२७ बैशाख २०८२, शनिबार
२७ बैशाख २०८२, शनिबार
एसइइ परीक्षामा दुइ निरिक्षक निस्कासित
  • न्युज डेस्क

    १८ चैत्र २०८०, आईतवार

(नेपालगंन्ज )

बाकेको राप्तीसोनारी स्थित सिद्धेश्वरीमाबिका दुइ परीक्षा निरिक्षक निष्कासन गरीएको छ ।

आइतबार एसइइ अनिवार्य गणित बिषयको परिक्षामा आफनो दायित्व पुरा नगरेको भन्दै सिद्वेश्वर माबि सिधनवा केन्द्रमा अनिवार्य गणित बिषयको परिक्षा संचालनको क्रममा आफनो दायित्व पुरा नगरेको भन्दै परीक्षा निरिक्षक सविता कसेरा र दिर्घराज बजगांई दुवैलाई जिम्मेवारीबाट हटाईएको बाकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्ररेलले बताए ।

उक्त बिद्यालय केन्द्रमा संचालन भएको परिक्षालाई बाकेका सहायक प्रजिअ जोरासिंह माझिको नेतृत्वको टोलिले आकस्मिक निरिक्षण गरेको थियो ।

 

  • १८ चैत्र २०८०, आईतवार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२