करदाता सेवा कार्यालय गुलरिया बर्दिया अनुरोध
व्यवसाय दर्ता गरी कानुनी रुपमा सञ्चालन गर्नुहोस
व्यवसायीक स्थायी लेखा नम्वर (पाननाए अनिवार्य प्रयोग गर्नुहोस
कारोबार गर्दा अनविार्य रुपमा विल जिक जारी गर्नुहोस
समयमै नियमानुसार लाग्ने कर दायित्व पुरा गर्नु होस
समयमै नियमानुसार लाग्ने कर दाियत्व पुरा गर्नु होस
कर पछयौट समयमै गरी ढिलो गर्दा लाग्ने जरिवाना तथा अतिरिक्त शुल्कबाट जोगीनुहोस्
अनलाईन प्रणालीको पुरा उपयोग गरी सहज तवरले कर तिर्नुहोला
कर कानुन तथा नियमहरुको पुर्ण पालना गर्नुहोस
कर सम्वन्धि कुनै जिज्ञासा भएम सम्वन्धित कर कार्यालयमा सम्पर्क गर्नुहोस
कर तिरेर पुर्वधार ,शिक्षा, स्वास्थ्य तथा समग्र राष्ट्रिय समृद्धिमा योगदान दिनुहोस
करदाता सेवा कार्यालय गुलरिया बर्दिया
फोन नम्वर ०८४४२०७२४,९८५८०३०७२४