्ज ) बँकेका विभिन्न स्थानीय तहका दलित महिला जनप्रतिनिधिहरूको साझा रुपमा बैठक सम्पन्न भएको छ। बैठकमा वडा सदस्यको हैसियतमा हालसम्म सम्पन्न भएका कामहरूको समीक्षा गर्दै आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि नीति तथा कार्यक्रम निर्माणबारे छलफल गरिएको थियो। बैठकले जिल्लाका ८ वटै पालिकामा दलित तथा दलित महिलामुखी कार्यक्रम सञ्चालनका लागि ध्यानाकर्षण पत्र पेश...
नेपालगञ्ज। बाँके जिल्लामा एक महिलाले वैवाहिक जबरजस्ती करणीको शिकार भएकी न्याय नपाएको भन्दै उच्च अदालत तथा न्यायपरिषदमा निवेदन पेश गरेकी छन्। पीडित महिलाका अनुसार, उनी २०७४ सालमा समाजिक परम्परा अनुसार विवाह गरेकी थिइन्। तर, मिति २०८२।०६।०७ गते साँझ करिब ६ बजे आफ्नै घरमा श्रीमान गणेशपुर (परिवर्तित नाम) द्वारा उनको इच्छा विपरित गाली–गलौज र धकेल–पकेल गरी जबरजस्ती...
गुलरिया बर्दिया (मेरो उडान सम्वाददाता ):२१मसिर,नेपालगन्जको त्रिभुवन चोक बिहानै मजुरी गर्ने महिला मान्छेको भिर खचाखच सुरु हुन्छ । चोकको बढीमा दुई सय मिटरको वरिपरिमा मजुरी गर्ने मानिसहरुको लाइन् छन् । आसपास सडकमा ठेला पसलको छुट्टै माहाेल छ । बिहान ६ बजेपछि नेपालगन्जको त्रिभुवन चौकमा सडकभरी सयौंको संख्यामा मान्छेहरुको भेटिन्छन् । हरेक दिन बिहानको समयमा सडक नै ढाक्ने...