१४ बैशाख २०८१, शुक्रबार
१४ बैशाख २०८१, शुक्रबार
लागू औषध सहित मानिस पक्राउ
  • न्युज डेस्क

    ५ माघ २०७९, बिहीबार

 

(बांके)
बाकेको नेपालगंज स्थीत १५ जमुनाह प्रहरी चेकपोष्ट स्थित ईलाका प्रहरी कार्यालय जमुनाह बाकेबाट खटिएको प्रहरी टोलि र लागु औषध नियन्त्रण ब्युरो नेपालगंजबाट खटिएको संयुक्त प्रहरी टोलिले बिहिबार लागुऔषध सहित एक जना लाइ पक्राउ गरेको छ । जमुनाह प्रहरी कार्यालयका इन्चार्ज बरिष्ठ सई पूर्ण विकले भारत बाट नेपाल तर्फ पैदल आउदै गरेको जिल्ला दाङ घोराहि उ.म.न.पा.१४ नया बजार बस्ने बर्ष १९ को महेन्द्र बुढा मगरलाई शंका लागि चेकजाच गर्दा पाईन्टको गोजिमा लुकाई छिपाई ल्याउदै गरेको खैरो ब्राउन सुगर बरामद गरीएको बताए ।
९ ग्राम तौल भएको लागू औषध फेला पारी नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
नेपालगन्ज स्थीत जमुनाह नाकामा प्रहरीले भारतबाट हुने अवैध तस्करी नियन्त्रणका लागि अभियान चलाएको प्रहरी ले चेकजाचमा कडाइ गरेको छ ।

 

 

  • ५ माघ २०७९, बिहीबार प्रकाशित
  • Nabintech