६ फाल्गुन २०८२, बुधबार
६ फाल्गुन २०८२, बुधबार
बाकेमा सामुदायका अभियान्ताहरुसंग छलफल
  • न्युज डेस्क

    २२ मंसिर २०८२, सोमबार

नेपालगंज ।
लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्र्तगत बाकेमा सामुदायका अभियान्ताहरुसंग छलफल गरीएको छ।
समग्र विकासको अवरोध जातिय तथा लैङ्गिक विभेद “प्रविधिको प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं।’’ भन्ने नाराका साथ सुरु भएको लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्र्तगत सोमबार सामाजिक अभियान्ताहरु संग छलफल गरीएको हो ।

दलित महिला संघ बाँके र लैङ्गिक हिंसा निगरानी सञ्जाल नेपालगंज, बाँकेको आयोजनाडिसिएको आर्थिक सहयोगमा गरीएको अन्र्तक्रिया कार्यक्रममा कोहलपुर जानकी डुडुवा ,बैजनाथ ,खजुरा राप्तीसोनारी गाउपालिकाका समुहका अभियान्ताहरुको सहभागिता थियो ।

कार्यक्रममा लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसाका प्रमुख प्रकारहरू नियन्त्रण÷निगरानी, मानसिक÷मनोवैज्ञानिक हिंसा ,लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान ,लैङ्गिक हिंसा विरुद्धको अभियानको उद्देश्यः अभियानको महत्व नेपालमा कानुन, चुनौतीका बारेमा पत्रकार तथा फेडोका सल्लाहकार रुपा गहतराजले सहजीकरण गरीन् । कार्यक्रममा फेडोका अध्यक्ष निर्मला सुनारले समुदायका अभियान्ताहरु आफनो अधिकार स्थापीतका लागि लडिरहन आवश्यक रहेको बताइन् ।
अभियान्ताहरु आफै हिसांको सिकार भइरहेका छन् । बिभिन्न किसीमका हिसांहरु न्युनीकरणका लागि महिलाहरु आर्थिक रुपमा शसक्त हुन जरुरी रहेको सुनाइन् ।

  • २२ मंसिर २०८२, सोमबार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२